< गन्ती 34 >
1 परमप्रभु मोशासँग बोल्नुभयो,
Potem rzekł Pan do Mojżesza, mówiąc:
2 “इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,
Rozkaż synom Izraelskim, a powiedz im: Gdy wnijdziecie do ziemi Chananejskiej, (tać jest ziemia, która się wam dostanie za dziedzictwo, ziemia Chananejska z granicami swemi.)
3 तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ ।
Tedy będzie granica wasza ku południowi, od puszczy Syn aż do granic Edomskich, która granica południowa pójdzie od brzegu morza słonego na wschód słońca.
4 तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ ।
I okrąży ta granica od południa do Maaleakrabim, i pójdzie aż ku puszczy Syn, i pójdzie od południa do Kades Barne; a stamtąd wynijdzie do wsi Addar, i pójdzie aż do Asmon.
5 त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्ने छ र समुद्रमा अन्त हुने छ ।
A zakrąży ta granica od Asmon aż do rzeki Egipskiej, a skończy się na zachód.
6 पश्चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्चिमी सिमाना हुने छ ।
Zachodnią zaś granicę będziecie mieli morze wielkie; to wam będzie granicą od zachodu.
7 तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ,
To zaś wasza będzie granica północna; od morza wielkiego wymierzycie sobie do góry Hor.
8 त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ ।
Potem od góry Hor wymierzycie granice, aż gdzie wchodzą do Hemat; a będą się kończyć granice aż do Sedada.
9 अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ ।
I pójdzie ta granica aż do Zefronu, a skończy się u wsi Enan; tę będziecie mieć granice północną.
10 तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ ।
Granicę też od wschodu wymierzycie od wsi Enan aż do Sefama.
11 पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ ।
A pójdzie ta granica od Sefama aż do Reblat, od wschodu miasta Ain; i uda się ta granica i dojdzie do brzegu morza Cyneret na wschód słońca.
12 यो सिमाना किन्नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ ।
A przyjdzie ta granica aż ku Jordanu, a skończy się u morza słonego. Tać będzie ziemia wasza w granicach swoich w około.
13 मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ ।
Tedy oznajmił Mojżesz synom Izraelskim, mówiąc: Tać jest ziemia, którą dziedzicznie otrzymacie losem, jako rozkazał Pan, abym ją dał dziewięciorgu pokoleniu, i połowie pokolenia Manasesowego.
14 रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् ।
Bo wzięło pokolenie synów Rubenowych według domów ojców swych, i pokolenie synów Gadowych według domów ojców swych, i połowa pokolenia Manasesowego wzięli dziedzictwo swoje.
15 अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् ।
Dwa pokolenia, i pół pokolenia, wzięły dziedzictwo swoje z tej strony Jordanu przeciw Jerychu, ku stronie na wschód słońca.
16 परमप्रभु मोशासँग बोल्नुभयो,
I rzekł Pan do Mojżesza, mówiąc:
17 “तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू ।
Teć są imiona mężów, którzy wam podzielą w dziedzictwo ziemię: Eleazar kapłan, i Jozue, syn Nunów.
18 तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्नुपर्छ
Księcia także jednego z każdego pokolenia weźmiecie dla podzielenia w dziedzictwo ziemi.
19 ती मानिसहरूका नाउँ यिनै हुन्ः
A teć są imiona tych mężów: z pokolenia Juda Kaleb, syn Jefunów;
20 यहूदाको कुलबाट यपून्नेका छोरो कालेब ।
A z pokolenia synów Symeonowych Samuel, syn Ammiudów.
21 शिमियोनको सन्तानहरूको कुलबाट अम्मीहुदका छोरो शेमुएल,
Z pokolenia Benjamin Eliad, syn Chaselenów.
22 बेन्यामीनको कुलबाट किसलोनका छोरो एलीदाद, दानको सन्तानहरूको कुलबाट एक जना अगुवा योगलीका छोरो बुक्की,
A z pokolenia synów Danowych książę Buki, syn Jogolów.
23 योसेफका सन्तानहरू मनश्शेका सन्तानरूका कुलको एक जना अगुवा एपोदका छोरो हन्नीएल,
Z synów Józefowych z pokolenia synów Manasesowych książę Haniel, syn Efodów.
24 एफ्राइमका सन्तानहरूका कुलबाट एक जना अगुवा शिप्तानको छोरो कमूएल,
A z pokolenia synów Efraimowych książę Chemuel, syn Seftanów.
25 जबूलूनका सन्तानकहरूका कुलबाट एक जना अगुवा पर्नाकको छोरो एलीजापान,
Z pokolenia zaś Zabulonowego książę Elisafan, syn Farnatów.
26 इस्साकारका सन्तानहरूका कुलबाट एक जना अगुवा अजानको छोरो पल्तिएल,
A z pokolenia synów Isascharowych książę Faltijel, syn Ozanów.
27 आशेरको सन्ताहरूका कुलबाट एक जना अगुवा शलोमीको छोरो अहीहूद,
Z pokolenia synów Aserowych książę Ahiud, syn Salomiego.
28 नप्तालीको सन्तानहरूको कुलबाट एक जना अगुवा अम्मीहूदका छोरो पदहेल ।”
A z pokolenia synów Neftalimowych książę Fedael, syn Ammiudów.
29 परमप्रभुले यी मानिसहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो ।
Cić są, którym rozkazał Pan, aby dali dziedzictwo synom Izraelskim w ziemi Chananejskiej.