< गन्ती 17 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
Och Herren talade med Mose, och sade:
2 “इस्राएलका मानिसहरूलाई भन् र तिनीहरूबाट हरेक कुलको निम्ति एउटा-एउटा गरी बाह्रवटा लहुरो ले । हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख् ।
Säg Israels barnom, och tag af dem tolf stafrar, af hvar och en sins faders hus Första en, och skrif hvarsderas namn på hans staf.
3 लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्नुपर्छ । आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ ।
Men Aarons namn skall du skrifva på Levi staf; ty ju för hvar sins faders hus höfvitsman skall vara en staf.
4 तैँले ती लहुरोहरूलाई करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्नुपर्छ, जहाँ मैले तँलाई भेट्छु ।
Och lägg dem in i vittnesbördsens tabernakel, för vittnesbördet, der jag betygar eder;
5 मैले चुनेको मानिसको लहुरो टुसाउनेछ । म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ ।”
Och den som jag utväljandes varder, hans staf skall grönskas; på det att jag må stilla det knorrandet, som Israels barn knorra emot eder.
6 यसैले मोशाले मानिसहरूलाई भने । सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए । कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो । तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो ।
Mose talade med Israels barn; och alle deras Förstar fingo honom tolf stafrar, hvar försten en staf efter deras fäders hus; och Aarons staf var desslikes ibland deras stafrar.
7 त्यसपछि मोशाले लहुरोहरूलाई गवाही-पाटीको पालमा परमप्रभुको सामु राखे ।
Och Mose lade stafrarne inför Herran uti vittnesbördsens tabernakel.
8 अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो!
Om morgonen, då Mose gick in uti vittnesbördsens tabernakel, fann han Aarons staf af Levi hus grönskas, och blomstren utgångna, och mandel bära.
9 मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए र सबैले आ-आफ्नो लहुरो लिए ।
Och Mose bar ut alla strafrarna ifrå Herranom för all Israels barn, så att de sågo det, och hvar och en tog sin staf.
10 परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनको लहुरो गवाही-पाटीको सामु राख् । यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख् । यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन् ।”
Då sade Herren till Mose: Bär Aarons staf åter inför vittnesbördet, att han förvarad varder för ett tecken till de olydiga barnen; att deras knorrande uppå mig må återvända, att de icke dö.
11 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे ।
Mose gjorde såsom Herren honom budit hade.
12 इस्राएलका मानिसहरूले मोशालाई भने, “यहाँ हामी मर्नेभयौँ! हामी सबै नष्ट हुनेभयौ!
Och Israels barn sade till Mose: Si, vi förgås, och blifve borto; vi förminskas, och vardom alle.
13 परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ । के हामी पनि मर्नुपर्छ?”
Ho som kommer intill Herrans tabernakel, han dör: skole vi då platt förödas?