< नहेम्याह 7 >

1 पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,
石垣を築き扉を設け門を守る者謳歌者およびレビ人を立るにおよびて
2 मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्‍वासयोग्य मानिस थिए, र परमेश्‍वरदेखि डराउँथे ।
我わが兄弟ハナニおよび城の宰ハナニヤをしてヱルサレムを治めしむ彼は忠信なる人にして衆多の者に超りて神を畏るる者なり
3 मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्‍नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्‍ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू ।”
我かれらに言ふ日の熱くなるまではヱルサレムの門を啓くべからず人々の立て守りをる間に門を閉させて汝らこれを堅うせよ汝らヱルサレムの民を番兵に立て各々にその所を守らしめ各々にその家と相對ふ處を守らしめよと
4 अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।
邑は廣くして大なりしかどもその内の民は寡くして家は未だ建ざりき
5 मेरा परमेश्‍वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।
我神はわが心に貴き人々牧伯等および民を集めてその名簿をしらぶる思念を起さしめたまへり我最先に上り來りし者等の系図の書を得て見にその中に書しるして曰く
6 “राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
往昔バビロンの王ネブカデネザルに擄へられバビロンに遷されたる者のうち俘囚をゆるされてヱルサレムおよびユダに上りおのおの己の邑に歸りし此州の者は左の如し 是皆ゼルバベル、ヱシユア、ネヘミヤ、アザリヤ、ラアミヤ、ナハマニ、モルデカイ、ビルシヤン、ミスペレテ、ビグワイ、ネホム、バアナ等に隨ひ來れり
7 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।
そのイスラエルの民の人數は是のごとし
8 परोशका परिवारका २,१७२
パロシの子孫二千百七十二人
9 शपत्‍याहका परिवारका ३७२
シパテヤの子孫三百七十二人
10 आराका परिवारका ६५२
アラの子孫六百五十二人
11 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
ヱシユアとヨアブの族たるパハテモアブの子孫二千八百十八人
12 एलामका परिवारका १,२५४
エラムの子孫千二百五十四人
13 जत्तूका परिवारका ८४५
ザツトの子孫八百四十五人
14 जक्‍कैका परिवारका ७६०
ザツカイの子孫七百六十人
15 बिन्‍नूईका परिवारका ६४८
ビンヌイの子孫六百四十八人
16 बेबैका परिवारका ६२८
ベバイの子孫六百二十八人
17 अज्‍गादका परिवारका २,३२२
アズガデの子孫二千三百二十二人
18 अदोनीकामका परिवारका ६६७
アドニカムの子孫六百六十七人
19 बिग्‍वैका परिवारका २,०६७
ビグワイの子孫二千六十七人
20 आदीनका परिवारका ६५५
アデンの子孫六百五十五人
21 हिजकियाबाट आतेरका परिवारका ९८
ヒゼキヤの家のアテルの子孫九十八人
22 हाशूमका परिवारका ३२८
ハシユムの子孫三百二十八人
23 बेजैका परिवारका ३२४
ベザイの子孫三百二十四人
24 हारीपका परिवारका ११२
ハリフの子孫百十二人
25 गिबोनका परिवारका ९५
ギベオンの子孫九十五人
26 बेथलेहेम र नतोपाका मानिसहरू १८८
ベテレヘムおよびネトパの人百八十八人
27 अनातोतका मानिसहरू १२८
アナトテの人百二十八人
28 बेथ-अज्‍मावेतका मानिसहरू ४२
ベテアズマウテの人四十二人
29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
キリアテヤリム、ケピラおよびベエロテの人七百四十三人
30 रामा र गेबाका मानिसहरू ६२१
ラマおよびゲバの人六百二十一人
31 मिकमाशका मानिसहरू २२
ミクマシの人百二十二人
32 बेथेल र ऐका मानिसहरू १२३
ベテルおよびアイの人百二十三人
33 अर्को नेबोका मानिसहरू ५२
他のネボの人五十二人
34 अर्को एलामका मानिसहरू १,२५४
他のエラムの民千二一百五十四人
35 हारीमका मानिसहरू ३२०
ハリムの民三百二十人
36 यरीहोका मानिसहरू ३४५
ヱリコの民三百四十五人
37 लोद, हादीद र ओनोका मानिसहरू ७२१
ロド、ハデデおよびオノの民七百二十一人
38 सेनाहका मानिसहरू ३,९३०
セナアの子孫三千九百三十人
39 पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३
祭司はヱシユアの家のヱダヤの子孫九百七十三人
40 इम्‍मेरका परिवारका १,०५२
インメルの子孫千五十二人
41 पशहूरका परिवारका १,२४७
パシユルの子孫一千二百四十七人
42 हारीमका परिवारका १,०१७
ハリムの子孫一千十七人
43 लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
レビ人はホデワの子等ヱシユアとカデミエルの子孫七十四人
44 गायकहरू: आसापका परिवारका १४८
謳歌者はアサフの子孫百四十八人
45 द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८
門を守る者はシヤルムの子孫アテルの子孫タルモンの子孫アツクブの子孫ハテタの子孫シヨバイの子孫百三十八人
46 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,
ネテニ人はジハの子孫ハスパの子孫タバオテの子孫
47 कोरेस, सीआ, पादोन,
ケロスの子孫シアの子孫パドンの子孫
48 लेबाना, हगाबा, शल्‍मै,
レバナの子孫ハガバの子孫サルマイの子孫
49 हानान, गिद्देल, गहर,
ハナンの子孫ギデルの子孫ガハルの子孫
50 रायाह, रसीन, नकोदा,
レアヤの子孫レヂンの子孫ネコダの子孫
51 गज्‍जाम, उज्‍जा, पसेह,
ガザムの子孫ウザの子孫パセアの子孫
52 बेजै, मोनिम, नेपुसीम,
ベサイの子孫メウニムの子孫ネフセシムの子孫
53 बक्‍बूक, हकूपा, हर्हुर,
バクブクの子孫ハクパの子孫ハルホルの子孫
54 बस्‍लूत, महीदा, हर्शा,
バヅリテの子孫メヒダの子孫ハルシヤの子孫
55 बर्कोस, सीसरा, तेमह,
バルコスの子孫シセラの子孫テマの子孫
56 नसीह, र हतीपाका परिवारहरू
ネヂアの子孫ハテパの子孫等なり
57 सोलोमनका सेवकहरूका सन्‍तान: सोतै, सोपेरेत, पारीद,
ソロモンの僕たりし者等の子孫は即ちソタイの子孫ソペレテの子孫ペリダの子孫
58 याला, दर्कोन, गिद्देल,
ヤアラの子孫ダルコンの子孫ギデルの子孫
59 शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।
シパテヤの子孫ハツテルの子孫ポケレテハツゼバイムの子孫アモンの子孫
60 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२
ネテニ人とソロモンの僕たりし者等の子孫とは合せて三百九十二人
61 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌ । यी हुन्‌:
またテルメラ、テルハレサ、ケルブ、アドンおよびインメルより上り來れる者ありしがその宗家とその血統とを示してイスラエルの者なるを明かにすることを得ざりき
62 दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२
是すなはちデラヤの子孫トビヤの子孫ネコダの子孫にして合せて六百四十二人
63 पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।
祭司の中にホバヤの子孫ハツコヅの子孫バルジライの子孫ありバルジライはギレアデ人バルジライの女を妻に娶りてその名を名りしなり
64 तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो ।
是等の者系圖に載る者等の中にその籍を尋ねたれども在ざりき是故に汚れたる者として祭司の中より除かれたり
65 पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।
テルシヤタ即ち之に告てウリムとトンミムを帯る祭司の興るまでは至聖物を食ふべからずと言り
66 सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
會衆あはせて四萬二千三百六十人
67 यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
この外にその僕婢七千三百三十七人謳歌男女二百四十五人あり
68 तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५,
その馬七百三十六匹その騾二百四十五匹
69 ऊँट ४३५ र गधा ६,७२० थिए ।
駱駝四百三十五匹驢馬六千七百二十匹
70 परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए ।
宗家の長の中工事のためにを納めし人々ありテルシヤタは光一千ダリク鉢五十祭司の衣服五百三十襲を施して庫に納む
71 परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए ।
また宗家の長數人は金二萬ダリク銀二千二百斤を工事のために庫に納む
72 बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
その餘の民の納めし者は金二萬ダリク銀二千斤祭司の衣服六十七襲なりき
73 यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”
かくて祭司レビ人門を守る者謳歌者民等ネテニ人およびイスラエル人すべてその邑々に住り イスラエルの子孫かくてその邑々に住みをりて七月にいたりぬ

< नहेम्याह 7 >