< नहेम्याह 7 >
1 पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,
Da wir nun die Mauer gebaut hatten, hängte ich die Türen ein und wurden bestellt die Torhüter, Sänger und Leviten.
2 मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्वासयोग्य मानिस थिए, र परमेश्वरदेखि डराउँथे ।
Und ich gebot meinem Bruder Hanani und Hananja, dem Burgvogt zu Jerusalem (denn er war ein treuer Mann und gottesfürchtig vor vielen andern),
3 मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्ने राख्न नियुक्त गर्नू ।”
und sprach zu Ihnen: Man soll die Tore Jerusalem nicht auftun, bis daß die Sonne heiß wird; und wenn man noch auf der Hut steht, soll man die Türen zuschlagen und verriegeln. Und es wurden Hüter bestellt aus den Bürgern Jerusalems, ein jeglicher auf seine Hut seinem Hause gegenüber.
4 अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।
Die Stadt aber war weit von Raum und groß, aber wenig Volk darin, und die Häuser wurden nicht gebaut.
5 मेरा परमेश्वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।
Und mein Gott gab mir ins Herz, daß ich versammelte die Ratsherren und die Obersten und das Volk, sie zu verzeichnen. Und ich fand das Geschlechtsregister derer, die vorhin heraufgekommen waren, und fand darin geschrieben:
6 “राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
Dies sind die Kinder der Landschaft, die heraufgekommen sind aus der Gefangenschaft, die Nebukadnezar, der König zu Babel, hatte weggeführt, und die wieder gen Jerusalem und nach Juda kamen, ein jeglicher in seine Stadt,
7 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्न लिखित छ ।
und sind gekommen mit Serubabel, Jesua, Nehemia, Asarja, Raamja, Nahamani, Mardochai, Bilsan, Mispereth, Bigevai, Nehum und Baana. Dies ist die Zahl der Männer vom Volk Israel:
der Kinder Pareos waren zweitausend einhundert und zweiundsiebzig;
9 शपत्याहका परिवारका ३७२
der Kinder Sephatja dreihundert und zweiundsiebzig;
der Kinder Arah sechshundert und zweiundfünfzig;
11 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
der Kinder Pahath-Moab von den Kindern Jesua und Joab zweitausend achthundert und achtzehn;
der Kinder Elam tausend zweihundert und vierundfünfzig;
der Kinder Satthu achthundert und fünfundvierzig;
der Kinder Sakkai siebenhundert und sechzig;
15 बिन्नूईका परिवारका ६४८
der Kinder Binnui sechshundert und achtundvierzig;
der Kinder Bebai sechshundert und achtundzwanzig;
17 अज्गादका परिवारका २,३२२
der Kinder Asgad zweitausend dreihundert und zweiundzwanzig;
18 अदोनीकामका परिवारका ६६७
der Kinder Adonikam sechshundert und siebenundsechzig;
19 बिग्वैका परिवारका २,०६७
der Kinder Bigevai zweitausend und siebenundsechzig;
der Kinder Adin sechshundert und fünfundfünzig;
21 हिजकियाबाट आतेरका परिवारका ९८
der Kinder Ater von Hiskia achtundneunzig;
der Kinder Hasum dreihundert und achtundzwanzig;
der Kinder Bezai dreihundert und vierundzwanzig;
der Kinder Hariph hundert und zwölf;
der Kinder von Gibeon fünfundneunzig;
26 बेथलेहेम र नतोपाका मानिसहरू १८८
der Männer von Bethlehem und Netopha hundert und achtundachtzig;
der Männer von Anathoth hundert und achtundzwanzig;
28 बेथ-अज्मावेतका मानिसहरू ४२
der Männer von Beth-Asmaveth zweiundvierzig;
29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
der Männer von Kirjath-Jearim, Kaphira und Beeroth siebenhundert und dreiundvierzig;
30 रामा र गेबाका मानिसहरू ६२१
der Männer von Rama und Geba sechshundert und einundzwanzig;
der Männer von Michmas hundert und zweiundzwanzig;
32 बेथेल र ऐका मानिसहरू १२३
der Männer von Beth-El und Ai hundert und dreiundzwanzig;
33 अर्को नेबोका मानिसहरू ५२
der Männer vom andern Nebo zweiundfünfzig;
34 अर्को एलामका मानिसहरू १,२५४
der Kinder des andern Elam tausend zweihundert und vierundfünfzig;
der Kinder Harim dreihundert und zwanzig;
der Kinder von Jericho dreihundert und fünfundvierzig;
37 लोद, हादीद र ओनोका मानिसहरू ७२१
der Kinder von Lod, Hadid und Ono siebenhundert und einundzwanzig;
38 सेनाहका मानिसहरू ३,९३०
der Kinder von Seena dreitausend und neunhundert und dreißig;
39 पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३
Die Priester: der Kinder Jedaja, vom Hause Jesua, neunhundert und dreiundsiebzig;
40 इम्मेरका परिवारका १,०५२
der Kinder Immer tausend und zweiundfünfzig;
41 पशहूरका परिवारका १,२४७
der Kinder Pashur tausend zweihundert und siebenundvierzig;
42 हारीमका परिवारका १,०१७
der Kinder Harim tausend und siebzehn;
43 लेवीहरू: होदबिया, बिन्नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
Die Leviten: der Kinder Jesua von Kadmiel, von den Kindern Hodavja, vierundsiebzig;
44 गायकहरू: आसापका परिवारका १४८
Die Sänger: der Kinder Asaph hundert und achtundvierzig;
45 द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८
Die Torhüter waren: die Kinder Sallum, die Kinder Ater, die Kinder Talmon, die Kinder Akkub, die Kinder Hatita, die Kinder Sobai, allesamt hundert und achtunddreißig;
46 मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
Die Tempelknechte: die Kinder Ziha, die Kinder Hasupha, die Kinder Tabbaoth,
die Kinder Keros, die Kinder Sia, die Kinder Padon,
48 लेबाना, हगाबा, शल्मै,
die Kinder Lebana, die Kinder Hagaba, die Kinder Salmai,
die Kinder Hanan, die Kinder Giddel, die Kinder Gahar,
die Kinder Reaja, die Kinder Rezin, die Kinder Nekoda,
51 गज्जाम, उज्जा, पसेह,
die Kinder Gassam, die Kinder Usa, die Kinder Paseah,
die Kinder Besai, die Kinder der Meuniter, die Kinder der Nephusiter,
53 बक्बूक, हकूपा, हर्हुर,
die Kinder Bakbuk, die Kinder Hakupha, die Kinder Harhur,
54 बस्लूत, महीदा, हर्शा,
die Kinder Bazlith, die Kinder Mehida, die Kinder Harsa,
die Kinder Barkos, die Kinder Sisera, die Kinder Themah,
56 नसीह, र हतीपाका परिवारहरू
die Kinder Neziah, die Kinder Hatipha.
57 सोलोमनका सेवकहरूका सन्तान: सोतै, सोपेरेत, पारीद,
Die Kinder der Knechte Salomos waren: die Kinder Sotai, die Kinder Sophereth, die Kinder Perida,
58 याला, दर्कोन, गिद्देल,
die Kinder Jaala, die Kinder Darkon, die Kinder Giddel,
59 शपत्याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।
die Kinder Sephatja, die Kinder Hattil, die Kinder Pochereth von Zebaim, die Kinder Amon.
60 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२
Aller Tempelknechte und Kinder der Knechte Salomos waren dreihundert und zweiundneunzig;
61 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन् । यी हुन्:
Und diese zogen auch mit herauf von Thel-Melah, Thel-Harsa, Cherub, Addon und Immer, aber sie konnten nicht anzeigen ihr Vaterhaus noch ihr Geschlecht, ob sie aus Israel wären:
62 दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२
die Kinder Delaja, die Kinder Tobia und die Kinder Nekoda, sechshundert und zweiundvierzig;
63 पुजारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार, र बर्जिल्लैका परिवार (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।
Und von den Priestern waren die Kinder Habaja, die Kinder Hakkoz, die Kinder Barsillai, der aus den Töchtern Barsillais, des Gileaditers, ein Weib nahm und ward nach ihrem Namen genannt.
64 तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो ।
Diese suchten ihr Geburtsregister; und da sie es nicht fanden, wurden sie untüchtig geachtet zum Priestertum.
65 पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।
Und der Landpfleger sprach zu ihnen, sie sollten nicht essen vom Hocheiligen, bis daß ein Priester aufkäme mit dem Licht und Recht.
66 सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
Der ganzen Gemeinde wie ein Mann waren zweiundvierzigtausend und dreihundertundsechzig,
67 यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
ausgenommen ihre Knechte und Mägde; derer waren siebentausend dreihundert und siebenunddreißig, dazu zweihundert und fünfundvierzig Sänger und Sängerinnen.
68 तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्चर २४५,
Und sie hatten siebenhundert und sechsunddreißig Rosse, zweihundert und fünfundvierzig Maultiere,
69 ऊँट ४३५ र गधा ६,७२० थिए ।
vierhundert und fünfunddreißig Kamele, sechstausend siebenhundert und zwanzig Esel.
70 परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए ।
Und etliche Obersten der Vaterhäuser gaben zum Werk. Der Landpfleger gab zum Schatz tausend Goldgulden, fünfzig Becken, fünfhundert und dreißig Priesterröcke.
71 परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए ।
Und etliche Obersten der Vaterhäuser gaben zum Schatz fürs Werk zwanzigtausend Goldgulden, zweitausend und zweihundert Pfund Silber.
72 बाँकी मानिसहरूले २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
Und das andere Volk gab zwanzigtausend Goldgulden und zweitausend Pfund Silber und siebenundsechzig Priesterröcke.
73 यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”
Und die Priester und die Leviten, die Torhüter, die Sänger und die vom Volk und die Tempelknechte und ganz Israel setzten sich in ihre Städte.