< मर्कूस 16 >
1 जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् ।
Palipititi Lishaka lya kwoyera, Maliya Magidalena na Salomi na Mariya mawu gwakuwi Yakobu wahemeriti lipaki lya utuli wagendi kuyiswaga nshimba ya Yesu.
2 हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।
Su, mandawira putiputi lishaka lya Jumapili. Kwa Shigiriki jumapili walishema lishaka lya kwanja la juma, mshenji pagwanjiti kulawa wiziti Mlipumba.
3 तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”
Nawomberi waweriti wankuligambiziyana, “Gani hakatuwusiliri libuwi lilii pamlyangu gwa lipumba?”
4 जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो ।
Kumbiti pawaloliti, wawona libuwi waliwusiya kala. Nalyeni liweriti likulu nentu.
5 उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे ।
Pawayingiriti Mulipumba, wamwoniti muntemba yumu yakavaliti nguwu neru mbuu, kalivaga uwega wa kumliwu, walikangasha nentu.
6 तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
Kumbiti muntemba ulii kawagambira, “Namulikangasha. Mwankumsakula Yesu gwa Nazareti yawampingikiti. Kazyuka, kwahera panu. Mloli pahali pawamgonjekiti.
7 तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ ।
Mgendi mkawagambiri wafundwa wakuwi pamuhera na Peteru. ‘Handa Yesu kankuwalongolera Galilaya kulii. Aku hamumwoni ntambu yakawagambireni.’”
8 तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए ।
Su, walawa mulipumba mlii na watuga pawashashatika kwa lyoga na kulikangasha. Wamgambira ndiri muntu yoseri shintu, toziya watira nentu
9 (note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
(note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) Yesu pakazyukiti Jumapili mandawira putiputi, kalilanguziya kwanja kwa Mariya Magidalena, yomberi Yesu kaweriti kamlaviyiti washamshera saba.
10 उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।
Mariya Magidalena kagenda, kawagambira walii wawaweriti pamuhera na Yesu. Waweriti wankulira na kudaya.
11 तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्वास गरेनन् ।
Kumbiti pawapikiniriti handa Yesu mkomu na Maliya Magidalena kamwona, womberi wajimira ndiri.
12 [टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
Shapakanu Yesu kawalawiriti wafundwa awili pakawera na sheni shingi. Wafundwa awa waweriti wankugenda kuvijiji.
13 तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्वास गरेनन् ।
Nawomberi viraa wawuya na kuwagambira wayawu. Pamuhera na hangu wajimira ndiri.
14 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्नेहरूका कुरा विश्वास गरेनन् ।
Upeleru Yesu kawalawiriti wafundwa lilongu na yumu pawaweriti pamuhera pameza. Kawakalipira nentu toziya ya kujimira ndiri kwawu na mtiti gwawu, mana wawajimira ndiri walii wawaweriti wamwona pakazyukiti kala.
15 उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर ।
Su, kawagambira, “Mgendi muisi zoseri mkabweri Shisoweru shiwagira kwa wantu woseri.
16 जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
Yakajimira na kubatizwa hakalopoziwi. Yoseri yakajimira ndiri hakatozwi.
17 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
Walii wawajimira hawaweri na uwezu wakutenda mauzauza. Kwa litawu lyangu hawawusiyi washamshera na hawatakuli kwa likabira lyasyayi.
18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन् ।
Pawakola njoka ama pawalanda shintu shoseri shana usungu, hapeni wayambuki. Hawawatuliri walweli mawoku, nawomberi hawaweri wakomu.”
19 [टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो ।
Su, Mtuwa Yesu pakatakuliti kala nawomberi, kanyasulitwi kugenda kumpindi kwa Mlungu, kalivaga uwega wa kumliwu wa Mlungu.
20 चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्चर्य चिन्हहरूले वचनलाई पुष्टि गर्नुभयो ।
Wafunda wagenda pahala poseri pawabwera. Mtuwa katenda lihengu pamuhera nawomberi na kukamaziya shawabwera kuwera sha nakaka na mauzauza gaweriti pamuhera nawomberi.