< न्यायकर्ताहरू 18 >
1 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्त गरेका थिएनन् ।
O dönemde İsrail'de kral yoktu ve Dan oymağından olanlar yerleşecek yer arıyorlardı. Çünkü İsrail oymakları arasında kendilerine düşen payı henüz almamışlardı.
2 दानका मानिसहरूले आफ्ना सम्पुर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन र त्यसमाथि दृष्टि लगाउन पठाए । तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्टि लगाओ ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्यो रात त्यहीं बिताए ।
Böylece kendi boylarından, Sora ve Eştaol kentlerinden beş cesur savaşçıyı toprakları araştırıp bilgi toplamak üzere yola çıkardılar. Onlara, “Gidin, toprakları araştırın” dediler. Adamlar Efrayim'in dağlık bölgesinde bulunan Mika'nın evine gelip geceyi orada geçirdiler.
3 जब उनीहरू मीकाको घरको नजिकै थिए, तब उनीहरूले ती जवान लेवीको बोली चिने । यसैले उनीहरू तिनलाई रोके र सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यस ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
Mika'nın evinin yanındayken genç Levili'nin sesini tanıdılar. Eve yaklaşarak ona, “Seni buraya kim getirdi? Burada ne yapıyorsun? Burada ne işin var?” diye sordular.
4 तिनले उनीहरूलाई भने, “मीकाले मेरो निम्ति यसो गरेका छन्: तिनको पुजारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन् ।”
Levili Mika'nın kendisi için yaptıklarını anlattı. “Bana verdiği ücrete karşılık ona kâhinlik ediyorum” dedi.
5 उनीहरूले तिनलाई भने, “हाम्रो निम्ति परमेश्वरबाट सल्लाह माग, ताकि हामीले गरिरहेको यात्रा सफल हुन्छ कि हुन्न भनी हामीलाई थाहा होस् ।”
Adamlar, “Lütfen Tanrı'ya danış, bu yolculuğumuz başarılı olacak mı, bilelim” dediler.
6 ती पुजारीले उनीहरूलाई भने, “शान्तिमा जाओ । तिमीहरू जानुपर्ने बाटोमा परमप्रभुले तिमीहरूलाई डोर्याउनुहुनेछ ।”
Kâhin, “Esenlikle gidin, Tanrı yolculuğunuzu onaylıyor” diye yanıtladı.
7 त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्थे । तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।
Böylece beş adam yola çıkıp Layiş'e vardılar. Kent halkının Saydalılar gibi kaygıdan uzak, esenlik ve güvenlik içinde yaşadığını gördüler. Yörede onlara egemen olan, baskı yapan kimse yoktu. Saydalılar'dan uzaktaydılar, başka kimseyle de ilişkileri yoktu.
8 उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ?”
Sonra adamlar Sora ve Eştaol'a, soydaşlarının yanına döndüler. Soydaşları, “Ne öğrendiniz?” diye sordular.
9 उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।
Adamlar, “Haydi, onlara saldıralım” dediler, “Ülkeyi gördük, toprağı çok güzel. Ne duruyorsunuz? Gecikmeden gidip ülkeyi sahiplenin.
10 जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”
Oraya vardığınızda halkın her şeyden habersiz olduğunu göreceksiniz. Tanrı'nın elinize teslim ettiği bu ülke çok geniş; öyle bir yer ki, hiçbir eksiği yok.”
11 दानका कुलका छ सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्जित भएर सोरा र एश्तोलबाट निस्के ।
Bunun üzerine Dan oymağından altı yüz kişi silahlarını kuşanıp Sora ve Eştaol'dan yola çıktı.
12 तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्छन् । त्योचाहिं किर्यत-यारीमको पश्चिममा पर्छ ।
Gidip Yahuda'nın Kiryat-Yearim Kenti yakınında ordugah kurdular. Bu nedenle Kiryat-Yearim'in batısındaki bu yer bugün de Mahane-Dan diye anılıyor.
13 तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।
Buradan Efrayim'in dağlık bölgesine geçip Mika'nın evine gittiler.
14 लेशको देशमा जानकारी प्राप्त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।”
Layiş yöresini araştırmaya gitmiş olan beş adam soydaşlarına, “Bu evlerden birinde bir efod, özel aile putları, bir oyma, bir de dökme put olduğunu biliyor musunuz?” dediler, “Ne yapacağınıza siz karar verin.”
15 यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।
Bunun üzerine halk genç Levili'nin kaldığı Mika'nın evine yöneldi. Eve girip Levili'ye hal hatır sordular.
16 अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्जित भएर ढोकामा उभिए ।
Silahlarını kuşanmış altı yüz Danlı dış kapının önüne yığılmıştı.
17 ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पुजारीचाहिं युद्धको निम्ति हात-हतियारले सुसज्जित छ सय जना मानिसका साथ ढोकामा उभिए ।
Yöreyi araştırmış olan beş adam içeri girip efodu, özel putları, oyma ve dökme putları aldılar. Kâhinle silah kuşanmış altı yüz kişiyse dış kapının önünde duruyordu.
18 जब तिनीहरू मीकाको घरमा पसे र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, पुजारीले तिनीहरूलाई भने, “तिमीहरू यो के गरिरहेका छौ?”
Adamların Mika'nın evine girip efodu, özel putları, oyma ve dökme putları aldığını gören kâhin, “Ne yapıyorsunuz?” diye sordu.
19 तिनीहरूले तिनलाई भने, “चूप लाग! आफ्नो हात आफ्नो मुखमा राख र हामीसँग आऊ, र हाम्रो निम्ति पिता र पुजारी होऊ । के तिम्रो निम्ति एउटा मानिसको घरको पुजारी हुनु, कि इस्राएलमा एउटा कुल र वंशको पुजारी हुनु कुन असल छ?”
Adamlar, “Sus, sesini çıkarma” dediler, “Bizimle gel. Bize danışmanlık ve kâhinlik yap. Bir adamın evinde kâhinlik etmek mi iyi, yoksa İsrail'in bir boyuna, bir oymağına kâhinlik etmek mi?”
20 ती पुजारीको हृदय हर्षित भयो । तिनले त्यो एपोद, घर-देवताहरू, र खोपिएको मूर्ति लिए, र ती मानिसहरूसँगै गए ।
Kâhinin yüreği sevinçle doldu. Efodu, özel putları, oyma putu alıp topluluğun ortasında yürümeye başladı.
21 यसैले तिनीहरू फर्केर त्यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिंडाए ।
Topluluk çocuklarını, hayvanlarını, değerli eşyalarını alıp yola çıktı.
22 जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।
Danoğulları Mika'nın evinden biraz uzaklaştıktan sonra, Mika'nın komşuları toplanıp onlara yetiştiler.
23 तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”
Bağırıp çağırmaya başladılar. Danoğulları dönüp Mika'ya, “Ne oldu, neden adamlarını toplayıp geldin?” dediler.
24 तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु: ख दिइरहेको छ’ भनेर सोध्दैछौ?”
Mika, “Kâhinimi, yaptırdığım putları alıp gittiniz” dedi, “Bana ne kaldı ki? Bir de, ‘Ne oldu?’ diye soruyorsunuz.”
25 दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।”
“Kes sesini!” dediler, “Yoksa öfkeli adamlarımız saldırıp seni de, aileni de öldürür.”
26 त्यसपछि दानका मानिसहरू आफ्नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।
Sonra yollarına devam ettiler. Mika onların kendisinden daha güçlü olduğunu görünce dönüp evine gitti.
27 दानका मानिसहरूले मीकाले बनाएका कुराहरू र तिनका पुजारीलाई लिए, र तिनीहरू लेशमा कुनै बाधामा नपरेका र सुरक्षित मानिसहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे र सहरलाई जलाइदिए ।
Danoğulları Mika'nın yaptırdığı putları ve kâhini yanlarına alarak Layiş üzerine yürüdüler. Barışçıl ve her şeyden habersiz olan kent halkını kılıçtan geçirip kenti ateşe verdiler.
28 तिनीहरूलाई बचाउने त्यहाँ कोही पनि थिएन किनभने त्यो सीदोनबाट धेरै टाढा थियो, र तिनीहरूको कसैसँग पनि कुनै लेन-देन थिएन । त्यो बेथ-रहोबनजिकको बेसीमा थियो । दानका मानिसहरूले त्यो सहरलाई पुनर्निर्माण गरे र त्यहीं बसोबास गरे ।
Beytrehov yakınındaki vadide bulunan Layiş Kenti'nin yardımına gelen olmadı. Çünkü kent Sayda'dan uzaktı, başka bir kentle de ilişkisi yoktu. Danoğulları kenti yeniden inşa ederek oraya yerleştiler.
29 तिनीहरूले इस्राएलका छोरामध्ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए । तर त्यस सहरको नाउँ पहिले लेश थियो ।
Yakup'un oğlu olan ataları Dan'ın anısına kente Dan adını verdiler. Kentin eski adı Layiş'ti.
30 दानका मानिसहरूले आफ्नै निम्ति ती खोपिएका मूर्तिहरू राखे । अनि त्यो देश कैदमा नपरेसम्म मोशाका नाति, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानका कुलका निम्ति पुजारीहरू भए ।
Oyma putu oraya diktiler. Musa oğlu Gerşom oğlu Yonatan ile oğulları sürgüne kadar onlara kâhinlik ettiler.
31 यसैले शीलोमा परमेश्वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे ।
Tanrı'nın Tapınağı Şilo'da olduğu sürece Mika'nın yaptırdığı puta taptılar.