< यहोशू 15 >
1 यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो ।
犹大支派按着宗族拈阄所得之地是在尽南边,到以东的交界,向南直到寻的旷野。
2 दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ ।
他们的南界是从盐海的尽边,就是从朝南的海汊起,
3 तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।
通到亚克拉滨坡的南边,接连到寻,上到加低斯·巴尼亚的南边,又过希斯 ,上到亚达珥,绕到甲加,
4 यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो ।
接连到押们,通到埃及小河,直通到海为止。这就是他们的南界。
5 पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो ।
东界是从盐海南边到约旦河口。北界是从约旦河口的海汊起,
6 यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो ।
上到伯·曷拉,过伯·亚拉巴的北边,上到吕便之子波罕的磐石;
7 त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो ।
从亚割谷往北,上到底璧,直向河南亚都冥坡对面的吉甲;又接连到隐·示麦泉,直通到隐·罗结,
8 अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्पोसम्म निस्क्यो, पश्चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ ।
上到欣嫩子谷,贴近耶布斯的南界(耶布斯就是耶路撒冷);又上到欣嫩谷西边的山顶,就是在利乏音谷极北的边界;
9 त्यसपछि सिमाना नेप्तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो ।
又从山顶延到尼弗多亚的水源,通到以弗 山的城邑,又延到巴拉(巴拉就是基列·耶琳);
10 सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्ना पार गर्यो ।
又从巴拉往西绕到西珥山,接连到耶琳山的北边(耶琳就是基撒 );又下到伯·示麦过亭纳,
11 सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्क्यो र यो शिककरोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो ।
通到以革伦北边,延到施基 ,接连到巴拉山;又通到雅比聂,直通到海为止。
12 पश्चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।
西界就是大海和靠近大海之地。这是犹大人按着宗族所得之地四围的交界。
13 परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।
约书亚照耶和华所吩咐的,将犹大人中的一段地,就是基列·亚巴,分给耶孚尼的儿子迦勒。亚巴是亚衲族的始祖(基列·亚巴就是希伯 )。
14 कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
迦勒就从那里赶出亚衲族的三个族长,就是示筛、亚希幔、挞买;
15 त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए ।
又从那里上去,攻击底璧的居民。(这底璧从前名叫基列·西弗。)
16 कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्नीको रूपमा दिने छु ।”
迦勒说:“谁能攻打基列·西弗将城夺取,我就把我女儿押撒给他为妻。”
17 जब कालेबका भाइ कनजका छोरा ओत्निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्नीको रूपमा दिए ।
迦勒兄弟基纳斯的儿子俄陀聂夺取了那城,迦勒就把女儿押撒给他为妻。
18 त्यपछि चाँडै अक्सा ओत्निएलकहाँ आइन् र उनले तिनलाई आफ्नो बुबासँग खेत माग्न आग्रह गरिन् । जब तिनी आफ्नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
押撒过门的时候,劝丈夫向她父亲求一块田,押撒一下驴,迦勒问她说:“你要什么?”
19 अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्लो मुहानहरू दिए ।
她说:“求你赐福给我,你既将我安置在南地,求你也给我水泉。”她父亲就把上泉下泉赐给她。
20 कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
以下是犹大支派按着宗族所得的产业。
21 यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
犹大支派尽南边的城邑,与以东交界相近的,就是甲薛、以得、雅姑珥、
23 केदेश, हासोर, यित्नान,
基低斯、夏琐、以提楠、
25 हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),
夏琐·哈大他、加略·希斯 (加略·希斯 就是夏琐)、
27 हसर-गद्दा, हेश्मोन, बेथ-पालेत,
哈萨·迦大、黑实门、伯·帕列、
28 हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
哈萨·书亚、别是巴、比斯约他、
30 एल्तोलद, कसील, होर्मा,
伊勒多腊、基失、何珥玛、
31 सिक्लग, मद्मन्न, सन्सन्ना,
洗革拉、麦玛拿、三撒拿、
32 लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
利巴勿、实忻、亚因、临门,共二十九座城,还有属城的村庄。
33 पश्चिमतिरको तल्लो पहाडी देशमा, एश्तोल, सोरा, अश्ना,
在高原有以实陶、琐拉、亚实拿、
34 जानोह, एनगन्नीम, तप्पूह, एनाम,
撒挪亚、隐·干宁、他普亚、以楠、
35 यर्मूत, अदूल्लाम, सोको, आजेका,
耶末、亚杜兰、梭哥、亚西加、
36 शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।
沙拉音、亚底他音、基底拉、基底罗他音,共十四座城,还有属城的村庄。
37 सनान, हदाशा, मिग्दलाद,
又有洗楠、哈大沙、麦大·迦得、
38 दिलान, मिस्पा, योक्तेल,
底连、米斯巴、约帖、
39 लाकीश, बोस्कत, एग्लोन,
拉吉、波斯加、伊矶伦、
40 कोब्बन, लहमास, कितलीश,
迦本、拉幔、基提利、
41 गदेरोत, बेथ-दागोन, नामा, मक्केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
基低罗、伯·大衮、拿玛、玛基大,共十六座城,还有属城的村庄。
43 यिप्ताह, अश्ना, नसीब,
益弗他、亚实拿、尼悉、
44 कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
基伊拉、亚革悉、玛利沙,共九座城,还有属城的村庄。
45 यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
又有以革伦和属以革伦的镇市村庄;
46 एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।
从以革伦直到海,一切靠近亚实突之地,并属其地的村庄。
47 अश्दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।
亚实突和属亚实突的镇市村庄;迦萨和属迦萨的镇市村庄;直到埃及小河,并大海和靠近大海之地。
48 पहाडी देशमा, शामीर, यत्तीर, सोको,
在山地有沙密、雅提珥、梭哥、
49 दन्ना, किर्यत-सन्ना (अर्थात् दबीर),
大拿、基列·萨拿(基列·萨拿就是底璧)、
51 गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।
歌珊、何伦、基罗,共十一座城,还有属城的村庄。
53 यानूम, बेथ-तप्पूह, अपेका,
雅农、伯·他普亚、亚非加、
54 हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् ।
宏他、基列·亚巴(基列·亚巴就是希伯 )、洗珥,共九座城,还有属城的村庄。
55 माओन, कर्मेल, जीप, युक्ता,
又有玛云、迦密、西弗、淤他、
56 यिजरेल, योक्दाम, जानोह,
耶斯列、约甸、撒挪亚、
57 कैन, गिबा र तिम्ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।
该隐、基比亚、亭纳,共十座城,还有属城的村庄。
59 मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।
玛腊、伯·亚诺、伊勒提君,共六座城,还有属城的村庄。
60 किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए ।
又有基列·巴力(基列·巴力就是基列·耶琳)、拉巴,共两座城,还有属城的村庄。
61 मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,
在旷野有伯·亚拉巴、密丁、西迦迦、
62 निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए ।
匿珊、盐城、隐·基底,共六座城,还有属城的村庄。
63 तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।
至于住耶路撒冷的耶布斯人,犹大人不能把他们赶出去,耶布斯人却在耶路撒冷与犹大人同住,直到今日。