< यूहन्ना 14 >
1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ, ममा पनि विश्वास गर ।
Kana uuruhusu mwoyo wako kuwa mu'mahangaiko. Umwaminiya Nnongo niaminiye ni nenga.
2 मेरा पिताको घरमा बस्ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
Mu'nyumba ya Tate bango kwabile na makazi ganansima ya tama; kati yaibile kwaa nyoo, nabile natikwaminiya, kwa mwanja nayenda kuandalia pandu kwa ajili yako.
3 म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
Kati nalowa yenda ni kuaandalia mahali, nalowa isa kae kuwa karibisha kwango, ili palyo nanibile ni mwenga mube mpamo ni nenga.
4 तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।”
Mutangite ndela ya pandu nilowa boka.”
5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्ने?”
Tomaso ammakiye Yesu, “Ngwana, tutangite kwaa mahali pa tuyenda; Je! Twaweza kuitanga ndela?
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
Yesu kammakiya, “Nenga na ndela, kweli, ni ukoto; ntopo ywaweza kuisa kwa Tate bila pitya kwango.
7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”
Kati mwamunitangite nenga, mwalowa kuntanga ni Tate bango pia; nambeambe ni kuyendelya mwani tanga na mumbwenile ywembe.”
8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्त हुनेछ ।”
Filipo atikum'bakiya Yesu, “Ngwana, na eyo yaliwa kupangika yatutosha.”
9 येशूले तिनलाई भन्नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्न सक्छौ?”
Yesu kammakiya, “Niisile kwaa pamope ni mwenga kwa muda mrefu, ni bado unitangite kwaa nenga, Filipo? Yeyote ywanibweni nenga mweni Tate; mwanja namani wabaya,'Tubonekeye Tate'?
10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।
Muaminiye kwaa kuwa nenga nibile nkati ya yango? Maneno yanilongela kwinu nigabaya kwaa mu'makusudi gango mwene; badala yake, ni Tate ywatama nkati yango ywapangite kazi yake.
11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्ने विश्वास गर; नत्र कामहरूकै खातिर पनि विश्वास गर ।
Niaminiye nenga, kuwa nibile nkati ya Tate, ni Tate abile nkati yango, kadhalika niamini nenga kwa sababu ya kazi yango.
12 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
Amini, amini, niabakiya, ywembe ywaniaminiye, nenga yaniipangite, alowa kuipanga kazi yee kae; na napanga kazi ngolo kwasababu nalowa kuyenda kwa Tate.
13 तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।
Chochote cha mukiloba mu'lina lyango, nalowa kulipanga ili Tate aweze tukuzwa nkati ya mwana.
14 यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
Kati mwamuloba kilebe chochote mu'lina lyango, alee nilowa kulipanga.
15 यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।
Kati mwamunipendile, mwalowa kuikamwa amri yango.
16 अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो (aiōn )
Na nalowa kumloba Tate, Ni ywembe alowa kuapeya Msaidizi ywenge ili kuwa aweze kuwa pamope ni mwenga milele, (aiōn )
17 सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
Roho wa kweli. Ulimwengu uweza kwaa kumpokya ywembe kwa sababu mumweni kwaa, au atama pamope ni mwenga abile nkati yinu.
18 म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।
Naaleka kwaa peke yinu; Nalowa isa kwinu.
19 तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्नेछैन, तर तिमीहरू मलाई देख्छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
Kwa muda nchunu, ulimwengu unibonikeya kwaa kae, lakini mwenga mwanibweni. Kwa sababu natama, ni mwenga mwalowa tama kae.
20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्नेछौ ।
Nkati ya lisoba lee mwaatanga kuwa nenga nibile nkati ya Tate, na kuwa mwenga mwabile nkati yinu, na kuwa nenga nibile nkati yinu.
21 जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”
Yeyote ywaikamwile amri yango ni kuipanga, nga yumo ywanipenda nee; ni ywanipenda nenga alowa pendwa ni Tate bango, na nalowa kumpenda na nalowa kuibonekeya nenga mwene kwake.”
22 यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्न?”
Yuda (Iskariote kwaa) kammakiya Yesu, “Ngwana, Je! chalopangika kinamani ili kuibonekeya wa mwene kwitu na ni kwa ulimwengu kwaa?
23 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्थान बनाउनेछौँ ।”
Yesu kanyangwa ni kumbakiya, “Kati yeyote ywanipendae, alowa kulikamwa neno lyangi, Tate bango alowa kumpenda, ni tuisa kwake ni kupanga makao yitu pamope ni ywembe.
24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
Yeyote ywanipendi kwaa nenga, akamwi kwaa aneno yango. Neno lyabile mwaliyowa lyango kwaa ila lya Tate ywanitumile.
25 म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
Niabayite makowe aga kwinu, wakati bado natama nkati yinu.
26 तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
Hata nyoo, Mfariji, Roho Mpeletau, ywabile Tate alowa kumtuma kwa lina lyango, alowa kuapundisha makowe yoti na alowa kuapanga mumkombokii yoti yaniabaya kwinu.
27 म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
Amani niapeya amani yango mwenga. Niapeya kwaa lee kati ulimwengu uboywite. Kana muipange moyo yinu kuwa ni mahangaiko, ni woga.
28 मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
Muiyowine yee niabakiya,'Nalowa kuyenda zango, na nalowa isa kwinu.'Kati mwamunipendile nenga, mwabile ni puraha kwa sababu nayenda kwa Tate, kwa kuwa Tate nga nkolo kuliko nenga.
29 अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक ।
Nambeambe niamakiyange kabla ipangike ili kwamba, wakati yaipangike, muweze kuaminiya.
30 म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्यसको ममाथि केही शक्ति छैन,
Nilongela kwaa ni nenga maneno yanyansima, kwa kuwa nkolo wa dunia yee ywaisa. Ywembe abile kwaa ni likakala nnani yango,
31 तर म पितालाई प्रेम गर्छु भन्ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”
lakini ili kwamba ulimwengu upate kuyowa kuwa nampena Tate, nenga napanga ywaniagizile Tate, kati ywanipeile amri. Muinue, ni tuboke mahali pano.