< अय्यूब 25 >
1 तब बिल्दद शुहीले जवाफ दिए र यसो भने,
Şuahlı Bildad belə cavab verdi:
2 “प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्नो उच्च स्थानहरूमा शान्ति कायम गर्नुहुन्छ ।
«Səltənət və zəhm Allaha məxsusdur, Uca göylərdə nizam quran Odur.
3 के उहाँको फौजको गन्ति गर्न सकिन्छ र? कसमाथि उहाँको ज्योति चम्कँदैन र?
Orduları saya gələrmi? İşığı kimin üzünə doğmaz?
4 तब कसरी मानिस परमेश्वरसित धर्मी ठहरिन सक्छ त? स्त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ?
Fani insan Allah qarşısında necə saleh ola bilər? Qadından doğulan necə təmiz ola bilər?
5 हेर्नुहोस्, उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्दैन । उहाँको दृष्टिमा ताराहरू सिद्ध छैनन् ।
Bax Onun gözündə ay belə, parlaq deyilsə, Ulduzlar belə, pak deyilsə,
6 मानिस त झन् नगन्य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो!
Torpaq qurduna bənzər fani insan necə ola bilər? Axı bəşər oğlu bir cücüyə bənzər».