< यर्मिया 39 >
1 यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।
Efter at Jerusalem var indtaget, i kong Zedekias af Judas niene regeringsår i den tiende Måned, kom Kong Nebudkadrezar af Babel med hele sin Hær til Jerusalem og belejrede det;
2 सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो ।
i Zedekiass ellevte År på den niende Dag i den fjerde Måned blev Byen stormet
3 तब बेबिलोनका राजाका सबै अधिकारी अर्थात् नेबो-सर्सेकिम, सम्गर-नेबो र एक उच्च अधिकारी सर्सेचिम आएर मध्य ढोकामा बसे । नेबो-सर्सेकिम बेबिलोनका राजाका विशिष्ट अधिकारी थिए, र अरू बाँकी सबै अधिकारीहरू थिए ।
da kom alle Babels konges Fyrster og satte sig i Midterporten: Overhofmanden Nebusjazban, Magernes Øverste Nergal-Sarezer og alle Babels Konges andre Fyrster.
4 जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।
Da Kong Zedekias af Juda og alle hans Krigsmænd så dem, flygtede de om Natten fra Byen ad Vejen til Kongens Have gennem Porten mellem de to Mure og tog Vejen ad Araba til.
5 तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।
Men Kaldæernes Hær satte efter dem og indhentede Zedekias på Jerikos Lavslette; og de tog ham med og bragte ham op til Kong Nebukadnezar af Babel i Ribla i Hamats Land; og han fældede hans Dom.
6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।
Babels Konge lod i Ribla Zedekiass Sønner dræbe i hans Påsyn; også alle de ypperste i Juda lod Babels Konge dræbe;
7 तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे ।
derpå lod han Øjnene stikke ud på Zedekias og lod ham lægge i Kobberlænker for at føre ham til Babel.
8 अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।
kaldæerne satte Ild på Kongens Palads og Folkets Huse og nedbrød Jerusalems Mure.
9 राजाको अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे । कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए ।
Resten af Folket, der var levnet i Byen, Overløberne, der var løbet over til ham, og Resten af Håndværkerne førte Livvagtens øverste Nebuzaradan som Fanger til Babel,
10 तर अङ्गरक्षकका कप्तापन नबूजरदानले केही नभएका सबैभन्दा गरिब मानिसहरूलाई यहूदा देशमा छाडे । त्यही दिन तिनले तिनीहरूलाई दाखाबारी र खेतहरू दिए ।
og kun nogle af den fattigste Befolkning, der intet ejede, lod Livvagts øverste Nebuzaradan blive tilbage i Judas Land, idet han samtidig gav dem Vingårde og Agre.
11 बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,
Men om Jeremias bød Kong Nebukadrezar af Babel Livvagts øverste Nebuzaradan:
12 “तिनलाई लेजाऊ र तिनको राम्रो हेरचाह गर । तिनलाई कुनै हानि नगर । त्यसले तिमीलाई भनेका हर कुरा गर्नू ।”
"Tag ham og hav Øje med ham og gør ham ingen Men; gør med ham, som han selv ønsker!"
13 त्यसैले राजाका अङ्गरक्षकका कप्तान नबूजरदान, उच्च नपुंसक नबुशजबान, उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए ।
Så sendte Livvagts øverste Nebuzaradan, Overhofmanden Nebusjazban og Magernes Øverste Nergal-Sarezer og alle Babels Konges andre Stormænd
14 तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बिचमा बसे ।
Bud og, lod Jeremias hente i Vagtforgården og overgav ham til Gedalja, en Søn af Sjafans Søn Ahikam, for at han skulde føre ham til hans Hjem; og han boede iblandt Folket.
15 यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,
Medens Jeremias sad fængslet i Vagtforgården, kom HERRENs Ord til ham således:
16 “कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः यस सहरको विरुद्धमा भलाई नभई विपत्ति ल्याएर मैले मेरा वचन पुरा गर्नै लागेको छु । त्यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन् ।
Gå hen og sig til Ætioperen Ebed-Melek: Så siger Hærskarers HERRE, Israels Gud: Se, jeg lader mine Ord gå i Opfyldelse på denne By til Ulykke og ikke til Lykke, og du skal have dem i Tankerne på hin Dag.
17 तर त्यस दिन म तँलाईचाहिं छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ ।
Men på hin Dag redder jeg dig, lyder det fra HERREN, og du skal ikke gives i de Mænds Hånd, for hvem du frygter;
18 किनकि म निश्चय नै तँलाई छुटकारा दिनेछु । तँ तरवारले ढालिनेछैनस् । तैंले ममाथि भरोसा गरेको हुनाले तेरो जीवन जोगिनेछ, यो परमप्रभु घोषणा थियो' ।”
thi jeg vil frelse dig, så du ikke falder for Sværdet, og du skal vinde dit Liv som Bytte, fordi du stolede på mig, lyder det fra HERREN