< हिब्रू 1 >

1 प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो ।
Omwanya gunu gwatulile Nyamuanga alomaga na bhajaji bheswe okulabhila kubhalagi mwanya mwamfu kwa njila nyamfu.
2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । (aiōn g165)
Nawe kunsiku jinu chinajo, Nyamuanga kaloma neswe okulabhila ku Mwana, unu amuteewo kubha muli wo mwandu we bhinu bhyona, no kulabhila kumwene amogele echalo. (aiōn g165)
3 उहाँ नै परमेश्‍वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
Omwana wae ni bhwelu bhwa likushyo lyae, intugwa ya agali ya kasimukiye kaye, unu kagendelesha ebhinu bhyona kwa ligambo lya managa gae. Ejile akumisha echokwesha ebhibhibhi, enyanjile mukubhoko kwe bhulyo kwo bhuinga ingulu eyo.
4 उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ, किनभने जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको छ, त्यो तिनीहरूलाई दिइएको नाउँभन्दा उत्तम छ ।
Abhee wa nsonga kukila bhamalaika, lwakutyo lwa lisina linu aliye omwandu lililyakisi okukila lisina lyebhwe.
5 के परमेश्‍वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र? “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु?” र फेरि, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन्?”
Kulwokubha ni kumalaika ki elabhile okwaikati, “Awe nawe omwana wani, lelo nabha esomwana? “Na lindi, Enibha esemwene kumwene, no mwene kabha mwana wani?”
6 फेरि, जब परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ ।”
Nalindi, omwanya gunu Nyamuanga amuletele omwibhulwa wo kwamba muchalo, kaikati,” Bhamalaika bhona bha Nyamuanga nibhusibhusi bhamwifukamile.”
7 स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँ जसले आफ्ना दासहरूलाई आगोको ज्वाला र उहाँका स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुहुन्छ ।”
Kubha malaika kaikati,”Omwene unu kakola bhamalaika bhae kubha myoyo, na bhafulubhendi bhae kubha mbesi jamulilo.”
8 तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सधैँभरि रहिरहने छ । तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ । (aiōn g165)
Nawe ingulu yo Mwana kaikati,”Echitebhe chao echaing'oma, Nyamuanga, ni chakakajanende na kajanende. Insimbo yao yo bhukama ni nsimbo yo bhulengelesi. (aiōn g165)
9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण, हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ र सहयोगी बनाउनुभएको छ ।”
Owenda obhulengelesi no oubhiililwa no bhunyamusi bhwe bhilagilo, kulwejo Nyamuanga, Nyamuanga wao, amakubhambaga amafuta ga likondelewe okukila abhejanyu.”
10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
Hao kubhwambilo, Latabhugenyi, ateewo omusingi gwe chalo. No lwile nimilimu ja mabhoko gawo.
11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् ।
Bhiliwao, nawe awe uligendelela. Jona jilikota lwa jingubho.
12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।”
Ulijifunya funya lwa likoti, na jiliinduka lwe bhifwalo. Nawe awe ni uliya uliya, ne miyaka jao jitaliwao.”
13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ?”
Nawe ni kumalaika ki unu Nyamuanga aikile mwanya gwona gwona, “Inyanja mukubhoko kwani kwe bhulyo okukinga anu abhasoko bhao kubha chitebhe cha magulu gao”?
14 के सबै स्वर्गदूतहरू मुक्‍ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र?
Angu, bhamalaika bhona bhatali mioyo jinu jitumilwe okubhafulubhendela no kubhabhika bhanu bhalilya omwandu gwo kuchungulwa?

< हिब्रू 1 >