< उत्पत्ति 5 >

1 आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।
Hii ni orodha ya vizazi vya Adamu. Katika siku ambayo Mungu alimuumba mtu, aliwaumba katika mfano wake mwenyewe.
2 उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।
Mwanaume na mwanamke aliwaumba. Akawabariki na akawaita Adam wakati walipoumbwa.
3 आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
Wakati Adamu alipokuwa ameishi miaka 130, akamzaa mwana katika sura yake mwenyewe, kwa mfano wake, na akamuita jina lake Sethi.
4 आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Baada ya Adamu kumzaa Sethi, aliishi miaka mia nane. Akawazaa wana wengi waume na wake.
5 आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
Adamu akaishi miaka 930 kisha akafariki.
6 शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
Wakati Sethi alipokuwa ameishi miaka 105, akamzaa Enoshi.
7 तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Baada ya kumzaa Enoshi, akaishi miaka 807 na akawazaa wana wengi waume na wake.
8 शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
Sethi akaishi miaka 912 kisha akafariki.
9 एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
Wakati Enoshi alipokuwa ameishi miaka tisini, akamzaa Kenani.
10 तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Baada ya kumzaa Kenani, Enoshi aliishi miaka 815. Akazaa wana wengi wa ume na wake.
11 एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
Enoshi aliishi miaka 905 na kisha akafariki.
12 केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
Wakati Kanani alipokuwa ameishi miaka sabini, akamzaa Mahalaleli.
13 तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Baada ya kumzaa Mahalaleli, Kenani aliishi miaka 840. Akawazaa wana wengi wa ume na wake.
14 केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
Kenani aliishi miaka 910, na kisha akafariki.
15 महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
Mahalaleli alipokuwa ameishi miaka sitini na tano, alimzaa Yaredi.
16 तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Baada ya kumzaa Yaredi, Mahalaleli aliishi miaka 830. Akazaa wana wengi wa ume na wake.
17 महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
Mahalaleli aliishi miaka 895 na kisha akafariki.
18 येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
Yaredi alipokuwa ameishi miaka 162, alimzaa Henoko.
19 तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Baada ya kumzaa Henoko, Yaredi aliishi miaka mianane. Akazaa wana wengi waume na wake.
20 येरेद ९६२ बाँचे र तिनी मरे ।
Yaredi aliishi miaka 962 na kisha akafariki.
21 हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
Henoko alipokuwa ameishi miaka sitini na tano, akamzaa Methusela.
22 हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।
Henoko akaenenda na Mungu miaka miatatu baada ya kumzaa Methusela. Aliwazaa wana wengi wa ume na wake.
23 तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Henoko aliishi miaka 365.
24 हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो ।
Henoko alienenda na Mungu, na kisha alitoweka, kwa kuwa Mungu alimtwaa.
25 मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
Wakati Methusela alipokuwa ameishi miaka 187, alimzaa Lameki.
26 तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Baada ya kumzaa Lameki, Methusela aliishi miaka 782. Akawazaa wana wengi wa ume na wake.
27 मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
Methusela aliishi miaka 969. Kisha akafariki.
28 लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
Wakati Lameki alipokuwa ameishi miaka 182, alimzaa mwana.
29 तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
Akamuita jina lake Nuhu, akisema, “Huyu ndiye atatupatia pumziko kutoka katika kazi yetu na kutoka katika kazi ya taabu ya mikono yetu, ambayo lazima tuifanye kwa sababu ya ardhi ambayo Yahwe ameilaani.”
30 लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Lameki aliishi miaka 595 baada ya kumzaa baba wa Nuhu. Akazaa wanawengi wa ume na wake.
31 लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
Lameki aliishi miaka 777. Kisha akafariki.
32 नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
Baada ya Nuhu kuishi miaka miatano, akamzaa Shemu, Hamu, na Yafethi.

< उत्पत्ति 5 >