< उत्पत्ति 5 >
1 आदमका सन्तानहरूका विवरण यही हो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
Das ist die Urkunde der Geschlechterfolge Adams: Damals, als Gott den Adam schuf, machte er ihn in Gottes Ähnlichkeit.
2 उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।
Männlich und weiblich schuf er sie. Dann segnete er sie und hieß sie "Mensch", damals, als sie geschaffen worden waren.
3 आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
Und Adam war 130 Jahre alt; da zeugte er in seiner Ähnlichkeit nach seinem Bild einen Sohn und hieß ihn Set.
4 आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Der Tage Adams waren es nach Sets Zeugung 800 Jahre und er zeugte noch Söhne und Töchter.
5 आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
Und aller Tage Adams waren 930 Jahre. Da starb er.
6 शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
Set war 105 Jahre alt; da zeugte er Enos.
7 तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Und Set lebte nach des Enos Zeugung 807 Jahre und zeugte noch Söhne und Töchter.
8 शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
Und aller Tage Sets waren 912 Jahre; da starb er.
9 एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
Enos war 90 Jahre alt; da zeugte er Kenan.
10 तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Und Enos lebte nach Kenans Zeugung 815 Jahre und zeugte noch Söhne und Töchter.
11 एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
Und aller Tage des Enos waren 905 Jahre; da starb er.
12 केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
Und Kenan war 70 Jahre alt; da zeugte er Mahalalel.
13 तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Und Kenan lebte nach Mahalalels Zeugung 840 Jahre und zeugte noch Söhne und Töchter.
14 केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
Und aller Tage Kenans waren 910 Jahre; da starb er.
15 महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
Und Mahalalel war 65 Jahre alt; da zeugte er Jered.
16 तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Und Mahalalel lebte nach Jereds Zeugung 830 Jahre und zeugte noch Söhne und Töchter.
17 महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
Und aller Tage Mahalalels waren 895 Jahre; da starb er.
18 येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
Und Jered war 162 Jahre alt; da zeugte er Henoch.
19 तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Und Jered lebte nach Henochs Zeugung 800 Jahre und zeugte noch Söhne und Töchter.
20 येरेद ९६२ बाँचे र तिनी मरे ।
Und aller Tage Jereds waren 962 Jahre; da starb er.
21 हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
Und Henoch war 65 Jahre alt; da zeugte er Metuselach.
22 हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे ।
Nach Metuselachs Zeugung wandelte Henoch mit Gott 300 Jahre und zeugte noch Söhne und Töchter.
23 तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Und aller Tage Henochs waren 365 Jahre.
24 हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो ।
Und Henoch wandelte mit Gott, und plötzlich war er nicht mehr da, weil ihn Gott weggenommen hatte.
25 मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
Und Metuselach war 187 Jahre alt; da zeugte er Lamech.
26 तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Und Metuselach lebte nach Lamechs Zeugung 782 Jahre und zeugte noch Söhne und Töchter.
27 मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
Und aller Tage Metuselachs waren 969 Jahre; da starb er.
28 लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
Und Lamech war 182 Jahre alt; da zeugte er einen Sohn.
29 तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
Und er hieß seinen Sohn Noe und sprach: "Dieser soll uns Trost bringen, nach unserer Arbeit und unserer Hände Mühen, aus eben diesem Boden, den der Herr verflucht hat."
30 लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Und Lamech lebte nach Noes Zeugung 595 Jahre und zeugte noch Söhne und Töchter.
31 लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
Und aller Tage Lamechs waren 777 Jahre; da starb er.
32 नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
Und Noe war 500 Jahre alt; da zeugte Noe Sem, Cham und Japhet.