< उत्पत्ति 36 >
1 एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।
Voici la postérité d’Ésaü, qui est Édom.
2 एसावले कनानीहरूबाट आफ्ना पत्नीहरू ल्याए । उनका पत्नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
Ésaü prit ses femmes parmi les filles de Canaan: Ada, fille d’Élon, le Héthien; Oholibama, fille d’Ana, fille de Tsibeon, le Hévien;
3 र इश्माएलकी छोरी नबायोतकी बहिनी बासमत ।
et Basmath, fille d’Ismaël, sœur de Nebajoth.
4 आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।
Ada enfanta à Ésaü Éliphaz; Basmath enfanta Réuel;
5 ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए ।
et Oholibama enfanta Jéusch, Jaelam et Koré. Ce sont là les fils d’Ésaü, qui lui naquirent dans le pays de Canaan.
6 एसावले आफ्ना पत्नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्गै अर्को देशमा गए ।
Ésaü prit ses femmes, ses fils et ses filles, toutes les personnes de sa maison, ses troupeaux, tout son bétail, et tout le bien qu’il avait acquis au pays de Canaan, et il s’en alla dans un autre pays, loin de Jacob, son frère.
7 तिनीहरू सँगै बस्नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्न सकेन ।
Car leurs richesses étaient trop considérables pour qu’ils demeurassent ensemble, et la contrée où ils séjournaient ne pouvait plus leur suffire à cause de leurs troupeaux.
8 यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।
Ésaü s’établit dans la montagne de Séir. Ésaü, c’est Édom.
9 सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।
Voici la postérité d’Ésaü, père d’Édom, dans la montagne de Séir.
10 एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्नी आदाका छोरा एलीपज; एसावकी पत्नी बासमतका छोरा रूएल ।
Voici les noms des fils d’Ésaü: Éliphaz, fils d’Ada, femme d’Ésaü; Réuel, fils de Basmath, femme d’Ésaü.
11 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।
Les fils d’Éliphaz furent: Théman, Omar, Tsepho, Gaetham et Kenaz.
12 एसावका छोरा एलीपजकी उपपत्नी तीम्नले अमालेकलाई जन्माइन् । एसावकी पत्नी आदाका नातिहरू यी नै थिए ।
Et Thimna était la concubine d’Éliphaz, fils d’Ésaü: elle enfanta à Éliphaz Amalek. Ce sont là les fils d’Ada, femme d’Ésaü.
13 रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्जा । एसावकी पत्नी बासमतका नातिहरू यी नै थिए ।
Voici les fils de Réuel: Nahath, Zérach, Schamma et Mizza. Ce sont là les fils de Basmath, femme d’Ésaü.
14 एसावकी पत्नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् ।
Voici les fils d’Oholibama, fille d’Ana, fille de Tsibeon, femme d’Ésaü: elle enfanta à Ésaü Jéusch, Jaelam et Koré.
15 एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,
Voici les chefs de tribus issues des fils d’Ésaü. Voici les fils d’Éliphaz, premier-né d’Ésaü: le chef Théman, le chef Omar, le chef Tsepho, le chef Kenaz,
16 कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।
le chef Koré, le chef Gaetham, le chef Amalek. Ce sont là les chefs issus d’Éliphaz, dans le pays d’Édom. Ce sont les fils d’Ada.
17 एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्नी बासमतका नातिहरू थिए ।
Voici les fils de Réuel, fils d’Ésaü: le chef Nahath, le chef Zérach, le chef Schamma, le chef Mizza. Ce sont là les chefs issus de Réuel, dans le pays d’Édom. Ce sont là les fils de Basmath, femme d’Ésaü.
18 एसावकी पत्नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।
Voici les fils d’Oholibama, femme d’Ésaü: le chef Jéusch, le chef Jaelam, le chef Koré. Ce sont là les chefs issus d’Oholibama, fille d’Ana, femme d’Ésaü.
19 एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।
Ce sont là les fils d’Ésaü, et ce sont là leurs chefs de tribus. Ésaü, c’est Édom.
20 होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना,
Voici les fils de Séir, le Horien, anciens habitants du pays: Lothan, Schobal, Tsibeon, Ana,
21 दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
Dischon, Étser, et Dischan. Ce sont là les chefs des Horiens, fils de Séir, dans le pays d’Édom.
22 लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्न लोतानकी बहिनी थिइन् ।
Les fils de Lothan furent: Hori et Hémam. La sœur de Lothan fut Thimna.
23 शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।
Voici les fils de Schobal: Alvan, Manahath, Ébal, Schepho et Onam.
24 सिबोनका छोराहरू यिनै थिएः अय्या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् ।
Voici les fils de Tsibeon: Ajja et Ana. C’est cet Ana qui trouva les sources chaudes dans le désert, quand il faisait paître les ânes de Tsibeon, son père.
25 अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा ।
Voici les enfants d’Ana: Dischon, et Oholibama, fille d’Ana.
26 दीशोनका छोराहरू यी थिएः हेमदान, एश्बान, यित्रान र करान ।
Voici les fils de Dischon: Hemdan, Eschban, Jithran et Karen.
27 एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।
Voici les fils d’Étser: Bilhan, Zaavan et Akan.
28 दीशानका छोराहरू यी थिएः ऊज र आरान ।
Voici les fils de Dischan: Uts et Aran.
29 होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना,
Voici les chefs des Horiens: le chef Lothan, le chef Schobal, le chef Tsibeon, le chef Ana,
30 दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
le chef Dischon, le chef Étser, le chef Dischan. Ce sont là les chefs des Horiens, les chefs qu’ils eurent dans le pays de Séir.
31 इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए ।
Voici les rois qui ont régné dans le pays d’Édom, avant qu’un roi régnât sur les enfants d’Israël.
32 बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।
Béla, fils de Béor, régna sur Édom; et le nom de sa ville était Dinhaba.
33 बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।
Béla mourut; et Jobab, fils de Zérach, de Botsra, régna à sa place.
34 योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।
Jobab mourut; et Huscham, du pays des Thémanites, régna à sa place.
35 हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।
Huscham mourut; et Hadad, fils de Bedad, régna à sa place. C’est lui qui frappa Madian dans les champs de Moab. Le nom de sa ville était Avith.
36 हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।
Hadad mourut; et Samla, de Masréka, régna à sa place.
37 सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।
Samla mourut; et Saül, de Rehoboth sur le fleuve, régna à sa place.
38 शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।
Saül mourut; et Baal-Hanan, fils d’Acbor, régna à sa place.
39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।
Baal-Hanan, fils d’Acbor, mourut; et Hadar régna à sa place. Le nom de sa ville était Pau; et le nom de sa femme Mehéthabeel, fille de Mathred, fille de Mézahab.
40 एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्न, अल्वा, यतेत,
Voici les noms des chefs issus d’Ésaü, selon leurs tribus, selon leurs territoires, et d’après leurs noms: le chef Thimna, le chef Alva, le chef Jetheth,
41 ओहोलीबामा, एलाह, पीनोन,
le chef Oholibama, le chef Éla, le chef Pinon,
le chef Kenaz, le chef Théman, le chef Mibtsar,
43 मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।
le chef Magdiel, le chef Iram. Ce sont là les chefs d’Édom, selon leurs habitations dans le pays qu’ils possédaient. C’est là Ésaü, père d’Édom.