< गलाती 4 >
1 मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन ।
nijova kuuti ulwakuva umwimilisi ghwe mwana, aling'ine nu m'bombi, nambe ulwakuva ghwe nyakyuma kyoni.
2 बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ ।
pe lino alipasi pavalolelesi kuhanga unsiki ghuno ghuvikilule nu viise ghwake.
3 यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ ।
pe pano najusue pano tulyale vaanha, tukakolelivue mu vuvombi vwa vutavike vwa kwanda vwa iisi.
4 तर जब ठिक समय आयो, तब परमेश्वरले व्यवस्थाअनुसार स्त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो ।
neke unsiki ghuno ghunoghile yeghufikile, uNguluve akansung'ha unswambe, umuholua ghwa n'dala, umuholua mu ndaghilo.
5 हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।
akavombile ndikio neke kukuvapoka vano valyale mundaghilo, neke kuti twupile mu sa kuuva hwene vaanha.
6 तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
ulwakuva umue muli vaanha, uNguluve akan'sung'ile uMhepo ghwa nswambe n'kate ja numbula siitu, uMhepo juno ikemhelua “Abba, Nhaata”.
7 यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्वरको एक उत्तराधिकारी पनि हौ ।
mu ulu usue natulivavombi kange looli vaanha. ndeve ve vaanha pe tulivimilisi kukilila uNguluve.
8 तर पहिले जब तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्वरहरू होइनन् ।
nambe unsiki ghuno namukan'kagwile uNguluve, mulywale vavombi ku vala vano muvwandilo naihwani fya Nguluve.
9 तर अहिले तिमीहरूले परमेश्वरलाई चिन्दछौ वा निश्चय नै तिमीहरू परमेश्वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?
neke lino ulwakuva mukun'kagula uNguluve, nambe kuuti mukagulika kwa Nguluve kiki mugomoka kange muvutavike uvuvotevote uvwa kwanda kange vusila lutalama? pe munoghelua kuva vavombi kanhe?
10 तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्दछौ ।
mukukikola ku vulolesi ikoghono ikitavike kukong'ana kwa mwesi, na maka. nikwoghopa vwimila jinu.
11 म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ ।
nikwoghopa kuuti mu lumonga mukipumwisie vuvule.
12 भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
nikuvasuuma vanyalukolo muvisaghe ndavule nilivuo,
13 तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।
ulwakuva kange nili ndavule nilivuo. namukanihokie. pe mukagula kuuti, looli vulyale vutamy vwa m'bili kuuti nulyadalikile ilivangili kulyumue ulwa kwanda.
14 मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्ट येशू भएझैँ गरी मलाई परमेश्वरका स्वर्गदूतको रूपमा स्वीकार गर्यौ ।
nambe uvwumi vwango vwa m'bili vulyale mu g'helo, namukanibenapwile nambe kukunikana. pepano mukanyipile hwene Mhepo ghwa Nguluve, ilyale hwene ghwe Kilisite jujuo.
15 त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।
pe lino, muhovokela kiki? ulwakuva nikusagha kulyumue kuuti, ndejiwesekana muvusie amaaso ghinu na kukumhela une.
16 मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त?
neke lino pe nili mulugu ghwinu ulwakuva nikuvavula uvulweli?
17 तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन । तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन् ।
vikuvalonda kwa kunoghua, kange navagholou. vilonda kukuvavika lubale nune, neke muvalutile.
18 म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्नु असल हुन्छ ।
ke kanono jaatu kuva nu lunoghelua ku vufumbue vuno vunono, nakwekuuti lwene pano milipalikimo nune looli ifighono fyoni.
19 मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु ।
vanango vadebe nivavua uvutungu vwimila jiinu kange kuhanga uKilisite avumbike n'kate jiinu.
20 म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु ।
lino nale ninoghelua kuva palikimo numue na kusyetulania isavuti jango, ulwakuva nanili nu lutengano numue.
21 तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्ने कुरा के तिमीहरूले सुन्दैनौ?
mumbule umue mwevano munoghua kuva pasi pa ndaghilo, namupulika kange indaghilo pano jiti?
22 किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्त्रीबाट र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट ।
ulwakuva jilembilue kuuti uAbulahamu alyale na vaanha vaviliavadimi, jumo kwa n'dala um'bombi nu junge kwa n'dala huru,
23 तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्त्र स्त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो ।
nambe nahele, ughwa akaholilue m'bombi akaholilue mu lwa m'bili lwene. loli jula ughwa n'dala huru akaholilue ku lufingo.
24 यी कुराहरूलाई एउटा रूपक दृष्टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।
isi ndeponu sijovua kwakutulila ikuhwani, ulwakuva avadla ava vilingana na mapuling'ano ghavili. ghamo kuhula ku kidunda Sinai. kihola avaanha vano avombi. uju ghwe Hajili.
25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
lino uHajili kwe kidunda Sinai kino kili ku Arabuni. kiling'anisivua ni Yelusalemu ija lino, ulwakuva ve vavombi palikimo na vaanha vaake.
26 तर माथि रहेको यरूशलेम स्वतन्त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
pe iYelusalemu jino jili nkyanya jili huru, iji je mama jitu.
27 किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”
ulwakuva jilembilue, “hovoka, uve ghwe n'dala juno naghuhola. tosia isavuti kukyanya na kuhovoka, uve ghwe juno numanyile kuhola. ulwakuva vinga ve vaanha va juno naihola, kukila vala vala vajuno ali numughosi.
28 भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।
lino vanyalukolo ndavule u Isaka, umue mulivaanha va lufingo,
29 त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।
mu n'siki ghula ghuno umuunhu ghweni juno akaholilue ku vutavike vwa m'bili akampumwisie jula juno akaholilue ku vutavike vwa Mhepo. na lino vwe vulevule.
30 धर्मशास्त्रले के भन्दछ? “दासी स्त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्त्रीको पुत्रले स्वतन्त्र स्त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्त गर्नेछैन ।”
amalembe ghiti ndani? m'busie un'dala um'bombi palikimo nu n'swambe. ulwakuva un'swambe ghwa n'dala um'bombi naililololela palikimo nu mwanha ghwa n'dala huru.'
31 त्यसकारण, भाइहरू हो, हामी दासी स्त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्त्र स्त्रीका छोराछोरीहरू हौँ ।
pe lino vanyalukolo usue natuli vaanha va n'dala um'bombi, looli va n'dala huru.