< एज्रा 2 >

1 राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
Estas son las personas de la provincia que subieron de la cautividad, de los deportados que Nabucodonosor, rey de Babilonia, llevó a Babilonia. Regresaron a Jerusalén y Judá, cada uno a su ciudad.
2 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
Los que regresaron con Zorobabel fueron: Jesuá, Nehemías, Seraías, Reelaías, Mardoqueo, Bilsán, Mispar, Bigvai, Rehum y Baana. El número de las personas del pueblo de Israel era de los hijos de:
3 परोशका परिवारका २,१७२
Paros, 2.172;
4 शपत्‍याहका परिवारका ३७२
Sefatías, 372;
5 आराका परिवारका ७७५
Ara, 775;
6 येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२
Pajat-moab, Jesuá y Joab, 2.812;
7 एलामका परिवारका १,२५४
Elam, 1.254;
8 जत्तूका परिवारका ९४५
Zatu, 945;
9 जक्‍कैका परिवारका ७६०
Zacai, 760;
10 बानीका परिवारका ६४२
Bani, 642;
11 बेबैका परिवारका ६२३
Bebai, 623;
12 अज्‍गादका परिवारका १,२२२
Azgad, 1.222;
13 अदोनीकामका परिवारका ६६६
Adonicam, 666;
14 बिग्‍वैका परिवारका १,०५६
Bigvai, 2.056;
15 आदीनका परिवारका ४५४
Adín, 454;
16 हिजकियाबाट आतेरका परिवारका ९८
Ater y de Ezequías, 98;
17 बेजैका परिवारका ३२३
Bezai, 323;
18 योराका परिवारका ११२
Jora, 112;
19 हाशूमका मानिसहरू २२३
Hasum, 223;
20 गिबारका मानिसहरू ९५
Gibar, 95;
21 बेथलेहेमका मानिसहरू १२३
Belén, 123;
22 नतोपाका मानिसहरू ५६
Netofa, 56;
23 अनातोतका मानिसहरू १२८
Anatot, 128;
24 अज्‍मावेतका मानिसहरू ४२
Azmavet, 42;
25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
Quiriat-jearim, Cafira y Beerot, 743;
26 रामा र गेबाका मानिसहरू ६२१
Ramá y de Geba, 621;
27 मिकमाशका मानिसहरू १२२
los hombres de Micmas, 122;
28 बेथेल र ऐका मानिसहरू २२३
los hombres de Bet-ʼEl y de Hai, 223;
29 नेबोका मानिसहरू ५२
Nebo, 52;
30 मग्‍बीसका मानिसहरू १५६
Magbis, 156;
31 अर्को एलामका मानिसहरू १,२५४
Elam, 1.254;
32 हारीमका मानिसहरू ३२०
Harim, 320;
33 लोद, हादीद र ओनोका मानिसहरू ७२५
Lod, Hadid y Ono, 725;
34 यरीहोका मानिसहरू ३४५
Jericó, 345;
35 सेनाहका मानिसहरू ३,६३० ।
y de Senaa, 3.630.
36 पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
Los sacerdotes fueron los hijos de: Jedaías, la familia de Jesuá, 973;
37 इम्‍मेरका परिवारका १,०५२
Imer, 1.052;
38 पशहूरका परिवारका १,२४७
Pasur, 1.246;
39 हारीमका परिवारका १,०१७ ।
Harim, 1.017.
40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
Los levitas fueron los hijos de: Jesuá, Cadmiel y Hodovías, 74.
41 मन्दिरका गायकहरू: आसापका परिवारका १२८
Los hijos de los cantores de Asaf, 128.
42 मन्‍दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३९ ।
Los porteros fueron los hijos de: Salum, Ater, Talmón, Acub, Hatita y Sobai; el total, 139.
43 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत,
Los servidores del Templo fueron los hijos de: Ziha, Hasufa, Tabaot,
44 केरोस, सीआ, पादोन,
Queros, Siaha, Padón,
45 लेबाना, हगाबा, अक्‍कूब,
Lebana, Hagaba, Acub,
46 हागाबा, शल्‍मै, हानान,
Hagab, Samlai, Hanán,
47 गिद्देल, गहरका, रायाह,
Gidel, Gahar, Reaía,
48 रसीन, नकोदा, गज्‍जाम,
Rezín, Necoda, Gazam,
49 उज्‍जा, पसेह, बेजै,
Uza, Paseah, Besai,
50 अस्‍ना, मोनिम, नेपुसीम,
Asena, de los Meunim, Nefusim,
51 बक्‍बूक, हकूपा, हर्हुर,
Bacbuc, Hacufa, Harhur,
52 बस्‍लूत, महीदा, हर्शा,
Bazlut, Mehída, Harsa,
53 बर्कोस, सीसरा, तेमह,
Barcos, Sísara, Tema,
54 नसीह, र हतीपाका परिवारहरू ।
Nezía y Hatifa.
55 सोलोमनका सेवकहरूका सन्‍तानहरू: सोतै, हस्‍सोपेरेत, पारूद,
Los hijos de los esclavos de Salomón fueron los hijos de: Sotai, Soferet, Peruda,
56 याला, दर्कोन, गिद्देल,
Jaala, Darcón, Gidel,
57 शपत्‍याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू ।
Sefatías, Hatil, Poqueret-hazebaim y Ami.
58 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो ।
Todos los servidores del Templo y los hijos de los esclavos de Salomón fueron 392.
59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌ । यी हुन्‌:
Éstos son los que subieron de Tel-mela, Tel-harsa, Querub, Addán e Imer, aunque ellos no pudieron demostrar la casa de sus antepasados ni su linaje, si eran de Israel:
60 दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२,
Los hijos de Delaía, Tobías, y Necoda fueron 652.
61 र पुजारीहरूबाट: होबायाहका, हक्‍कोसका र बर्जिल्‍लै (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।
De los sacerdotes fueron los hijos de Habaía, Cos, y Barzilai, quien tomó una esposa de entre las hijas de Barzilai galaadita y fue llamado con el nombre de ellas.
62 तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन ।
Éstos buscaron su registro entre los antepasados, pero no pudieron ser hallados, por lo cual fueron declarados impuros y excluidos del sacerdocio.
63 त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
El gobernador les dijo que no debían comer de las cosas más sagradas hasta que se levantara sacerdote para usar el Urim y Tumim.
64 सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो,
Toda la congregación en conjunto era de 42.360,
65 यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू समावेश थिएन ।
sin contar sus esclavos y esclavas, los cuales eran 7.337. Tenían 200 cantores y cantoras.
66 तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ ।
Sus caballos eran 736; sus mulas, 245;
67 ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
sus camellos, 435; asnos, 6.720.
68 जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।
Cuando llegaron a la Casa de Yavé en Jerusalén, algunos de los jefes de familia dieron ofrendas voluntarias para reedificar la Casa de ʼElohim en su mismo sitio.
69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू ।
Según sus recursos, aportaron para la obra 488 kilogramos de oro, 2.750 kilogramos de plata y 100 túnicas sacerdotales.
70 यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।
Los sacerdotes y levitas, parte del pueblo, cantores, porteros y servidores del Templo vivieron en sus ciudades, y todo Israel en sus respectivas ciudades.

< एज्रा 2 >