< एज्रा 2 >
1 राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
Ga lissafin waɗanda suka dawo daga bauta a Babilon, waɗanda Nebukadnezzar sarkin Babilon ya kwasa zuwa bauta a ƙasar Babilon (sun dawo Urushalima da Yahuda, kowa ya koma garinsu.
2 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
Sun komo tare da Zerubbabel, da Yeshuwa, da Nehemiya, da Serahiya, da Re’elaya, da Mordekai, da Bilshan, da Misfar, da Bigwai, da Rehum, da Ba’ana). Ga jerin mazan mutanen Isra’ila.
Zuriyar Farosh mutum 2,172
4 शपत्याहका परिवारका ३७२
ta Shefatiya 372
6 येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२
ta Fahat-Mowab (ta wurin Yeshuwa da Yowab) 2,812
12 अज्गादका परिवारका १,२२२
ta Azgad 1,222
13 अदोनीकामका परिवारका ६६६
ta Adonikam 666
14 बिग्वैका परिवारका १,०५६
ta Bigwai 2,056
16 हिजकियाबाट आतेरका परिवारका ९८
ta Ater (ta wurin Hezekiya) 98
21 बेथलेहेमका मानिसहरू १२३
Mutanen Betlehem 123
24 अज्मावेतका मानिसहरू ४२
na Azmawet 42
25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
na Kiriyat Yeyarim, da Kefira Beyerot 743
26 रामा र गेबाका मानिसहरू ६२१
na Rama da Geba 621
28 बेथेल र ऐका मानिसहरू २२३
na Betel da Ai 223
30 मग्बीसका मानिसहरू १५६
na Magbish 156
31 अर्को एलामका मानिसहरू १,२५४
na ɗayan Elam ɗin 1,254
33 लोद, हादीद र ओनोका मानिसहरू ७२५
na Lod, da Hadid da Ono 725
35 सेनाहका मानिसहरू ३,६३० ।
na Sena’a 3,630.
36 पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
Firistoci. Zuriyar Yedahiya (ta wurin iyalin Yeshuwa) 973
37 इम्मेरका परिवारका १,०५२
ta Immer 1,052
38 पशहूरका परिवारका १,२४७
ta Fashhur 1,247
39 हारीमका परिवारका १,०१७ ।
ta Harim 1,017.
40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
Lawiyawa. Lawiyawa na zuriyar Yeshuwa da Kadmiyel (ta wurin Hodawiya) mutum 74.
41 मन्दिरका गायकहरू: आसापका परिवारका १२८
Mawaƙa. Zuriyar Asaf mutum 128.
42 मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९ ।
Masu tsaron haikali. Zuriyar Shallum, Ater, Talmon, Akkub, Hatita, da Shobai mutum 139.
43 मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
Ma’aikatan haikali. Zuriyar Ziha, Hasufa, Tabbawot,
45 लेबाना, हगाबा, अक्कूब,
Lebana, Hagaba, Akkub,
46 हागाबा, शल्मै, हानान,
Hagab, Shamlai, Hanan,
47 गिद्देल, गहरका, रायाह,
Giddel, Gahar, Reyahiya,
50 अस्ना, मोनिम, नेपुसीम,
Asna, Meyunawa, Nefussiyawa,
51 बक्बूक, हकूपा, हर्हुर,
Bakbuk, Hakufa, Harhur,
52 बस्लूत, महीदा, हर्शा,
Bazlut, Mehida, Harsha,
54 नसीह, र हतीपाका परिवारहरू ।
Neziya da Hatifa.
55 सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, हस्सोपेरेत, पारूद,
Zuriyar bayin Solomon. Zuriyar Sotai, Hassoferet, Feruda,
56 याला, दर्कोन, गिद्देल,
Ya’ala, Darkon, Giddel,
57 शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू ।
Shefatiya, Hattil, Fokeret-Hazzebayim, da Ami.
58 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूको सङ्ख्या जम्मा ३९२ थियो ।
Dukan zuriyar ma’aikatan haikali, da kuma bayin Solomon 392.
59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन् । यी हुन्:
Waɗannan mutanen ne suka zo daga garuruwan Tel-Mela, Tel-Harsha, Kerub, Addan da Immer, amma ba su iya nuna ainihin tushensu daga Isra’ila ba.
60 दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्मा ६५२,
’Yan zuriyar Delahiya, Tobiya, da Nekoda 652.
61 र पुजारीहरूबाट: होबायाहका, हक्कोसका र बर्जिल्लै (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।
Daga cikin firistoci kuma, zuriyar Hobahiya, Hakkoz da Barzillai (wanda ya auri diyar Barzillai mutumin Gileyad da ake kuma kira da wannan suna).
62 तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन ।
Waɗannan sun nemi sunayen iyalansu a cikin littafin da ake rubuta sunayen amma ba su ga sunayensu ba, saboda haka sai aka hana su zama firistoci domin an ɗauka su marasa tsabta ne.
63 त्यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
Gwamna ya umarce su cewa kada su ci wani abinci mai tsarki sai firist ya yi shawara ta wurin Urim da Tummim tukuna.
64 सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो,
Yawan jama’ar duka ya kai mutum 42,360,
65 यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू समावेश थिएन ।
ban da bayinsu maza da mata 7,337; suna kuma da mawaƙa maza da mata 200.
66 तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ ।
Suna da dawakai guda 736, alfadarai 245,
67 ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
raƙuma 435, da jakuna 6,720.
68 जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।
Sa’ad da suka isa haikalin Ubangiji a Urushalima, sai waɗansu shugabannin iyalai suka yi bayarwar yardar rai ta gudummawarsu domin sāke gina gidan Allah a wurin da yake.
69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का र पुजारीको १०० ओटा अलखाहरू ।
Bisa ga ƙarfinsu suka bayar da darik 61,000 na zinariya, da maina 5,000 na azurfa, da rigunan firistoci guda 100.
70 यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।
Firistoci, da Lawiyawa, da mawaƙa, da masu tsaron ƙofofi, da masu aiki a haikali, tare da waɗansu mutane, da dukan sauran Isra’ilawa suka zauna a garuruwansu.