< एज्रा 2 >
1 राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
King Nebuchadnezzar’s [soldiers] had captured many [Israeli] people and taken them to Babylonia. [Many years later, ] some Israeli people returned to Judah. Some returned to Jerusalem, and some returned to [other places in] Judah. They went to the towns where their ancestors had lived. This is a list of the groups who returned.
2 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
The leaders of those groups were Zerubbabel, Jeshua, Nehemiah, Seraiah, Reelaiah, Mordecai, Bilshan, Mispar, Bigvai, Rehum, and Baanah. There were:
2,172 descendants of Parosh
4 शपत्याहका परिवारका ३७२
372 descendants of Shephatiah
6 येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२
2,812 descendants of Pahath-Moab, from the families of Jeshua and Joab
1,254 descendants of Elam
760 descendants of Zaccai
12 अज्गादका परिवारका १,२२२
1,222 descendants of Azgad
13 अदोनीकामका परिवारका ६६६
666 descendants of Adonikam
14 बिग्वैका परिवारका १,०५६
2,056 descendants of Bigvai
16 हिजकियाबाट आतेरका परिवारका ९८
98 descendants of Ater, whose other name was Hezekiah
223 descendants of Hashum
95 descendants of Gibbar. [People whose ancestors had lived in these towns in Judah: ]
21 बेथलेहेमका मानिसहरू १२३
123 from Bethlehem
24 अज्मावेतका मानिसहरू ४२
42 from Azmaveth
25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
743 from Kiriath-Jearim, Kephirah, and Beeroth
26 रामा र गेबाका मानिसहरू ६२१
621 from Ramah and Geba
28 बेथेल र ऐका मानिसहरू २२३
223 from Bethel and Ai
30 मग्बीसका मानिसहरू १५६
156 from Magbish
31 अर्को एलामका मानिसहरू १,२५४
1,254 from Elam
33 लोद, हादीद र ओनोका मानिसहरू ७२५
725 from Lod, Hadid, and Ono
35 सेनाहका मानिसहरू ३,६३० ।
3,630 from Senaah.
36 पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
Priests who returned: 973 descendants of Jedaiah (that is, those from the family of Jeshua)
37 इम्मेरका परिवारका १,०५२
1,052 descendants of Immer
38 पशहूरका परिवारका १,२४७
1,247 descendants of Pashhur
39 हारीमका परिवारका १,०१७ ।
1,017 descendants of Harim. The ones from the [rest of the] tribe of Levi who returned were:
40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
74 descendants of Jeshua and Kadmiel, who were from the family of Hodaviah
41 मन्दिरका गायकहरू: आसापका परिवारका १२८
128 singers who were descendants of Asaph
42 मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९ ।
139 (gatekeepers/men who guarded the gates of the temple) who were descendants of Shallum, Ater, Talmon, Akkub, Hatita, and Shobai.
43 मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
The (temple workers/men who would work in the temple) who were descendants of these men: Ziha, Hasupha, Tabbaoth,
45 लेबाना, हगाबा, अक्कूब,
Lebanah, Hagabah, Akkub,
46 हागाबा, शल्मै, हानान,
Hagab, Shalmai, Hanan,
47 गिद्देल, गहरका, रायाह,
Giddel, Gahar, Reaiah,
50 अस्ना, मोनिम, नेपुसीम,
Asnah, Meunim, Nephusim,
51 बक्बूक, हकूपा, हर्हुर,
Bakbuk, Hakupha, Harhur,
52 बस्लूत, महीदा, हर्शा,
Bazluth, Mehida, Harsha,
54 नसीह, र हतीपाका परिवारहरू ।
Neziah, and Hatipha.
55 सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, हस्सोपेरेत, पारूद,
These descendants of [King] Solomon’s servants [returned]: Sotai, Hassophereth, Peruda,
56 याला, दर्कोन, गिद्देल,
Jaalah, Darkon, Giddel,
57 शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू ।
Shephatiah, Hattil, Pokereth-Hazzebaim, and Ami.
58 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूको सङ्ख्या जम्मा ३९२ थियो ।
Altogether, there were 392 temple workers and descendants of Solomon’s servants who returned.
59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन् । यी हुन्:
There was another group who returned [to Judah] from Tel-Melah, Tel-Harsha, Kerub, Addan, and Immer [towns in Babylonia]. But they could not prove that they were descendants of [people who previously lived in] Israel.
60 दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्मा ६५२,
This group included 652 people who were descendants of Delaiah, Tobiah, and Nekoda.
61 र पुजारीहरूबाट: होबायाहका, हक्कोसका र बर्जिल्लै (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।
Hobaiah’s clan, Hakkoz’s clan, and Barzillai’s clan also returned. Barzillai had married a woman who was a descendant of Barzillai from [the] Gilead [region], and he had taken for himself the name of his father-in-law’s clan.
62 तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन ।
The people in that group searched in the documents that had the names of the ancestors of all the clans, but these men’s names were not found. So they were not permitted do the work that priests did.
63 त्यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
The governor told them that they would need to ask a priest to consult Yahweh by [(casting/throwing] the sacred lots/stones [that had been marked]), to determine if those men were truly Israelis. When the priests did that, [if the stones showed that those men were Israelis], they would be permitted to eat the shares of the sacrifices that were given to the priests.
64 सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो,
Altogether 42,360 Israeli people who returned to Judah.
65 यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू समावेश थिएन ।
There were also 7,337 servants and 200 musicians, both men and women, who returned.
66 तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ ।
The Israelis brought with them [from Babylonia] 736 horses, 245 mules,
67 ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
435 camels, and 6,720 donkeys.
68 जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।
When they arrived at the temple of Yahweh in Jerusalem, some of the clan leaders gave money [for the supplies needed] to rebuild the temple at the place where the temple had been previously.
69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का र पुजारीको १०० ओटा अलखाहरू ।
They all gave as much money as they were able to give. Altogether they gave 61,000 gold coins, (6,250 pounds/3,000 kg.) of silver, and 100 robes for the priests.
70 यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।
Then the priests, the [other] descendants of Levi, the musicians, the temple guards, and some of the [other] people started to live in the towns and villages [near Jerusalem]. The rest of the people went to the other places in Israel where their ancestors had lived.