< इजकिएल 42 >
1 त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।
I izvede me u spoljašnji trijem prema sjeveru, i dovede me ka klijetima, koje bijahu prema odijeljenoj strani i prema graðevini na sjeveru.
2 यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।
S lica bješe u dužinu sto lakata kod sjevernijeh vrata, a u širinu pedeset lakata.
3 यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।
Prema unutrašnjem trijemu od dvadeset lakata i prema podu spoljašnjega trijema bijahu klijeti prema klijetima u tri reda.
4 ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।
I pred klijetima bijaše hodnik u širinu od deset lakata, unutra, put k njima od jednoga lakta, i vrata bjehu prema sjeveru.
5 तर माथिल्ला बार्दलीहरू साना थिए, किनभने बाटोहरूले भवनको तल्लो र बिचको तहमा भन्दा ती बार्दलीहरूले धेरै ठाउँ ओगटेको थियो ।
A najgornje klijeti bjehu tješnje, jer klijeti donje i srednje u zgradi izlažahu veæma nego one.
6 किनकि तेस्रो तल्लाका बार्दलीहरूमा खम्बाहरू थिएनन्, तर चोकमा भने खम्बाहरू थिए । यसकारण तल्लो र बिचको तहका बार्दलीहरूका तुलनामा माथिल्लो तल्लाका बार्दलीहरू साँघुरा थिए ।
Jer bijahu na tri poda, ali nemahu stupova kao u trijemu, i zato se suživaše iznad donjega i srednjega od zemlje.
7 बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।
A ograda koja bijaše spolja prema klijetima k trijemu spoljašnjem pred klijetima imaše u dužinu pedeset lakata.
8 बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।
Jer dužina klijetima, koje bijahu u trijemu spoljašnjem, bijaše pedeset lakata. I gle, pred crkvom bješe sto lakata.
9 पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो ।
A pod tijem klijetima bijaše ulaz s istoka, kojim se ulažaše u njih iz spoljašnjega trijema.
10 पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।
U širini ograde toga trijema k istoku pred odijeljenom stranom i pred graðevinom bijahu klijeti.
11 ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।
A pred njima bijaše put kao kod sjevernijeh klijeti; jednake dužine i jednake širine bijahu, i izlazi im i vrata bijahu jednaka.
12 दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।
I kaka bijahu vrata u klijeti koje bijahu prema jugu, taka bijahu vrata gdje se poèinjaše put pred ogradom pravo k istoku, kad se ide k njima.
13 तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्नबलि, पापबलि, र दोषबलि राख्छन्, किनकि यो पवित्र ठाउँ हो ।
I reèe mi: sjeverne klijeti i južne klijeti pred odijeljenom stranom jesu svete klijeti, gdje sveštenici koji pristupaju ka Gospodu jedu presvete stvari, ondje æe ostavljati presvete stvari i dar i prinos za grijeh i prinos za krivicu, jer je sveto mjesto.
14 पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्त्र लगाउनुपर्छ ।”
Kad sveštenici uðu, neæe izlaziti iz svetinje u spoljašnji trijem, nego æe ondje ostavljati haljine svoje u kojima služe, jer su svete, i oblaèiæe druge haljine, pa onda izlaziti k narodu.
15 ती मानिसले भित्री मन्दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।
I izmjerivši dom unutrašnji odvede me na vrata istoèna i izmjeri svuda unaokolo.
16 तिनले पूर्वी भागलाई एउटा नाप्ने लौरोले नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
Izmjeri istoènu stranu trskom mjeraèkom, i bješe pet stotina trsaka, trskom mjeraèkom unaokolo.
17 तिनले उत्तरी भागलाई नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
Izmjeri sjevernu stranu, i bješe pet stotina trsaka, trskom mjeraèkom unaokolo.
18 तिनले दक्षिणी भागलाई पनि नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
Izmjeri južnu stranu, i bješe pet stotina trsaka, trskom mjeraèkom.
19 तिनी फर्केर पश्चिमी भागलाई पनि नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
I okrenuvši se na zapadnu stranu, izmjeri, i bješe pet stotina trsaka, trskom mjeraèkom.
20 तिनले त्यो चारैपट्टि नापे । पवित्र ठाउँलाई साधारण ठाउँबाट अलग गर्नको निम्ति त्यसको वरिपरि एउटा भित्ता थियो, जुन पाँच सय हात लामो र पाँच सय हात चौडा थियो ।
Izmjeri sa èetiri strane, i bješe zid unaokolo pet stotina trsaka dug i pet stotina širok da razdvaja sveto mjesto od svjetskoga.