< इजकिएल 41 >
1 त्यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए ।
Potem me je privedel k templju in izmeril podboje, šest komolcev široke na eni strani in šest komolcev široke na drugi strani, kar je bila širina šotorskega svetišča.
2 ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो ।
Širina vrat je bila deset komolcev; in strani vrat na eni strani je bilo pet komolcev in pet komolcev na drugi strani: in izmeril je njihovo dolžino, štirideset komolcev; in širino: dvajset komolcev.
3 त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताका चौडाइ सात हात थियो ।
Potem je odšel noter in izmeril podboj vrat: dva komolca; in vrata: šest komolcev; in širino vrat: sedem komolcev.
4 तब तिनले कोठाको लमाइ बिस हात नापे । मन्दिरको सभामन्दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।”
Tako je izmeril njegovo dolžino: dvajset komolcev; in širino: dvajset komolcev, pred templjem. Rekel mi je: »To je najsvetejši prostor.«
5 त्यसपछि ती मानिसले मन्दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए ।
Potem je izmeril zid hiše: šest komolcev; in širino vsake stranske sobe: štiri komolce naokoli hiše na vsaki strani.
6 छेउका कोठाहरू तिन तहमा थिए, एउटामाथि अर्को कोठा, र दुवैतिर तिस कोठा थिए । छेउका सबै कोठालाई टेवा दिनको निम्ति मन्दिर भित्तामाथि पालीहरू थिए, किनभने मन्दिरका भित्तामा टेवाको निम्ति केही पनि राखिएको थिएन ।
Stranske sobe so bile tri, ena nad drugo in trideset v vrsti; in vstopale so v zid, ki je bil iz hiše za stranske sobe naokoli, da bi lahko imele oporo, toda te se niso držale v zidu hiše.
7 ती छेउका कोठाहरू जति माथि-माथि गए ती त्यति नै फराकिलो भए, र त्यो मन्दिर चारैतिर झन्-झन् अग्लो हुँदै गयो र मन्दिर जति अग्लो हुँदै गयो कोठाहरू पनि त्यति नै फराकिलो हुँदै गए, र तल्लो तहदेखि माथिल्लो तहसम्म एउटा भर्याङ थियो ।
In tam je bila razširitev in okljuke naokrog strmo navzgor k stranskim sobam, kajti okljuke naokrog hiše so šle strmo navzgor naokrog hiše. Zato je bila širina hiše strmo navzgor in se tako povečevala od najnižjih sob do najvišjih ob sredini.
8 अनि मैले मन्दिरको चारैतिर उठेको भाग देखें, जुन छेउका कोठाहरूका निम्ति जग थिए । त्यो एक लौरो अग्लो अर्थात् छ हात थियो ।
Prav tako sem videl višino hiše naokrog. Temelji stranskih sob so bili cela trstika iz šestih velikih komolcev.
9 छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो । पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो ।
Debelina zidu, ki je bil znotraj, za stransko sobo, je bila pet komolcev. In to, kar je preostalo, je bil prostor stranskih sob, ki so bile znotraj.
10 यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो ।
Med sobami je bila širina dvajsetih komolcev naokoli hiše na vsaki strani.
11 भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो ।
Vrata stranskih sob so bila proti kraju, ki je preostal, ena vrata proti severu in druga vrata proti jugu. Širina prostora, ki je preostal, je bila pet komolcev naokoli.
12 पश्चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो ।
Torej zgradba, ki je bila pred ločenim krajem na koncu proti zahodu, je bila sedemdeset komolcev široka; in zid zgradbe je bil naokoli debel pet komolcev in njegova dolžina devetdeset komolcev.
13 अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो ।
Tako je izmeril hišo, sto komolcev dolga; in ločen kraj in zgradbo, z njenimi zidovi, sto komolcev dolgo;
14 पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो ।
tudi širino pročelja hiše in ločenega kraja proti vzhodu: sto komolcev.
15 अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान,
Izmeril je dolžino zgradbe nasproti ločenemu kraju, ki je bil za njo in njene galerije na eni strani in na drugi strani: sto komolcev, z notranjim templjem in preddverji dvora;
16 भित्री भित्ताहरू र झ्यालहरू, साना झ्यालहरू, र तिनै तहमा वरिपरि भएका बार्दलीहरू काठले मोहोरिएका थिए ।
podboje vrat in ozka okna in galerije naokoli na svojih treh nadstropjih, nasproti vratom, naokrog obloženi z lesom in od tal gor do oken in okna so bila pokrita;
17 भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो ।
k tem nad vrati, celo do notranje hiše in zunaj in pri vsem zidu naokoli, znotraj in zunaj, po meri.
18 त्यो करूबहरू र खजूरका रूखहरूले सुसज्जित थिए । हरेक करूबका बिचमा एउटा खजूरको रूख थिए, र हरेक करूबका दुईवटा अनुहार थिएः
To je bilo narejeno s kerubi in palmovimi drevesi, tako da je bilo palmovo drevo med kerubom in kerubom; in vsak kerub je imel dva obraza;
19 एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्को पट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो । ती मन्दिरको सबैतिर खोपिएका थिए ।
tako da je bilo obličje človeka proti palmovemu drevesu na tej strani in obličje mladega leva proti palmovemu drevesu na oni strani. To je bilo narejeno po vsej hiši naokoli.
20 जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्दिरको बाहिरी भित्तामा खोपिएका थिए ।
Od tal do nad vrati so bili narejeni kerubi in palmova drevesa in na zidu templja.
21 पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए । हेर्दा तिनीहरूको बनावट,
Podboji templja so bili pravokotni in pročelje svetišča; videz enega kakor videz drugega.
22 पवित्र-स्थानको अगाडिको काठको वेदीजस्तो थियो, जुन सबैतिर तिन हात अग्लो र दुई हात लामो थियो । त्यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए । अनि ती मानिसले मलाई भने, “यो त्यो टेबल हो जुन परमप्रभुको सामु रहन्छ ।”
Oltar iz lesa je bil tri komolce visok in njegova dolžina dva komolca; in njegovi vogali in njegova dolžina in njegove stene so bile iz lesa. Rekel mi je: »To je miza, ki je pred Gospodom.«
23 पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए ।
Tempelj in svetišče sta imela dvoje vrat.
24 यी ढोकाहरूमा दुईवटा खापा थिए, एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुईवटा ।
Vsaka vrata so imela dvoje kril, dvoje obračajočih se kril; dve krili za ena vrata in dve krili za druga vrata.
25 पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो ।
Na njih so bili narejeni, na vratih templja, kerubi in palmova drevesa, podobna, kakor so bila narejena na stenah; in tam so bile debele deske na pročelju zunaj preddverja.
26 दलानको दुवै भागमा साँघुरा झ्यालहरू र खजूरका रूखहरू थिए । यी मन्दिरका छेउका कोठाहरू थिए, र यी कोठाहरूमा पनि पाली-छानोहरू थिए ।
In bila so ozka okna in palmova drevesa na eni strani in na drugi strani, na straneh preddverja in na stranskih sobah hiše na debelih deskah.