< व्यवस्था 32 >
1 हे आकाश, सुन्, र मलाई बोल्न दे । पृथ्वीले मेरा मुखका वचन सुनोस् ।
Oe kalvannaw thai awh haw, lawk ka dei han. Oe talai ka dei e lawk thai haw.
2 मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् ।
Kaie phunglawk teh kho patetlah masimmasim a rak han. Ka lawk teh tadamtui patetlah a bo han. Patue e naw dawk ka rak e kho patetlah thoseh, phonaw dawk moikapap e kho patetlah thoseh ao han.
3 किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्वरको महान्ता वर्णन गर्ने छु ।
BAWIPA e min teh ka pâpho, maimae Cathut lentoenae teh pâpho awh.
4 उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्वासयोग्य परमेश्वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ ।
Ama teh lungsongpui doeh, a tawksak e akuep. Bangkongtetpawiteh, a lamthung teh a lan, yuemkamcu e Cathut, yon tawn hoeh, katang e hoi kalan e BAWIPA lah ao.
5 तिनीहरूले उहाँको विरुद्धमा भ्रष्टतापूर्वक काम गरेका छन् । तिनीहरू उहाँका छोराछोरी होइनन् । यो तिनीहरूको अपमान हो । तिनीहरू बाङ्गो र टेडो पुस्ता हुन् ।
Ahnimouh a rawk awh toe. Cathut e ca lah awm awh hoeh, toun hoeh kawi lah awm awh hoeh. A lungthin a longkawi teh ka payon e miphun lah ao awh.
6 हे मूर्ख र बुद्धि नभएका मानिसहरू हो, के तिमीहरूले यसरी नै परमेश्वरलाई कृतज्ञता देखाउँछौ? के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्न र? उहाँले नै तिमीहरूलाई बनाउनुभयो, र स्थापित गर्नुभयो ।
Oe lungangnae ka tawn hoeh e kapathunaw, BAWIPA e pahrennae hettelamaw na pathung awh han. Ka kawkhikkung na pa nahoehmaw, na sak awh teh na caksak awh hoeh maw.
7 प्राचीन समयलाई सम्झ, धेरै पहिलेका वर्षहरूको बारेमा सोच । तिमीहरूका पितालाई बिन्ती चढाओ र उहाँले तिमीहरूलाई देखाउनुहुने छ, तिमीहरूका धर्म-गुरुहरूलाई उहाँले बताउनुहुने छ ।
Ayan e taminaw pahnim hanh awh, Se moi kaloum tangcoung e pouk awh, na pa pacei nateh na dei pouh han, kacuenaw pacei nateh ahnimouh ni a dei awh han.
8 जब सर्वोच्चले जाति-जातिहरूलाई तिनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, र जाति-जातिहरूका सिमाना छुट्ट्याइदिनुभयो, उहाँले तिनीहरूका देवताहरूका सङ्ख्या पनि तोकिदिनुभयो ।
Lathueng Poung ni Adam catoun lah kaawm e naw hah a kapek teh, râw a rei navah, Isarelnaw a youn a pap e hah a khet teh miphun onae hmuen a khuen pouh.
9 किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् । याकूब उहाँको अलग गरिएको अंश हो ।
BAWIPA e ham teh a taminaw doeh. Jakop teh a coe e râw doeh.
10 उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो, र निर्जन-स्थान र गर्जने उजाड-स्थानमा । उहाँले तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो । उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो ।
Tami kingdinae koe sarang a hram, thingyeiyawn koe Jakop a hmu toteh, khik a vuiluk teh mitmu patetlah a ring.
11 आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्नुभयो ।
Mataw ni a tabu a raphoe teh, a canaw lathueng a rathei a kadai teh, a canaw a rathei hoi a tawm e patetlah,
12 परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो । कुनै विदेशी देवता उहाँसित थिएन ।
BAWIPA dueng ni doeh Jakop a hrawi, alouke cathut ahni koe awm hoeh.
13 उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो । उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो ।
Talai rasangnae koe hmuen a poe teh, talai a pawhik hah a ca teh, lungha dawk e khoitui hai thoseh, lungtaw dawk e satui hai thoseh,
14 तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए । तिमीहरूले फिँज उठेको दाखरस पियौ ।
Tuca thaw, Bashannaw e tutan, maitotan, hmae thaw, satun, kuen dawk e ahrei, maito sanutui, tu sanutui nei hane hoi misur tui thipaling na nei.
15 तर मोटाएर यशूरूनले लात हान्यो । तिमी अति धेरै मोटायौ र भरपेट खायौ । तिनले आफैलाई सृजनुहुने परमेश्वरलाई त्यागे, र आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे ।
Hatei, Jeshurun teh a thâw dawk khok hoi a pâthui. Na thâw, na len, ahrei hoi na kawi dawkvah, na kasakkung Cathut na pahnawt teh rungngangnae lungsong banglahai na noutna hoeh.
16 तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए ।
Ahnimouh teh alouke cathut lahoi utsin sak awh. Panuet ka tho e hno lahoi a lungkhuek sak awh.
17 तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये ।
Cathut hoeh e kahrai, panue boihoeh e cathut, mintoenaw ni a taki awh hoeh e cathut koe thuengnae a sak awh.
18 तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्नुभयो, र तिमीहरूलाई जन्म दिने परमेश्वरलाई भुल्यौ ।
Na kasakkung lungsong banglahai na ngâi awh hoeh. Na pa lah kaawm e Cathut hah na pahnim toe.
19 परमप्रभुले यो देख्नुभयो र तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए । उहाँले भन्नुभयो,
BAWIPA ni hot hah a hmu nah, a lungkhuek, a canu capanaw ni a pahnawt dawkvah.
20 “म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु किनकि तिनीहरू भ्रष्ट पुस्ता हुन्, अविश्वासयोग्य सन्तान हुन् ।
Kai ni ka minhmai ka hro han, bangtelamaw apoutnae ao han tie ka khet han, lungkapatak e miphun, yuemkamcu hoeh e canaw lah ao awh.
21 जे ईश्वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन्, र तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् । जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिनीहरूलाई डाही तुल्याउने छु । एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई क्रोधित तुल्याउने छु ।
Cathut lah kaawm hoeh e hno lahoi utsinnae tawn sak hanelah a sak awh toe. Ayawmyin e hnopai lahoi lung na khuek sak awh toe. Hatdawkvah, miphun lah kaawm hoeh e lahoi ahnimouh utsin sak hanelah lungkaang hoeh e miphun lahoi lungkhueksak hanelah ka sak han.
22 किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ । (Sheol )
Ka lungkhuek teh hmai ka sawi. Kadung poung e sheol totouh a kak han. Talai dawk e a pawhik kamtawisak vaiteh mon kamhungnae totouh a kak han. (Sheol )
23 म तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु । म तिनीहरूमा मेरा सबै काँड चलाउने छु ।
Ahnimouh lathueng runae ka thueng pouh han, kaie palanaw hah koung ka ka han.
24 तिनीहरू भोकले नष्ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु ।
Vonhlamrinci a khang awh han. Kâannae, puenghoi rawknae lahoi a rawk awh han. Sarangnaw e hâ thoseh, talai dawk kaawm e tahrunsue thoseh, ahnimouh koe ka patoun han.
25 बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्ट पार्ने छ ।
Alawilah tahloi hoi duenae, imthung taki ka tho e runae ni thoundoun tangla thoseh, sanu ka net lahun e camo hoi a sam ka po tangcoung e matawng thoseh a raphoe han.
26 म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ ।
Taran kâoupnae ka taket hoeh nakunghai thoseh,
27 म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ ।
Tarannaw a kâoup awh teh, hete hnopueng BAWIPA ni sak hoeh, ka lentoe e maimae kut ni doeh a sak ati han. Kai lungpuen han ka tawn hoeh nakunghai ahnimouh hah talai pout totouh kampek sak vaiteh, apinihai a pouk hoeh nahanlah ka raphoe han telah pouknae ka tawn.
28 किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन ।
Bangkongtetpawiteh, lungangnae tawn awh hoeh, poukthainae hai tawn awh hoeh.
29 ओहो, तिनीहरू बुद्धिमानी भएर तिनीहरूले यो बुझेका भए त तिनीहरूले तिनीहरूको अन्तलाई विचार गर्नेथिए!
Lungangnae tawn awh pawiteh, hete hno heh a thaipanuek awh han ei, hmalae kong hah a pouk awh han ei telah a ti.
30 तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए र परमप्रभुले तिनीहरूलाई नत्याग्नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्न सक्थ्यो?
A kângue awh e lungsong ni ahnimouh yawt awh hoeh, BAWIPA ni ahnimouh poe hoehpawiteh, tami buet touh ni tami 1,000 touh bangtelamaw a pâlei thai han. Tami kahni touh ni tami thong hni touh bangtelamaw yawngsak thai han.
31 किनकि हाम्रा शत्रुहरूका चट्टान हाम्रो चट्टानजस्तो छैन जुन कुरा हाम्रै शत्रुहरूले पनि स्वीकार गर्छन् ।
Maimae tarannaw ni a hmunae dawk teh ahnimae lungsong hoi maimae lungsong kâvan hoeh.
32 किनकि तिनीहरूको अङ्गुरको लहरा सदोमबाट र गमोराका बारीहरूबाट आएको हो ।
Ahnimae misurkung teh Sodom ram e doeh. Gomorrah talai dawk ka pâw e a kung doeh. Ahnimae misurpaw teh kakhat e a kung dawk e a paw lah ao teh, misurbomnaw teh kakhat e hoi doeh a kawi.
33 तिनीहरूका दाखहरू विषालु दाखहरू हुन् । तिनीहरूका झुप्पाहरू तिता छन् । तिनीहरूको दाखमद्य सर्पहरूको विष हो र कडा गोमनको विष हो ।
Ahnimae misurtui teh khorui sue, ka patawpoung e hrunthoe sue lah doeh ao.
34 के यो मैले साँचेर राखेको र मेरो भण्डारणमा छाप लगाएर राखेको योजना होइन र?
Hothateh kai koe a pâtung toe. Hnoim dawk hruek lah awm hoehnamaw.
35 बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु ।
Moipathungnae teh kai ni ka sak hane doeh. Atueng akuep toteh ahnimae khok a tâlaw han. Ahnimouh koe runae pha nahane tueng a hnai toe. A kâhmo awh hane runae karangpounglah a tho han toe.
36 किनकि तिनीहरूको लागि विपत्तिको दिन नजिकै छ, र तिनीहरूमाथि आइपर्ने कुराहरू हतारमा आउने छन् ।” किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने छ, र उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने छ । तिनीहरूको शक्ति गएको छ, र कमारा वा फुक्का कोही बाँकी छैन भनी उहाँले देख्नुहुने छ ।
BAWIPA ni a taminaw hanelah lawk a ceng han. A taminaw teh bahu a baw toe, a paung e ka hlout e buet touh boehai ao hoeh e hah a hmu navah, ahnimouh pahren vaiteh,
37 तब उहाँले भन्नुहुने छ, “तिनीहरूका देवताहरू कहाँ छन्? तिनीहरूले शरण लिने चट्टान कहाँ छ?
Ahnimae cathut, ahnimouh ni a kângue awh e talung nâne ao.
38 तिनीहरूका बलिहरूको बोसो खाने र तिनीहरूका अर्घबलि पिउने देवताहरू खोई? ती उठेर तिनीहरूको मदत गरून् । तिनीहरू नै तिनीहरूको सुरक्षा होऊन् ।
Ahnimouh ni a thuengnae a thâw hah a ca awh teh, nei thuengnae misur kanetnaw teh namaw ao. Thaw awh naseh, nangmouh na kabawm awh naseh.
39 अब हेर, म नै परमेश्वर हुँ, र मबाहेक अर्को कुनै ईश्वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन ।
Kai, kama roeroe Cathut tie thoseh, kai hloilah alouke cathut awmhoeh tie thoseh, khenhaw! ka thei thai, ka hringsakthai, moihna ka thosak thai, ka damsak thai, ka kut dawk hoi apini na lawm thai mahoeh.
40 किनकि मेरो हात स्वर्गतर्फ उठाई म भन्छु, 'जस्तो म सदा जीवित रहन्छु, त्यसरी नै म काम गर्ने छु ।
A yungyoe kahring e doeh telah kalvan lah ka kut ka dâw teh thoe ka kâbo.
41 जब म मेरो चम्कने तरवारमा शान लगाउँछु, र जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ, तब म मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु, र मलाई अवहेलना गर्नेहरूलाई म बदला लिने छु ।
Loukloukkaang e tahloi ka kata teh, lawkcengnae ka patuep teh, ka tarannaw koe moi ka pathung han. Kai na kahmuhmanaw koe kamculah ka pathung han.
42 म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।”
Ka palanaw hah thipaling hoi ka paruisak vaiteh, ka tahloi ni a moi a ca han. Thei lah kaawm e sannaw e thipaling hoi taranbawinaw e a lû a ca pouh han.
43 हे जातिहरू हो, परमेश्वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्चित्त गर्नुहुने छ ।
Jentel miphunnaw nangmouh ni Cathut e a taminaw hoi lung rei hawi awh haw. Bangkongtetpawiteh, kaie sannaw theinae yon hoi kâki lah runae ka rek teh, a tarannaw koe yon moipathung han toe. A ram hoi a taminaw yontha pouh han.
44 मोशा र नूनका छोरा यहोशू आएर यस गीतका सबै शब्द मानिसहरूले सुन्ने गरी पाठ गरे ।
Mosi hoi Nun capa Joshua a tho roi teh hete la lawknaw pueng hah tami pueng koe a dei pouh roi.
45 तब मोशाले यी सबै शब्द सारा इस्राएलीलाई भनी सिद्ध्याए ।
Hottelah hete lawknaw Mosi ni Isarelnaw koe he a dei hnukkhu,
46 तिनले मानिसहरूलाई भने, “आज मैले तिमीहरूलाई साक्षी दिएका सबै वचन मनमा राख ताकि तिमीहरूका आफ्ना छोराछोरीहरूलाई यो व्यवस्थाका सबै वचन पालन गर्न आज्ञा दिन सक ।
Nangmouh koe sahnin ka pâpho e lawknaw pueng heh na lungthung pâkuem awh. Na canaw ni hete kâlawk pueng hah a tarawi awh nahanelah, ahnimouh koe bout dei pouh awh.
47 यो तिमीहरूको जीवन भएकोले र यसद्वारा नै तिमीहरूले यर्दनपारि अधिकार गर्न लागेको देशमा तिमीहरूको आयु लम्बिने भएकोले यो तिमीहरूका लागि व्यर्थको विषय होइन ।”
Hete hno heh rumram e nahoeh, nangmouh na hringnae hoi kâkuen e doeh. Jordan palang na raka awh teh na pang awh hane ram dawk hete hno na tarawi pawiteh, na hring a saw awh han telah a dei.
48 त्यही दिन परमप्रभुले मोशालाई यसो भन्नुभयो,
Hot hnin vah BAWIPA ni Jeriko namran Moab ram Abiram monrui Nebo monsom a luen teh,
49 “यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर जा । मैले इस्राएलीहरूलाई तिनीहरूको अधिकारस्वरूप दिन लागेको कनान देशलाई हेर् ।
Isarelnaw hah kai ni ka poe e ram hah khenhaw.
50 जसरी तेरो दाजु हारून होर पर्वतमा मरेर आफ्ना मानिसहरूसित मिल्न गए त्यसरी नै तँ उक्लेर गएको डाँडामा तँ मर्ने छस्, र तँ तेरा मानिसहरूसित मिल्न जाने छस् ।
Na hmau Aron teh Hor mon vah a due teh a taminaw a kamkhuengnae koe a pha e patetlah nang hai na luennae hete mon dawk dout nateh na taminaw kamkhuengnae koe phat lawih.
51 जीनको उजाड-स्थानको कादेशमा मेरीबाको पानीमा इस्राएलीहरूका बिचमा तँ मेरो सामु अविश्वासयोग्य भएकोले र इस्राएलीहरूका बिचमा तैँले मलाई आदर र इज्जत नगरेकोले तँमाथि यो आइपर्ने छ ।
Bangkongtetpawiteh, nangmouh ni Zin thingyeiyawn, Kadesh kho Meribah tui teng vah, Isarelnaw hmalah kai barinae tawn laipalah na yon awh toe.
52 तेरो सामु भएको देशलाई तैँले देख्ने छस्, तर मैले इस्राएलीहरूलाई दिने लागेको देशभित्र तँ प्रवेश गर्ने छैनस् ।”
Hatdawkvah, Isarelnaw koe ka poe e ram hah nang ni na mit hoi na hmu nakunghai, hote ram dawk na kâen mahoeh telah Mosi koe a dei pouh.