< कलस्सी 1 >

1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
Nene Pauli mtumi wa Kilisitu Yesu kwa uganu wa Chapanga pamonga na Timoti,
2 कलस्सेमा ख्रीष्‍टमा भएका विश्‍वासीहरू र विश्‍वसनीय भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
Tikuvayandikila nyenye vandu va Chapanga mwemwitama pamuji wa Kolosai, valongo vitu vasadikika mukuwungana na Kilisitu. Tikuvaganila ubwina na uteke kuhuma kwa Chapanga Dadi witu.
3 हामी परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं ।
Magono goha lukumbi lwa tukuvayupila, tikumsengusa Chapanga, Dadi wa Bambu witu Yesu Kilisitu.
4 येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
Muni tiyuwini sadika yinu kwa Kilisitu Yesu na uganu winu kwa vandu voha va Chapanga.
5 स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्‍चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्‍चित आशाबारे सुन्यौ,
Sadika na uganu vihuma muhuvalila lemuvikiwi kunani kwa Chapanga. Mwayuwini hoti ndava ya sadika yeniyo pemwakokosiwi Lilovi la Bwina mala ya kutumbula.
6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
Lilovi la Bwina liyonjokesa yikuvakita vandu vahenga mambu gabwina na kudandasika pamulima woha ngati chayakitili kwinu nyenye kuhumila ligono lila pamwayuwini kuvala ubwina wa Chapanga na kuyimanya chayivili chakaka.
7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वसनीय सेवक हुन् ।
Mwajiwulili ubwina wa Chapanga kuhuma kwa Epafla, muhenga lihengu muyitu mganu msadikiwa kwa Kilisitu pahali pitu.
8 इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए ।
Mwene akutijovela malovi ga uganu wempewili na Mpungu wa Chapanga.
9 यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ ।
Ndava yeniyo tavili tikuvayupila magono goha kwa kuhumila lukumbi lwatapatili malovi ginu. Tikumuyupa Chapanga avatangatila kumanya cheigana nyenye mukihengayi pamonga na uhotola wa luhala lwoha lwa kumanya mambu gegihuma kwa Mpungu Msopi.
10 हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।
Penapo yati mwitama ngati cheigana Bambu na kuyendelela kukita gegakumganisa mwene magono goha. Wumi winu yati wileta mahengu gabwina ndalindali nyenye yati mwiyedelela kukula mukummanya Chapanga.
11 सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
Chapanga avapela makakala kwa uhotola waki woha na ukulu waki muni muhotola kukangamala kila chindu kwa usindimala.
12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्‍वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।
Na kwa luheku msengusa Dadi, mwavahotwisi nyenye kupata lilundu linu mu mambu gala geavavikili vandu vaki vevitama mulumuli lwa unkosi.
13 उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ ।
Mwene Chapanga atisangwili mumakakala ga chitita, akatileta muunkosi, mwene ndi Mwana mganu wa Chapanga avili kwakona vindu vyoha kuwumbwa.
14 उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।
Kwaki mwene tigombolewa, mana yaki ndi kumbudila kwitu Chapanga kulekekesewa.
15 पुत्र अदृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ ।
Kilisitu ndi luhumu lwa Chapanga mweangalolekana, ndi Mwana wa Chapanga na avili kwakona vindu vyoha kuwumbika.
16 किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए ।
Muni kupitila mwene Chapanga awumbili vindu vyoha kila chindu pamulima na kunani kwa Chapanga, vindu vyeviloleka na vyangaloleka, vana makakala gakulu, vachilongosi vakulu na vana vigoda vya magono goha. Chapanga awumbili vindu vyoha na ndava yaki.
17 उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
Mwene avili kwakona vindu vyoha, Vindu vyoha viyendelela kuvya na mukuwungana nayu vindu vyoha viyendelela pandu paki.
18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।
Mwene ndi mutu wa higa yaki, ndi vandu vevakumsadika Kilisitu, mwene ndi Chinyepa cha wumi. Mwene ndi wa mtumbula, kutumbula kuyukiswa mulifwa, muni avya na fwasi ya kutumbula wa muvindu vyoha.
19 किनकि आफ्ना सारा पूर्णता ख्रीष्‍टमा बास गरेकोमा,
Muni Chapanga aganili uchapanga waki woha uvya mukuwungana na Kilisitu.
20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति उहाँ प्रसन्‍न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो । चाहे स्‍वर्गका कुराहरू होऊन् वा पृथ्‍वीका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
Kupitila mwene Chapanga ahamwili vindu vyoha vyeviwumbiwi vimuwuyila mwene, na kwa ngasi yaki yeyayitiki pamsalaba akitili uteke na vindu vyoha pamulima na kunani kwa Chapanga.
21 अनि एकसमय तिमीहरू पनि परमेश्‍वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्‍ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ ।
Penapo nyenye mwavili kutali na Chapanga na mwavili makoko vaki ndava ya maholo ginu na matendu ginu gahakau.
22 तर अब परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्‍वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो,
Nambu hinu Chapanga avakitili nyenye mvya vankozi vaki kupitila higa ya Mwana waki mweabweli kwitu akavya mundu na kangi afwili, muni avapeleka nyenye palongolo yaki mkavya vandu vaki vabwina changali kuhoka kokoha.
23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।
Muyendelela kusadika uchakaka wenuwo na kuyima chakusindimala, mkoto kuyidakila kunyuguswa huvalila musadika yemwapatili lukumbi pemwayuwini Lilovi la Bwina. Nene Pauli mwenivili namtumisi wa Lilovi la Bwina lenilo lelikokosiwi kwa vandu voha pamulima.
24 तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।
Na hinu niheka kung'ahika ndava ya nyenye, muni kwa mang'ahiso gangu pamulima apa, nitangatila kumalakisila gala gegakona kuhengeka mu mang'ahiso ga Kilisitu ndava ya higa yaki, ndi msambi wa vandu vevakumsadika Kilisitu.
25 परमेश्‍वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
Na nene nikitiwi kuvya namtumisi wa msambi wa vandu vevakumsadika Kilisitu Chapanga anipeli lihengu lenilo ndava yinu. Mpangu wene ndi kukokosa kwa ubwina ujumbi waki,
26 यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्‍त सत्यता हो । तर अहिले उहाँमा विश्‍वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । (aiōn g165)
malovi ago gafiyiki kwa vandu voha kutumbula kadeni, chiveleku hati chiveleku nambu hinu gagubukuliwi kwa vandu vaki. (aiōn g165)
27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्‍चयता हो ।
Chapanga mwene aganili kuvamanyisa vandu vaki mfiyu wenuwo wewuvili ukulu na ubwina wewayenili kwa vandu voha vevangava Vayawudi na yene ndi iyi, kuvya Kilisitu avi mugati yinu, na nyenye mewa yati mwipata lilundu linu muukulu wa Chapanga.
28 उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
Ndava yeniyo tikumkokosa Kilisitu kwa vandu voha, tikuvabesa na kuvawula vandu voha kwa luhala lwoha, muni tihotola kumleta kila mmonga witu palongolo ya Chapanga kuni akangili mukuwungana na Kilisitu.
29 मेरो जीवनमा शक्‍तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु ।
Muni nihenga genago na nikangamala na kutumila likakala likulu la Kilisitu mweikita lihengu mugati yangu.

< कलस्सी 1 >