< प्रेरित 8 >
1 तिनको हत्यामा शाऊल पनि सहमत थिए । त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्य विश्वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए ।
Sauli ajhele makubaliano gha kifo kya muene. Legono elu ndo ajhandili kubhatesya kinyume kya kanisa lya lyejhele Yerusalemu; na bhoha jha bhiamini bhabhatawanyiki mu majimbo gha Yudea ni Samaria, isipokujha mitume.
2 ईश्वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे ।
Bhanu bhacha mungu bhan'syelili Stefano ni kubhomba maombolez mabhaha juu jha muene.
3 तर शाऊलले मण्डलीलाई औधी हानि पुर्याए । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।
Lakini Sauli alilizuru likanisa. Alotili nyumba kwa nyumba nikubhabuniza kwibhala bhadala ni bhagosi, ni kubhasopa mu ligereza.
4 तथापि छरपष्ट भएका विश्वासीहरूले चारैतिर वचन बाँड्दै गए ।
Bhabhikeera ambabho bhatawanyiki bado bhalihubiri lilobhi.
5 फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गरे ।
Filipo asalili katika mji bhwa Samaria ni kun'tangasya Kristu okhu.
6 जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने ।
Baada jha makutano kup'eleka ni ishara syaabhombi Filipo; bhakabheka umakini juu jha khela kyaajobhili.
7 किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।
Kuhomela apu bhanu bhingi bhabhap'eliki pepo bhachafu bhakabhabhoka bhanu khoni bhilela kwa sauti mbaha, ni bhingi bhabhapoozili ni fiwete bhaponyisibhu.
8 र त्यस सहरमा बडो आनन्द भयो ।
Na kwajhele ni furaha mbaha mu mji.
9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्क पार्ने गर्थ्यो ।
Lakini pajhele ni munu mmonga mu mji bhola lihina lya muene Simoni ambajhe abhombeghe uhabhi; ambabho abhutimili kubhashangasya bhanu bha taifa la Samaria, wakati ijobha kujha muene ndo munu muhimu.
10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।”
Bhasamaria bhoha kuhomela bhana hata bhabhaha, bhakamp'elekesya, bhakajobha, “Munu ojho ndo jhela nghofu jha K'yara ambajho ndo mbaha.”
11 तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।
Bhakamp'elekesya, kwa ndabha abhesyangese mda mrefu kwa uhabhi bhwa muene.
12 तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए ।
Lakini wakati bhakyeriri kujha Filipo ahubiriri juu jha ufalme bhwa K'yara ni juu jhalihina lya Yesu Kristu, bhabatisibhu bhagosi kwa bhadala.
13 सिमोन आफैँले पनि विश्वास गर्यो र बप्तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्क परे ।
Ni Simoni muene akyeriri; baada jha kubatisibhwa ajhendelili kujha ni Filipo; bho abhuene ishara ni miujiza jhaijhele jhibhombekeghe, ashangele.
14 सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूकहाँ पठाए ।
Wakati mitume bha Yerusalemu bho bhap'eliki kujha samaria ipokili lilobhi lya K'yara bhakabhautma Petro ni Yohana.
15 तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे ।
Wakati bhiselela bhakabhaombela; kujha bhampokelayi Roho mtakatifu.
16 किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन, प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्तिस्मा भएको थियो ।
Mpaka mda obhu, Roho mtakatifu ajhele akona kubhaselelela hata mmonga ghwa bhene; bhabatisibhu lu kwa lihina lya Bwana Yesu.
17 त्यसपछि पत्रुस र यूहन्नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।
Ndipo Petro ni Yohana bhakabhabhekela mabhoko ni bhene bhakampokela Roho mtakatifu.
18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो ।
Wakati Simoni abhwena Roho mtakatifu abhosibhu kupetelakubhekibhwa mabhoko ni mitume; alondeghe kubhapela hela,
19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”
Akajobha, “Nipelayi nghofu ejhe, ili kila jha nibetakumbeka mabhoko paokelayi Roho mtakatifu.”
20 तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्ट होस् किनकि तैँले परमेश्वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्त गर्न सकिँदोरहेछ भनी ठानिस् ।
Lakini Petro akan'jobhela; hela jha jhobhi pamonga ni bhebhe ijhaghanikilayi patali, kwa ndabha udhanili kujha karama jha K'yara jhipalikana kwa hela.
21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्वरसित ठिक छैन ।
Ujhelepi ni sehemu kulijambo e'le, n'nofu lepi mbele sya K'yara.
22 त्यसकारण, तेरो दुष्टताको लागि पश्चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि ।
Hivyo basi, tubuayi maovu gha jhobhi ni kun'soka K'yara labda wibeta kusamehebhwa fikra sya muoyo ghwa jhobhi.
23 किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”
Kwa maana nibhona ujhele mu sumu jha bhuchungu ni kifungu kya dhambi.”
24 सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।”
Simoni akajibu ni kujobha, “Mun'sokayi Bwana kwa ndabha jha nene kwa kujha mambo ghoha ghamulongelili ghibhwesya kunitokela.
25 पत्रुस र यूहन्नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।
Wakati Petro ni Yohana bho bhashuhudili ni kuhubiri lilobhi lya Bwana, bhakakerebhuka Yerusalemu kwa njela ejhu; bhahubiri injili mu fijiji fingi fya bhasamaria.
26 अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।”
Basi malaika bha Bwana anenili ni Filipo ni kujobha, “Jhangasiajhi na ulotayi kusini kwa njela jhajhilota kusika jha Yerusalemu kulotela Gaza.” (Njela ejhe jhijhe mujangwa).
27 तिनी उठे र गए । त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए ।
Akajhangasya ni kulota. Langayi, kwajhele ni munu ghwa Ethiopia, towashi mwenye mamlaka mbaha pasi pa kandese; Malkia ghwa Ethiopia. Jhaabhekibhu panani pa hazina jha muene jhioha; nu muene akalota Yerusalemu kuabudu.
28 फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्ताको पुस्तक पढिरहेका थिए ।
Wakati ikerebhuka atamili mu ligari lyamuene isoma chuo kya nabii Isaya.
29 पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।”
Roho akajobha ni Filipo, “Hegelelayi karibu ni ligari e'le ukakamulana nalu.
30 त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?”
“Efyo Filipo akalota mbio, akampeleka isoma mu chuo kya nabii Isaya; akajobha, umanyili kya wisoma?”
31 इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्न सक्छु र?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्न अनुरोध गरे ।
Muethiopia akajobha, “nibebhwesya bhuli munu kama andongwisi lepi?” Akan'sihi Filipo akwela mu ligari ni kutama pamonga ni muene.
32 इथियोपियालीले पढेको धर्मशास्त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।”
Henu lifungu lya maandiku lya asomeghe Muethiopia ndo e'le, Alongosibhu kama likondoo kulota kuchinjibhwa ku machinjioni; ni kama likondoo agudeme kinunu, afunguililepi kinywa kya muene.
33 उसको विनम्रतामा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”
Kwa huzunishibhwa kwa muene hukumu jha muene jhabhosibhu, niani jha ibetakujhelesya kizazi kya muene? maisha muene ghabhosibhu munchi.”
34 त्यसैले, नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्ताले कसको बारेमा भन्दै छन्— आफ्नै बारेमा वा अरू कसैको बारेमा?”
Hivyo towashi akan'kota Filipo, ni kujobha, “nikus'oka, nabii jholeku ilongelibhwa habari sya muene, ni kuhusu muene au sya munu jhongi”?
35 फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे ।
Filipo ajhandikulongela, abhwanji kwa andiko e'le lya Isaya kun'hubirira habari sya Yesu.
36 तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ?”
Bhobhajhe munjela, bhakafika pa masi,' towashi akajobha, “Langayi, pajheni masi apa kheleku kizuila nisibatisibhu?”
37 त्यसैले, ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्तिस्मा दिए ।
Malobhi agha, “Hivyo Muethiopia akajibu “Nikiera kujha Yesu Kristu ndo mwana ghwa K'yara,” ghajhelepi mu maandiku gha muandi). Ndipo Muethiopia akaamuru ligari lijhemayi.
Bhakalota mugati mu masi, pamonga ni Filipo ni towashi, Filipoakambatisya.
39 तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।
Wakati bhofobhwiki mu masi, Roho ghwa Bwana jhampeliki Filipo patali; tawashi ambwene lepi, akalota njela jha muene khoni ishangilila.
40 तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।
Lakini Filipo akahomela Azoto. Apetili mu mkoa bhola ni kuhubiri injili mu miji ghioha mpaka bho afikili Kaisaria.