< प्रेरित 27 >
1 जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्तान युलियसको जिम्मा लगाइदिए ।
Pevamali kuvika mpangu wa lugendu lwa tete kuhamba Italia, Pauli pamonga na vafungwa vangi vagotoliwi pahi pa ulonda wa Juliasi mweavi Mkulu wa msambi wa manjolinjoli pagati ya chikundi chechikemelewa “Chikundi cha Augusti.”
2 हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले, हामी समुद्रतिर गयौँ । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।
Tayingili muwatu wewahuma ku Adilamito wewavedukila mumbwani ya miji ya Asia. Kangi tawukili pamonga na mkolonjinji wa Makedonia kuhuma Tesalonike liina laki Alistako.
3 अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।
Chilau yaki tahikili kumbwani ya Sidoni. Juliasi amhengili lipyana Pauli kwa kumyidakila avalola vankozi vaki na kupata vindu vyaaganili.
4 त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।
Kuhuma kwenuko, tagendili mumhana mwa chisiwa cha Kuplo ndava ya kuyepa mpungu wewabuma kuhuma kulongolo yitu.
5 किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ ।
Kangi takupwiki nyanja ya upandi wa Kilikia na Pamfulia, tahikili Mula muji wa Lukia.
6 त्यहाँ सिपाहीका कप्तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए ।
Penapo Mkulu wa msambi yula, aukolili watu wewihuma ku Alekisandalia na kuhamba ku Italia, ndi akatiyingisa mugati.
7 जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्टसाथ अन्तमा क्निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्ने रहेको क्रेटको आड लिएर यात्रा गर्यौँ ।
Tagendili mbolimboli mulukumbi lwa magono gamahele cha kutyalatyala neju tahikili papipi na muji wa Nido. Ndava ya mpungu wewatikang'ayi kuhuma kulongolo ndi tikahamba lumonga upandi wa Kilete kuhamba pandu pa yeyikemiwa Salimone.
8 समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्ने ठाउँसम्म नपुगेसम्म हामीले कष्टसाथ यात्रा गर्यौँ ।
Tapitili mumhana ya mbwani kwa kutyalatyala na kuhika pandu pepikemelewa “Bandali ya Bwina,” Papipi na muji wa Lasea.
9 हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
Lukumbi lwamahele lwamali kupita, hati magono ga kujihinisa chakulya gamaliki. Hinu vayogwipi neju lugendu lwa muwatu. Pauli akavajovela malovi aga.
10 र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्नेछ र नोक्सानी हुनेछ भन्ने म देख्छु ।”
“Mwavagosi, nihololela kuvya lugendu lwitu yati wivya na mang'ahiso na kuyagisa lepi ndava ya ndwika na watu ndu, nambu mewa na wumi witu.”
11 तर सिपाहीका कप्तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।
Nambu Mkulu wa manjolinjoli yula akasadika neju malovi ga mgendesa watu na ga mkolo watu, kuliku malovi ga Pauli.
12 किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन । त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।
Hinu ndava bandali yeniyo yavi lepi nafwasi ya bwina kutama lukumbi lwa mbepu. Ndi vamahele pagati yavi vayidakilini kuwuka penapo na kuhamba mbaka Foinike ngati yihotoleka na kutama kwenuko mkulukumbi lwa mbepu. Bandali ya Kilete yeyihamba kwelihumila lilanga na kusini kwelitipama lilanga.
13 जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्त गरे भनी उनीहरूले सोचे । त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।
Hinu, mpungu wa bwina pawatumbwili kubuma, vene vakahololela kuvya mpangu wavi wihotoleka, hinu vakahuta nanga vakatumbula lugendu kuni vigendesa watu papipi na mbwani ya Kilete.
14 तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो ।
Kwakona vangahika patali, mpungu ukali weukemiwa “Mpungu Eulokilo.” Watumbwili kubuma kuhuma muchisiwa.
15 जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ ।
Mpungu waukang'ili watu, wene wahotwili lepi kukangamala nawu, ndi taulekili mpungu uyikang'ayi.
16 हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ, अनि बडो कष्टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ ।
Na petapitayi pachisiwa chidebe chechikemiwa Kauda, tatyalityali nambu tahotwili kuukunga mtumbwi wa watu.
17 जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।
Vanalihengu va muwatu pevamali kuyigisa mtumbwi wula mugati, ndi vakaukunga nyosi kwa makakala. Vayogwipi kukwama pa lilundu la masavati ga papipi na mbwani ya ku Libya, vakahelesa nyosi na kuleka watu wikang'iswa na mpungu.
18 हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।
Mpungu na manji gatimbungini na pachilau yaki, vakatumbula kutaga ndwika munyanja.
19 तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्त्रण गर्न सामान पुन: फाले ।
Na ligono la datu vakatumbula kutaga vindu vya watu kwa mawoko gavi vene.
20 जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्य ो, तब हामीले बच्न सक्छौँ कि भन्ने आशा नै त्यागेका थियौँ ।
Mu magono gamahele valiwene lepi lilanga amala ndondo, mpungu na manji vyayendalili kutimbugana neju, kuhuvalila kwa kusanguka gavamaliki.
21 जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।
Pavatamili magono gamahele changalya, Pauli akayima pagati yavi akajova, “Vamtopeswa, mbanga kuvya muniyuwanili malovi gangu ga kuleka kuwuka Kilete, ngatiyepili mang'ahiso ago pamonga na kuyagisa vindu ivi.
22 अब म तपाईंहरूलाई साहसी बन्न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।
Nambu hinu nivayupa mjikangamalisa mtima, muni kawaka hati mundu mmonga mweiyagisa wumi waki, nambu watu wene ndi wewiyaga.
23 किनभने गएको रात मैले आराधना गर्ने परमेश्वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए
Ndava muni golo kilu Mtumu wa kunani kwa Chapanga, kuhuma kwa Chapanga mwenikumuhengela, anihumalili,
24 र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।
akanijovela, ‘Pauli, kotoka kuyogopa! Yikukugana kuyima palongolo ya Nkosi wa ku Loma, Chapanga mwene yimganisi, ndi kwa ubwina waki akuvasangula wumi wa voha mulugendu lwinu.’
25 त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।
Hinu vamtopeswa, mjikamngamalisa mtima ndava muni nikumsadika Chapanga kuvya givya mewawa ngati chenijoviwi.
26 तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”
Nambu yikutigana kutagwa kundumba ya chisiwa chimonga.”
27 जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्ने विचार गरे ।
Ligono la kumi na mcheche kilu manji pagatumbwili kutimbugana tikanga'iswa kuni na kula munyanja ya Adilia. Pagati ya kilu vanalihengu muwatu vaholalili kuvya papipi na pandumba.
28 तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।
Vakalonda utali wa pahi wa nyanja kwa kuhelesa nyosi yeyakungiwi chindu chechitopa, vapatili utali wa mita alobaini. Na pavapimili kavili mwanakandahi vapatili utali wa mita selasini.
29 हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।
Ndava ya kuyogopa kukwama mumatalau ndi vakahelesa nanga mcheche za upandi mumbele mwa watu, vakamuyupa Chapanga kwicha kanyata.
30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए ।
Vanalihengu va muwatu, vaganili kutila ndi vamali kuhelesa mtumbwi wavi mumanji, vakongayi kuvya vihamba kulongolo kuhelesa nanga za muwatu.
31 तर पावलले सिपाहीहरू र उनीहरूका कप्तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्नुहुने छैन ।”
Nambu Pauli amjovili Mkulu wa msambi yula pamonga na manjolinjoli vangi, “Vanalihengu ava ngati vitama lepi mugati ya watu, yati mwisanguliwa lepi.”
32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।
Penapo ndi manjolinjoli vala vakadumula nyosi zezakamwili mtumbwi wula, vakauleka uhamba na manji.
33 जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।
Papipi na hamba kucha, Pauli akavayupa voha valyayi chakulya, “Lelu ndi ligono la kumi na mcheche vavili na wogoyi lukumbi lwoha ulo mwangalya chindu.
34 त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्ट हुन पाउने छैन ।”
Hinu, nikuvayupa mlyayi chakulya muni mukuchigana muhotola kulama, Muni kawaka hati luyunju lumonga wa mitu yinu lweluyaga.”
35 त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।
Peamali kujova malovi ago, Pauli akatola libumunda, akamsengusa Chapanga palongolo yavi voha akametula akatumbula kulya.
36 त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।
Kangi voha vakasindimala mtima, navene mewa vakalya chakulya.
37 हामी जहाजमा 276 जना मानिस थियौँ ।
Mugati ya watu wula tavi vandu miya zivili na sabini na sita.
38 जब उनीहरूले पर्याप्त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।
Pevamali kulya na kuyukuta kila mundu, ndi vapungwizi utopa kwa watu, kwa kutaga nganu munyanja.
39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।
Kwapachili, vanalihengu vala vaumanyili lepi mulima wula, ndi vayiwene ndumba yeyivi papipi na manji, vakajovesana vayegeka watu kwenuko ngati yihotoleka.
40 त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे ।
Ndi, vakadumula nanga na kuzileka munyanja, mewa vakahuta nyosi za kugendesela watu, kangi vakatola chitambala chimonga kulongolo kukinga mpungu, vakahamba kundumba.
41 तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।
Nambu vahikili pamngonganu wa manji, na watu wakwamili, upandi wa kulongolo wajwigwimi mumasavati changali kunyugusika. Upandi wa mumbele wa watu watumbwili kudenyekana hipandi hipandi ndava kukang'wa na mpungu ga manji ga kutimbugana.
42 कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे
Manjolinjoli vavi na mpangu wa kuvakoma vafungwa voha ndava ya kuyogopa kuvya vihotola kusambalila mbaka kundumba na kutila.
43 तर सिपाहीको कप्तानले पावललाई बचाउने चाहना गरे, त्यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्ने आदेश दिए ।
Nambu Mkulu wa msambi yula aganili kumsangula Pauli, avabesili valeka mpangu wavi. Akalagiza vevimanya kusambalila vahumba kuhuma muwatu na kusambalila mbaka kundumba,
44 त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ ।
na vevasigalili vajisangula kwa kukamulila mbau amala chipandi cha watu weudenyiki, ndi tavoha tahikili tavamumi kundumba.