< प्रेरित 14 >
1 आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्वास गरे ।
W Ikonium apostołowie również udali się do synagogi. Dzięki ich nauczaniu mnóstwo Żydów i pogan uwierzyło Jezusowi.
2 तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए ।
Ale niektórzy Żydzi odrzucili dobrą nowinę i zbuntowali przeciwko nim także pogan.
3 त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।
Mimo to Paweł i Barnaba zostali tam na dłużej i odważnie mówili o Panu. On zaś dokonywał przez nich wielu cudów, potwierdzając, że to, co mówią o Jego łasce, jest prawdą.
4 तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे ।
Z tego powodu miasto podzieliło się: jedni byli po stronie żydowskich przywódców, drudzy—po stronie apostołów.
5 जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्न मनाउन प्रयास गरे,
Gdy jednak Paweł i Barnaba dowiedzieli się, że niektórzy poganie oraz Żydzi, wraz z miejscowymi przywódcami, chcą ich znieważyć a potem—obrzucając kamieniami—zabić,
6 यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए
szybko uciekli do miast Likaonii: do Listry i Derbe,
7 र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।
gdzie dalej głosili dobrą nowinę.
8 लुस्त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन ।
W Listrze mieszkał pewien człowiek, który od urodzenia miał sparaliżowane nogi i nie mógł chodzić.
9 पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्ने विश्वास भएको देखे ।
Bardzo dokładnie słuchał słów Pawła. Ten zaś zauważył go i dostrzegł w nim wiarę potrzebną do uzdrowienia.
10 यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।
Zawołał więc do niego: —Wstań na nogi! Chory zaś dosłownie podskoczył i natychmiast zaczął chodzić.
11 जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”
Wtedy zgromadzone tłumy, na widok czynu Pawła, zaczęły krzyczeć po likaońsku: —Pod postacią tych ludzi nawiedzili nas bogowie!
12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए ।
Barnabę uznali za Zeusa, a Pawła za Hermesa, bo to on głównie przemawiał.
13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे ।
Wtedy miejscowy kapłan świątyni Zeusa, położonej na peryferiach Listry, przyprowadził do bram miasta woły ustrojone girlandami kwiatów, aby razem z ludem złożyć je im w ofierze.
14 तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
Gdy Barnaba i Paweł spostrzegli, co się dzieje, na znak oburzenia rozdarli ubrania i wbiegli w tłum, krzycząc:
15 र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।
—Ludzie! Co robicie?! Tak samo jak wy, jesteśmy tylko ludźmi! Przynieśliśmy wam dobrą nowinę, abyście odwrócili się od tych martwych bożków i zwrócili się ku żywemu Bogu, który stworzył niebo, ziemię, morze oraz wszystko, co w nich jest.
16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो ।
W przeszłości przyzwalał On wszystkim narodom chodzić własnymi drogami,
17 तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’
ale nigdy nie przestał dawać o sobie znać. Zawsze robił coś dobrego: zsyłał deszcze i dobre plony, dawał wam żywność i napełniał serca radością.
18 यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।
Z trudem udało im się powstrzymać lud od złożenia im ofiary.
19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
Wkrótce jednak przybyli z Antiochii i Ikonium żydowscy przywódcy, którzy podburzyli tłumy. Wtedy obrzucono Pawła kamieniami i wywleczono go za miasto, sądząc, że nie żyje.
20 तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए ।
Lecz gdy otoczyli go wierzący, podniósł się i powrócił do miasta. A następnego dnia udał się wraz z Barnabą do Derbe.
21 सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।
Tam głosili dobrą nowinę i pozyskali wielu uczniów, po czym wrócili do Listry, Ikonium i Antiochii,
22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ भनी बताए ।
gdzie umacniali uczniów w wierze i zachęcali ich do ufania Jezusowi. Przypominali im też, że droga do królestwa Bożego prowadzi przez wiele cierpień.
23 जब तिनीहरूले विश्वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
Wyznaczyli tam również starszych, którzy mieli być przywódcami poszczególnych kościołów, a powstrzymując się od posiłków i modląc się, powierzyli ich opiece Pana, któremu uwierzyli.
24 त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।
Potem przez Pizydię przybyli z powrotem do Pamfilii.
25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।
Dzielili się słowem Bożym w Perge, po czym udali się do Attalii.
26 त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।
Stamtąd zaś popłynęli do Antiochii, w której rozpoczęli to dzieło, powierzone im dzięki łasce Boga.
27 तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।
Gdy się tam znaleźli, zebrali wszystkich wierzących i opowiedzieli im o tym, co Bóg uczynił przez nich i jak otworzył poganom drzwi do wiary.
28 तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।
I pozostali z tamtejszymi wierzącymi przez dłuższy czas.