< २ थेसलोनिकी 1 >
1 पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई,
Paulo, Silwano na Timotheo kwa kanisa lya atesalonike katika Nnongo Tate bitu na Nngwana Yesu Kirisitu.
2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति ।
Neema na ibe kwinu Amani yaipita kwa Nnongo Tate bitu na Nngwana Yesu Kirisitu.
3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।
Ipalikwa twenga kunshukuru Nnongo machina goti kwaajili yinu alongo. maana nyaa ngachaipalikwa, kwa kuwa Imani yinu indakula muno na upendo winu kwa kila mundu muyokekeye muno.
4 त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।
Hata twenga twabene twandalongela kwa kuipuna usu mwenga katika makanisa ga Nnongo, twandalongela habari ya komea kwinu na ubilya kwinu katika mateso gahibile nago goti. Twandalongela kwa habari ya mateso mwanyemii.
5 यो परमेश्वरको धार्मिक न्यायको प्रष्ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।
Hayii nga ishara ya hukumu ya Nnongo. mateso ga gaaipunga mwenga mustairi jingya ufalme wa Nnongo ambao kwaajili yake banda kutesa.
6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो,
Kwa kuwa ibile haki kwa Nnongo kwa lepa mateso ball babatesa mwenga.
7 र येशू ख्रीष्ट स्वर्गबाट स्वर्गदूतहरूका शक्तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ ।
na kumpa raa mwenga mwanteselwa pamo na twee. Apanga nya wakati wa pamuhumukwa Nngwana Yesu buka kunani pamoja na malaika bena uwecho wake.
8 जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
Katika mwali mwoto aabalipa kisasi balo babantangite lii Nnongo na bato babayiketya lii Injili ya Nngwana witu Yesu.
9 तिनीहरूले प्रभु र उहाँको शक्तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्, (aiōnios )
Bapateseka na maangamiso ganga lii yomoka na kuabeka kulipau na uwepo wa Nngwana na utukufu wa ngupu yake. (aiōnios )
10 तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
Apanga paaicha linga nannumbe bandu bake na changalaa na boti babaaminile. kwa kuwa ukoye yitu kwinu mwatikulaminiya mwee.
11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्वासको हरेक काम शक्तिद्वारा पुरा गरून् ।
kwasababu yino twanda kunobya mwenga machuba goti. Twandaloba Nnongo witu amalangi mwende stahili kemelelwa. Twanda luba kwamba apate timiza kila haja ya wema na kachi ya ubelya kwa ngupu.
12 हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
Twanda loba mambo ga linga mpate kulilumba Lina lya Nngwana Yesu. Twanda loba kwamba linga mpate lumbilwa na ywembe, kitumbu cha nema ya nnogina ya Nngwana Yesu Kirisitu.