< २ थेसलोनिकी 2 >
1 अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ,
A prosimy was, bracia! przez przyjście Pana naszego Jezusa Chrystusa i nasze zgromadzenie do niego,
2 कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर
Abyście się nie zaraz dali zrażać z zmysłu waszego, ani sobą trwożyć, lub przez ducha lub przez mowę, lub przez list, jakoby od nas pisany, jakoby nadchodził dzień Chrystusowy.
3 तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन ।
Niech was nikt nie zwodzi żadnym sposobem; albowiem nie przyjdzie on dzień, ażby pierwej przyszło odstąpienie i byłby objawiony człowiek on grzechu, on syn zatracenia.
4 यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्वरको विरोध गर्दछ र आफैलाई परमेश्वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ ।
Który się sprzeciwia i wynosi nad to wszystko, co się zowie Bogiem, albo co ma Boską cześć, tak iż on w kościele Bożym jako Bóg usiądzie, udawając się za Boga.
5 म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ?
Izali nie pamiętacie, iż jeszcze z wami będąc, o temem wam powiadał?
6 अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ ।
A teraz wiecie, co przeszkadza, aby był objawiony czasu swego.
7 किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्न ।
Albowiem się już sprawuje tajemnica nieprawości, tylko że ten, który teraz przeszkadza, przeszkadzać będzie, ażby był z pośrodku odjęty.
8 त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ ।
A tedy objawiony będzie on niezbożnik, którego Pan zabije duchem ust swoich i zniesie objawieniem przyjścia swego.
9 शैतानका सबै शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ ।
Którego niezbożnika przyjście jest podług skutku szatańskiego, ze wszelką mocą i znakami, i cudami kłamliwemi,
10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् ।
I ze wszystkiem oszukaniem nieprawości w tych, którzy giną, przeto iż miłości prawdy nie przyjęli, aby byli zbawieni.
11 यसकारण, तिनीहरूले झुटो विश्वास गरून् भनी परमेश्वरले भ्रमको काम पठाई रहनुभएको छ,
A przetoż pośle im Bóg skutek błędów, aby wierzyli kłamstwu,
12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्वास नगर्ने सबैको न्याय होस् ।
Aby byli osądzeni wszyscy, którzy nie uwierzyli prawdzie, ale sobie upodobali niesprawiedliwość.
13 प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्वरले आत्माको शुद्धतामा र सत्यताको विश्वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्नुभयो,
Lecz my powinniśmy Bogu dziękować zawsze za was, bracia umiłowani od Pana! iż was Bóg od początku wybrał ku zbawieniu w poświęceniu Ducha i w wierze prawdy,
14 हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
Do czego was powołał przez Ewangieliję naszę ku dostąpieniu chwały Pana naszego, Jezusa Chrystusa.
15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।
Przetoż, bracia! stójcie, a trzymajcie się nauki podanej, którejście się nauczyli lub przez mowę, lub przez list nasz.
16 अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले, (aiōnios )
A sam Pan nasz, Jezus Chrystus i Bóg a Ojciec nasz, który nas umiłował i dał pociechę wieczną, i nadzieję dobrą przez łaskę, (aiōnios )
17 हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।
Niech cieszy serca wasze i utwierdza was w każdej mowie i w uczynku dobrym.