< २ शमूएल 7 >
1 राजाले आफ्नो घर व्यवस्थित गरेपछि र तिनका वरिपरिका सबै शत्रुबाट परमप्रभुले विश्राम दिनुभएपछि,
Volt pedig, midőn a király lakott a házában s az Örökkévaló nyugalmat szerzett neki köröskörül mind az ellenségeitől,
2 राजाले नतान अगमवक्तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ ।”
szólt a király Nátán prófétához: Nézd csak, én cédrusházban lakom, az Isten ládája pedig szőnyegek között lakik.
3 त्यसपछी नातानने राजालाई भने, “जानुहोस्, तपाईंको मनमा जे छ सो गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ ।”
Erre szólt Nátán a királyhoz: Mindazt, ami szívedben van, menj és tedd meg, mert az Örökkévaló veled van.
4 तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो,
És volt azon éjjel – lett az Örökkévaló igéje Nátánhoz, mondván:
5 “जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्नलाई मन्दिर बनाउने छस्?
Menj, szólj szolgámhoz Dávidhoz: Így szól az Örökkévaló: vajon te akarsz-e nekem házat építeni, lakásomra?
6 किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान् समयसम्म नै म मन्दिरमा बसेको छैन । बरु, म पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु ।
Bizony nem laktam házban azon nap óta, hogy fölvezettem Izrael fiait Egyiptomból mind e mai napig, hanem jártam sátorban és hajlékban.
7 इस्राएलका सबै मानिस माझमा म घुमफिर गरेका सबै ठाउँमा, मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें र, “तैंले मेरो निम्ति किन देवदारुको मन्दिर बनाएको छैनस्?”
Valamerre jártam mind az Izrael fiai közt, vajon szóval szóltam-e Izrael törzseinek egyikéhez, ahhoz, akit rendeltem, hogy legeltesse népemet, Izraelt, mondván: miért nem építettetek nekem cédrusházat?
8 अब उप्रान्त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।
Most pedig így szólj szolgámhoz, Dávidhoz: így szól az Örökkévaló, a seregek Ura: én vettelek a rétről a juhok mögül, hogy fejedelem légy népem fölött, Izrael fölött.
9 तँ जहाँजहाँ गए तापनि म तँसँगै गएको छु । मैले तेरा सबै शत्रुलाई तेरो सामुन्नेबाट नामेट पारेको छु । अब म तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु ।
És veled voltam, valamerre mentél, kiirtottam mind az ellenségeidet előled, szereztem neked nagy nevet, amilyen a legnagyobbak neve a földön;
10 म आफ्ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्या नपरुन् । दुष्ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् ।
hogy helyet rendeljek népemnek Izraelnek s elplántáljam, hogy lakjék a maga helyén és ne reszkessen többé és ne sanyargassák őt továbbra a gazság emberei mint annakelőtte,
11 जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु ।
ama naptól fogva, hogy bírákat rendeltem Izrael népem fölé és neked nyugalmat szereztem mind az ellenségeidtől. Tudtodra adja tehát az Örökkévaló, hogy házat alapít majd neked az Örökkévaló:
12 जब तेरो दिन पुरा हुने छ र तँ आफ्ना पुर्खाहरूसँग सुत्ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु ।
midőn betelnek napjaid és fekszel őseidnél, akkor fenntartom utánad magzatodat, mely testedből származik és megszilárdítom királyságát.
13 त्यसैले मेरो नाउँको निम्ति एउटा मन्दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।
Ő épít majd házat nevemnek, s megszilárdítom királyságának trónját mindörökre.
14 म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु ।
Én leszek neki atyjául és ő lesz nekem fiamul, akit, ha bűnt követ el, megfenyítek emberek vesszejével és emberfiák csapásaival;
15 तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन, जसरी मैले त्यो शाऊलबाट थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ ।
de szeretetem el nem távozik tőle, amint eltávoztattam Sáultól, akit elmozdítottam előled.
16 तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”
Maradandó lesz a házad és királyságod örökre előtted, trónod szilárd lesz örökké.
17 नातानले दाऊदलाई भने, र तिनले यी सबै वचन तिनला सुनाए र तिनले उनलाई समग्र दर्शनबारे बताए ।
Mind a szavak szerint és mind e látomás szerint – aszerint beszélt Nátán Dávidhoz.
18 त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ?
Ekkor bement Dávid király, leült az Örökkévaló színe elé és mondta: Ki vagyok én, oh Uram Örökkévaló, és mi a házam, hogy eljuttattál engem idáig!
19 अब हे परमप्रभु परमेश्वर, यो तपाईंको दृष्टिमा सानो कुरा थियो । हे परमप्रभु परमेश्वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्नुभएको छ र भावी पुस्ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ ।
És még csekély volt ez a szemeidben, Uram Örökkévaló, szolgád háza felől is beszéltél messze időre! S ez tanítás az embereknek, oh Uram, Örökkévaló.
20 म दाऊदले तपाईंलाई अरू भन्न सक्छु र? हे परमप्रभु परमेश्वर, तपाईंको सेवकलाई तपाईंले चिन्नुभएको छ ।
De mit beszéljen Dávid még továbbra is hozzád, hiszen te ismered szolgádat, Uram Örökkévaló.
21 तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्देश्य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्यो प्रकट गर्नुभएको छ ।
A te igéd kedvéért és szíved szerint cselekedted te mind e nagy dolgot, tudatván azt szolgáddal.
22 यसकारण, हे परमप्रभु परमेश्वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं ।
Ezért nagy vagy Örökkévaló, Isten, mert nincs olyan mint te és nincs Isten rajtad kívül, mind aszerint, amit hallottunk füleinkkel.
23 तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्वर आफैं गएर छुटकारा दिनुभयो? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्नो नाउँ महान् बनाउन, र तपाईंको देशको निम्ति डरलाग्दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन् । जातिहरूलाई र तिनीहरूका देवताहरूलाई तपाईंले आफ्ना मानिसहरूका सामुबाट धपाउनुभयो, जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो ।
És ki olyan mint néped, mint Izrael, egyetlen nemzet a földön, melyet Isten ment megváltani magának népül, hogy szerezzen magának nevet és hogy tegye értetek e nagy dolgot és félelmetes dolgokat a te országodért néped miatt, melyet megváltottál magadnak Egyiptomból nemzetektől és isteneiktől.
24 तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नै मानिसको रूपमा स्थापित गर्नुभयो र तपाईं परमप्रभु नै तिनीहरूका परमेश्वर हुनुभयो ।
És megszilárdítottad magadnak népedet, Izraelt, magadnak népül örökre, és te Örökkévaló, lettél nekik Istenük.
25 त्यसैले अब, हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्तो भन्नुभएको छ त्यस्तै गर्नुहोस् ।
Most tehát, Örökkévaló, Isten, azon szót, melyet szóltál szolgád és háza felől, tartsd fönn örökre és tégy úgy, amint szóltál.
26 तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ ।
És nagy lesz a neved örökre, midőn mondják: Az Örökkévaló, a seregek Ura, Isten Izrael fölött, Dávid szolgád háza pedig szilárd lesz előtted.
27 किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, आफ्नो सेवकको निम्ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।
Mert te, Örökkévaló, a seregek Ura, Izrael Istene, kinyilatkoztattad szolgád fülébe, mondván: házat építek neked – ezért bírta rá szolgád a szívét, hogy imádkozzék hozzád ezzel az imával.
28 अब हे परमप्रभु परमेश्वर, तपाईं परमेश्वर हुनुहुन्छ र तपाईंका वचनहरू भरपर्दा छन् र तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको छ ।
Most pedig, Uram, Örökkévaló, te vagy az Isten és igazság lesznek szavaid, melyekkel kimondtad szolgád felől ezt a jót.
29 अब उप्रान्त, आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्न हुनुहोस्, ताकि तपाईंको सामु यो सदा रहिरहोस् । किनकि हे परमप्रभु, तपाईंले यी कुराहरू भन्नुभएको छ र तपाईंको आशिष्ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने छ ।
És most, akard, hogy megáldjad szolgádnak házát, hogy örökre előtted legyen; mert te, Uram, Örökkévaló, szóltál és a te áldásoddal áldassék meg szolgád háza örökre.