< २ पत्रुस 3 >
1 प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु,
ཧེ པྲིཡཏམཱཿ, ཡཱུཡཾ ཡཐཱ པཝིཏྲབྷཝིཥྱདྭཀྟྲྀབྷིཿ པཱུཪྻྭོཀྟཱནི ཝཱཀྱཱནི ཏྲཱཏྲཱ པྲབྷུནཱ པྲེརིཏཱནཱམ྄ ཨསྨཱཀམ྄ ཨཱདེཤཉྩ སཱརཐ ཏཐཱ ཡུཥྨཱན྄ སྨཱརཡིཏྭཱ
2 ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
ཡུཥྨཱཀཾ སརལབྷཱཝཾ པྲབོདྷཡིཏུམ྄ ཨཧཾ དྭིཏཱིཡམ྄ ཨིདཾ པཏྲཾ ལིཁཱམི།
3 पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन् ।
པྲཐམཾ ཡུཥྨཱབྷིརིདཾ ཛྙཱཡཏཱཾ ཡཏ྄ ཤེཥེ ཀཱལེ སྭེཙྪཱཙཱརིཎོ ནིནྡཀཱ ཨུཔསྠཱཡ
4 अनि यसो भन्दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।”
ཝདིཥྱནྟི པྲབྷོརཱགམནསྱ པྲཏིཛྙཱ ཀུཏྲ? ཡཏཿ པིཏྲྀལོཀཱནཱཾ མཧཱནིདྲཱགམནཱཏ྄ པརཾ སཪྻྭཱཎི སྲྀཥྚེརཱརམྦྷཀཱལེ ཡཐཱ ཏཐཻཝཱཝཏིཥྛནྟེ།
5 धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् ।
པཱུཪྻྭམ྄ ཨཱིཤྭརསྱ ཝཱཀྱེནཱཀཱཤམཎྜལཾ ཛལཱད྄ ཨུཏྤནྣཱ ཛལེ སནྟིཥྛམཱནཱ ཙ པྲྀཐིཝྱཝིདྱཏཻཏད྄ ཨནིཙྪུཀཏཱཏསྟེ ན ཛཱནཱནྟི,
6 अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्ट भयो
ཏཏསྟཱཏྐཱལིཀསཾསཱརོ ཛལེནཱཔླཱཝིཏོ ཝིནཱཤཾ གཏཿ།
7 अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।
ཀིནྟྭདྷུནཱ ཝརྟྟམཱནེ ཨཱཀཱཤབྷཱུམཎྜལེ ཏེནཻཝ ཝཱཀྱེན ཝཧྣྱརྠཾ གུཔྟེ ཝིཙཱརདིནཾ དུཥྚམཱནཝཱནཱཾ ཝིནཱཤཉྩ ཡཱཝད྄ རཀྵྱཏེ།
8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।
ཧེ པྲིཡཏམཱཿ, ཡཱུཡམ྄ ཨེཏདེཀཾ ཝཱཀྱམ྄ ཨནཝགཏཱ མཱ བྷཝཏ ཡཏ྄ པྲབྷོཿ སཱཀྵཱད྄ དིནམེཀཾ ཝརྵསཧསྲཝད྄ ཝརྵསཧསྲཉྩ དིནཻཀཝཏ྄།
9 अरूले सोचेजस्तै परमेश्वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्ने चाहनुहुन्न, तर उहाँले सबैलाई पश्चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
ཀེཙིད྄ ཡཐཱ ཝིལམྦཾ མནྱནྟེ ཏཐཱ པྲབྷུཿ སྭཔྲཏིཛྙཱཡཱཾ ཝིལམྦཏེ ཏནྣཧི ཀིནྟུ ཀོ྅པི ཡནྣ ཝིནཤྱེཏ྄ སཪྻྭཾ ཨེཝ མནཿཔརཱཝརྟྟནཾ གཙྪེཡུརིཏྱབྷིལཥན྄ སོ ྅སྨཱན྄ པྲཏི དཱིརྒྷསཧིཥྞུཏཱཾ ཝིདདྷཱཏི།
10 तर परमेश्वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् ।
ཀིནྟུ ཀྵཔཱཡཱཾ ཙཽར ཨིཝ པྲབྷོ རྡིནམ྄ ཨཱགམིཥྱཏི ཏསྨིན྄ མཧཱཤབྡེན གགནམཎྜལཾ ལོཔྶྱཏེ མཱུལཝསྟཱུནི ཙ ཏཱཔེན གལིཥྱནྟེ པྲྀཐིཝཱི ཏནྨདྷྱསྠིཏཱནི ཀརྨྨཱཎི ཙ དྷཀྵྱནྟེ།
11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
ཨཏཿ སཪྻྭཻརེཏཻ ཪྻིཀཱརེ གནྟཝྱེ སཏི ཡསྨིན྄ ཨཱཀཱཤམཎྜལཾ དཱཧེན ཝིཀཱརིཥྱཏེ མཱུལཝསྟཱུནི ཙ ཏཱཔེན གལིཥྱནྟེ
12 तिमीहरूले व्यग्रतासाथ परमेश्वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
ཏསྱེཤྭརདིནསྱཱགམནཾ པྲཏཱིཀྵམཱཎཻརཱཀཱངྐྵམཱཎཻཤྩ ཡཱུཥྨཱབྷི རྡྷརྨྨཱཙཱརེཤྭརབྷཀྟིབྷྱཱཾ ཀཱིདྲྀཤཻ རློཀཻ རྦྷཝིཏཝྱཾ?
13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ ।
ཏཐཱཔི ཝཡཾ ཏསྱ པྲཏིཛྙཱནུསཱརེཎ དྷརྨྨསྱ ཝཱསསྠཱནཾ ནཱུཏནམ྄ ཨཱཀཱཤམཎྜལཾ ནཱུཏནཾ བྷཱུམཎྜལཉྩ པྲཏཱིཀྵཱམཧེ།
14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
ཨཏཨེཝ ཧེ པྲིཡཏམཱཿ, ཏཱནི པྲཏཱིཀྵམཱཎཱ ཡཱུཡཾ ནིཥྐལངྐཱ ཨནིནྡིཏཱཤྩ བྷཱུཏྭཱ ཡཏ྄ ཤཱནྟྱཱཤྲིཏཱསྟིཥྛཐཻཏསྨིན྄ ཡཏདྷྭཾ།
15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् ।
ཨསྨཱཀཾ པྲབྷོ རྡཱིརྒྷསཧིཥྞུཏཱཉྩ པརིཏྲཱཎཛནིཀཱཾ མནྱདྷྭཾ། ཨསྨཱཀཾ པྲིཡབྷྲཱཏྲེ པཽལཱཡ ཡཏ྄ ཛྙཱནམ྄ ཨདཱཡི ཏདནུསཱརེཎ སོ྅པི པཏྲེ ཡུཥྨཱན྄ པྲཏི ཏདེཝཱལིཁཏ྄།
16 पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्याउँछन् जसरी तिनीहरूले धर्मशास्त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् ।
སྭཀཱིཡསཪྻྭཔཏྲེཥུ ཙཻཏཱནྱདྷི པྲསྟུཏྱ ཏདེཝ གདཏི། ཏེཥུ པཏྲེཥུ ཀཏིཔཡཱནི དུརཱུཧྱཱཎི ཝཱཀྱཱནི ཝིདྱནྟེ ཡེ ཙ ལོཀཱ ཨཛྙཱནཱཤྩཉྩལཱཤྩ ཏེ ནིཛཝིནཱཤཱརྠམ྄ ཨནྱཤཱསྟྲཱིཡཝཙནཱནཱིཝ ཏཱནྱཔི ཝིཀཱརཡནྟི།
17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्वासयोग्यतालाई नगुमाओ ।
ཏསྨཱད྄ ཧེ པྲིཡཏམཱཿ, ཡཱུཡཾ པཱུཪྻྭཾ བུདྡྷྭཱ སཱཝདྷཱནཱསྟིཥྛཏ, ཨདྷཱརྨྨིཀཱཎཱཾ བྷྲཱནྟིསྲོཏསཱཔཧྲྀཏཱཿ སྭཀཱིཡསུསྠིརཏྭཱཏ྄ མཱ བྷྲཤྱཏ།
18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस्! आमेन । (aiōn )
ཀིནྟྭསྨཱཀཾ པྲབྷོསྟྲཱཏུ ཪྻཱིཤུཁྲཱིཥྚསྱཱནུགྲཧེ ཛྙཱནེ ཙ ཝརྡྡྷདྷྭཾ། ཏསྱ གཽརཝམ྄ ཨིདཱནཱིཾ སདཱཀཱལཉྩ བྷཱུཡཱཏ྄། ཨཱམེན྄། (aiōn )