< २ कोरिन्थी 3 >

1 के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र?
Je, tutumbwile kuisifia bene kae? Tuhitaji kwaa barua ya mapendekezo kwinu au boka kwinu, kati baadhi ya bandu, je twahitaji?
2 तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् ।
Mwenga mwabene ni barua yitu ya mapendekezo, yaiandikilwe mu'mioyo yitu, yaiyowanika na kusomwa na bandu bote.
3 र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।
Na mwaonesha panga mwenga ni barua boka kwa Kristo, yaitolewa ni twenga, iandikilwe na wino kwaa ila kwa Roho wa Nnongo ywabile nkoto. Iandikilwe kwaa nnani ya vibao ya maliwe, ila nnani ya vibao vya mioyo ya bandu.
4 र यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो ।
Na wolo nga ujasiri tubile nao katika Nnongo pitya Kristo.
5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो ।
Twajiamini kwaa wabene kwa kudai chochote kati boka kwitu. Badala yake, kujiamini kwitu kwaboka kwa Nnongo.
6 परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
Ni Nnongo ywabile atupangite tuweze pangika atumishi wa liagano lyayambe. Ayee nga liagano labile kwaa lya barua ila ni lya Roho. Kwa kuwa barua ubulaga, lakini roho yatoa ukoto.
7 अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो ।
Nambeambe kazi ya kiwo itichongwa katika herufi nnani ya maliwe iisile kwa namna ya utukufu panga bandu ba Israeli balilinga kwaa bene ila pitya minyo ga Musa. Ayee nga sababu ya utukufu wa minyo gake, utukufu ambao wabile wafifia.
8 पवित्र आत्माको काम झन् कति धेरै महिमित होला?
Je, kazi ya Roho ilowa kuwa kwaa na utukufu muno?
9 यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ!
Kwa kuwa kati huduma ya hukumu ibile na utukufu, ni mara ilenga zaidi huduma ya haki huzidi muno katika utukufu!
10 किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन ।
Ni kweli panga, chelo chakipangilwe utukufu kwanza kibile kwaa utkufu kae katika heshima yee, kwa sababu ya utukufu wanansima.
11 यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ!
Kwa kuwa kati chelo ambacho chabile chapeta chabile ni utukufu, ni kwa kiasi gani muno chelo ambacho ni chakudumu kibile na utukufu!
12 हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।
Kwa kuwa twajiamini eyo, tubile ni ujasiri muno.
13 हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्‍न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ ।
Tubile kwaa kati Musa, ywabekite utaji nnani ya uso bake, ili panga bandu ba Israeli baweze kwaa lola moja kwa moja mu'mwisho wa utukufu ambao ubile watiboka.
14 तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ । त्यो खोलिएको छैन, किनकि ख्रीष्‍टमा मात्र यो खोलिन्छ ।
Lakini malango gabe gatabilwe. Hata mpaka lisoba lee utaji wowolo bado ulekilwe nnani ya usomaji wa liagani lya kale. Ibekilwe kwaa wazi, kwa sababu ni katika Kristo kichake iondolewa kutalu.
15 तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ ।
Lakini hata leno, wakati wowote Musa asomwapo, utaji utama nnani ya mioyo yabe.
16 तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ ।
Lakini mundu paakeleka kwa Ngwana, utaji ulowa boka.
17 परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्‍त्रता हुन्छ ।
Nambeambe Ngwana ni Roho. Pabile ni Roho wa Ngwana, kubile ni uhuru.
18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।
Nambeambe twenga twabote, pamope ni minyo zibile kwaa bekewa utaji, ubona utukufu wa Ngwana. Twabadilishwa nkati ya muonekano wowolo wa utukufu boka shahada jimo ya utukufu yenda yenge, kati yaibile kwa Ngwana, ambaye ni Roho.

< २ कोरिन्थी 3 >