< १ तिमोथी 4 >
1 अहिले आत्माले प्रष्टसँग भन्नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।
ปวิตฺร อาตฺมา สฺปษฺฏมฺ อิทํ วากฺยํ วทติ จรมกาเล กติปยโลกา วหฺนินางฺกิตตฺวาตฺ
2 झूटा कपटहरू ध्यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ ।
กโฐรมนสำ กาปฏฺยาทฺ อนฺฤตวาทินำ วิวาหนิเษธกานำ ภกฺษฺยวิเศษนิเษธกานาญฺจ
3 तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्ने विश्वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो ।
ภูตสฺวรูปาณำ ศิกฺษายำ ภฺรมกาตฺมนำ วาเกฺยษุ จ มนำสิ นิเวศฺย ธรฺมฺมาทฺ ภฺรํศิษฺยนฺเตฯ ตานิ ตุ ภกฺษฺยาณิ วิศฺวาสินำ สฺวีกฺฤตสตฺยธรฺมฺมาณาญฺจ ธนฺยวาทสหิตาย โภคาเยศฺวเรณ สสฺฤชิเรฯ
4 किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्न ।
ยต อีศฺวเรณ ยทฺยตฺ สฺฤษฺฏํ ตตฺ สรฺวฺวมฺ อุตฺตมํ ยทิ จ ธนฺยวาเทน ภุชฺยเต ตรฺหิ ตสฺย กิมปิ นาคฺราหฺยํ ภวติ,
5 किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ ।
ยต อีศฺวรสฺย วาเกฺยน ปฺรารฺถนยา จ ตตฺ ปวิตฺรีภวติฯ
6 यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्टको असल सेवक हुनेछौ । किनकि तिमी विश्वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
เอตานิ วากฺยานิ ยทิ ตฺวํ ภฺราตฺฤนฺ ชฺญาปเยสฺตรฺหิ ยีศุขฺรีษฺฏโสฺยตฺตมฺ: ปริจารโก ภวิษฺยสิ โย วิศฺวาโส หิโตปเทศศฺจ ตฺวยา คฺฤหีตสฺตทียวาไกฺยราปฺยายิษฺยเส จฯ
7 तर वृद्ध स्त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ ।
ยานฺยุปาขฺยานานิ ทุรฺภาวานิ วฺฤทฺธโยษิตาเมว โยคฺยานิ จ ตานิ ตฺวยา วิสฺฤชฺยนฺตามฺ อีศฺวรภกฺตเย ยตฺน: กฺริยตาญฺจฯ
8 किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।
ยต: ศารีริโก ยตฺน: สฺวลฺปผลโท ภวติ กินฺตฺวีศฺวรภกฺติไรหิกปารตฺริกชีวนโย: ปฺรติชฺญายุกฺตา สตี สรฺวฺวตฺร ผลทา ภวติฯ
9 यो सन्देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ ।
วากฺยเมตทฺ วิศฺวสนียํ สรฺไวฺว รฺคฺรหณียญฺจ วยญฺจ ตทรฺถเมว ศฺรามฺยาโม นินฺทำ ภุํชฺมเห จฯ
10 किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।
ยโต เหโต: สรฺวฺวมานวานำ วิเศษโต วิศฺวาสินำ ตฺราตา โย'มร อีศฺวรสฺตสฺมินฺ วยํ วิศฺวสาม: ฯ
11 यी कुराहरू घोषणा गर र सिकाऊ ।
ตฺวมฺ เอตานิ วากฺยานิ ปฺรจารย สมุปทิศ จฯ
12 कसैले पनि तिम्रो जवानीलाई तुच्छ नठानोस् बरू, तिमी विश्वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्वासमा, र पवित्रतामा उदाहरण होऊ ।
อลฺปวยษฺกตฺวาตฺ เกนาปฺยวชฺเญโย น ภว กินฺตฺวาลาเปนาจรเณน เปฺรมฺนา สทาตฺมเตฺวน วิศฺวาเสน ศุจิเตฺวน จ วิศฺวาสินามฺ อาทรฺโศ ภวฯ
13 म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्यान देऊ ।
ยาวนฺนาหมฺ อาคมิษฺยามิ ตาวตฺ ตฺว ปาเฐ เจตยเน อุปเทเศ จ มโน นิธตฺสฺวฯ
14 तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो ।
ปฺราจีนคณหสฺตารฺปณสหิเตน ภวิษฺยทฺวาเกฺยน ยทฺทานํ ตุภฺยํ วิศฺราณิตํ ตวานฺต: เสฺถ ตสฺมินฺ ทาเน ศิถิลมนา มา ภวฯ
15 यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् ।
เอเตษุ มโน นิเวศย, เอเตษุ วรฺตฺตสฺว, อิตฺถญฺจ สรฺวฺววิษเย ตว คุณวฺฤทฺธิ: ปฺรกาศตำฯ
16 आफैँलाई र आफ्नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्नेहरूलाई बचाउने छौ ।
สฺวสฺมินฺ อุปเทเศ จ สาวธาโน ภูตฺวาวติษฺฐสฺว ตตฺ กฺฤตฺวา ตฺวยาตฺมปริตฺราณํ โศฺรตฺฤณาญฺจ ปริตฺราณํ สาธยิษฺยเตฯ