< १ थेसलोनिकी 1 >
1 पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।
Paulo, Silwano na Timotheo kwa likanisa la Bhathesalonike kup'etela K'yara Dadi ni Bwana Yesu Kristu. Neema ni imani iyelai ni muenga.
2 तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
Tipisya shukrani kwa K'yara muda bhuoa kwajia ya yhomo mwabhoa, patukabhataja kup'etela maombi gha yhoto.
3 हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो ।
Tukaikomboka bila kukoma palongolo pa K'yara na ni Dadi was yhoto wa mbhombho said yhomo sya imani, syajuhudi ya upendo, na uvumilifu wa uyele ni ukifu kwajia ya badaye kup'etela Bwana Yesu Kristu.
4 परमेश्वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
Ndhongo bhamganikibhu ni K'yara, tumanyili bhuito wa yhomo.
5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
Na namna injili ya yhoto yayahidili kwa yhomo so kwajia ya lilobhi to, Bali kabh'ele kup'etela nghofo, kup'etela Roho N'takatifu, ni kup'etela uhakika wa namna eyu, mmanyili kabh'ele tetetayele tabha number bha namna pamiongoni mwayhomo kwajia ya yhomo.
6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ ।
wayele bhanu bhakutuyegha tete ni Bwana, kama kamwapokelai lilobhi kitabu ni kuhobhoka yayahomelai kwa Roho N'takatifu.
7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।
Ni majibu ghake, mwayele mfwano kwa bhoa bha Makedonia na Akaya mubabho bhiamini.
8 तिमीहरूबाट परमेश्वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्नु आवश्यक छैन ।
Kwa ndabha kuh'omela kwa yhomo lilobhi la K'yara lienili kuoa, nitee kwa Makedonia na Akaiya bhabhene. Badala yaki, kwa Kila ndema imani ya yhomo kup'etela K'yara ienili kuoa. Na majibu ghake, yilondeka lepi kujibu kihoakela.
9 हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्वरको सेवा गर्न फर्क्यौ ।
Kwa ndabha ya bhene bhiarifu ujio bhuitu wayele wa namna gani kati ya yhomo. Bhisimulila namna ya mwamgeukili K'yara kuhomela kulisanamo ni kumtumikila K'yara yaayele hai ni waukweli.
10 र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
Bhabhapisili malobhi kujo mkandendela msuamu bhuaki kuhomela kumbinguni, yaafufulibhu kuhomela kuwafu. Na oyho ni Yesu, yakatubheka huru kuhomela mughadhabhu yayihida.