< १ शमूएल 29 >
1 अब पलिश्तीहरूले आफ्ना सारा फौजलाई अपेकमा एकसाथ भेला पारे । इस्रएलीहरूले यिजरेलको पानीको मूलनेर छाउनी हाले ।
A Filisteji skupiše svu vojsku svoju kod Afeka, a Izrailj stade u oko kod izvora u Jezraelu.
2 पलिश्तीहरूका शासकहरू सय र हजारको पङ्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्गरक्षकहरू थिए ।
I knezovi Filistejski iðahu sa stotinama i tisuæama; a David i njegovi ljudi iðahu najposlije s Ahisom.
3 तब पलिश्तीहरूका शासकहरूले भने, “यी हिब्रूहरूले यहाँ के गरिरहेका छन्?” आकीशले पलिश्तीहरूका अरू शासकहरूलाई भने, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद होइन् जो मकहाँ आएको दिनदेखि आजसम्म मैले कुनै दोष भेट्टाएको छैन जो यी दिनहरू वा वर्षहरूमा मसँग बसेका छन्?”
I rekoše knezovi Filistejski: što æe ti Jevreji? A Ahis reèe knezovima Filistejskim: nije li ovo David sluga cara Izrailjskoga Saula, koji je kod mene toliko vremena, toliko godina, i ne naðoh na njemu ništa otkako je dobjegao do ovoga dana?
4 तर पलिश्तीहरूका शासकहरू तिनीसँग रिसाए र भने, “उसलाई फिर्ता पठाउनुहोस्, कि उसलाई दिइएको ठाउँमा फर्कोस् । ऊ हामीसँग युद्ध जानेछैन, किनकि ऊ युद्धको समयमा हाम्रै विरुद्धमा जाइलग्नेछ । किनकि उसले हाम्रा मानिसहरूको शिर काट्नुभन्दा अरू कसरी आफ्नो मालिकप्रति आफूलाई स्वीकारयोग्य बनाउन सक्छ र?
Ali se rasrdiše na nj knezovi Filistejski, i rekoše mu knezovi Filistejski: pošlji natrag toga èovjeka, neka se vrati u svoje mjesto gdje si ga postavio, i neka ne ide s nama u boj, da se ne okrene na nas u boju; jer èim bi se opet umilio gospodaru svojemu ako ne glavama ovijeh ljudi?
5 के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”
Nije li to David o kojem se pjevalo igrajuæi i govorilo: zgubi Saul svoju tisuæu, ali David svojih deset tisuæa?
6 त्यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् ।
Tada Ahis dozva Davida, i reèe mu: tako bio živ Gospod, ti si pošten, i milo mi je da hodiš sa mnom u boj; jer ne naðoh nikakoga zla na tebi otkako si došao k meni do ovoga dana; ali nijesi po volji knezovima.
7 त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्ती शासकहरूलाई अप्रशन्न तुल्याउनेछैनौ ।
Nego vrati se i idi s mirom da ne uèiniš što što ne bi bilo milo knezovima Filistejskim.
8 दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु? म तपाईंको सामुन्ने आजको दिनसम्म बस्दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्दिन?”
A David reèe Ahisu: ali šta sam uèinio? šta li si našao na sluzi svojem otkako sam kod tebe do ovoga dana, da ne idem da se bijem s neprijateljima gospodara svojega cara?
9 आकीशले दाऊदलाई जवाफ दिए र भने, “तिमी मेरो दृष्टिमा परमेश्वरको दूत जत्तिकै दोषरहित छौ । तापनि पलिश्ती शासकहरूले भनेका छन्, 'यिनी हामीसँग युद्धमा जानुहुँदैन ।'
A Ahis odgovarajuæi reèe Davidu: znam; doista si mi mio kao anðeo Božji; ali knezovi Filistejski rekoše: neka ne ide s nama u boj.
10 त्यसैले तिमीसँग आएका आफ्नो मालिकका सेवकहरूसँगै बिहान सबेरै उठ । बिहान जति सक्दो सबेरै र उज्यालो हुनुअघि नै गइहाल ।”
Nego ustani sjutra rano sa slugama gospodara svojega koje su došle s tobom; ustanite rano èim svane, pa idite.
11 त्यसैले दाऊद बिहान सबेरै उठे, तिनी र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्कन बिहान सबेरै हिंडे । तर पलिश्तीहरू माथि यिजरेलतिर गए ।
I urani David i ljudi njegovi, i otide rano, i vrati se u zemlju Filistejsku; a Filisteji otidoše u Jezrael.