< १ शमूएल 13 >
1 शाऊलले राज्य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए । तिनले इस्रालमाथि चालिस वर्ष राज्य गरेका थिए,
Saul królował [już] rok, a gdy królował dwa lata nad Izraelem;
2 तिनले इस्राएलका तिन हजार जना मानिसहरूलाई चुने । दुई हजार जना मानिसहरू तिनीसँगै मिकमाशमा र बेथेलको पहाडी देशमा थिए, जबकि एक हजार जना मानिसहरू बेन्यामीनको गिबामा जोनाथनसँग थिए । सिपाहीहरूमध्ये बाँकीलाई तिनले आ-आफ्नो घरमा पठाए ।
Wybrał sobie trzy tysiące [ludzi] z Izraela. Dwa tysiące było przy Saulu w Mikmas i na górze Betel, a tysiąc był z Jonatanem w Gibea Beniamina. Resztę ludu rozesłał, każdego do swego namiotu.
3 जोनातनले गिबामा भएको पलिश्तीहरूका चौकीलाई पराजित गरे र पलिश्तीहरूले यो सुने । तब शाऊलले “हिब्रूहरूले सुनून्” भन्दै देशभरि तुरही फुके ।
Wtedy Jonatan pobił załogę Filistynów, która [była] w Geba, o czym usłyszeli Filistyni. Saul zadął więc w trąbę po całej ziemi i powiedział: Niech usłyszą [o tym] Hebrajczycy.
4 शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।
I cały Izrael usłyszał, że mówiono: Saul pobił załogę Filistynów i z tego powodu Izrael stał się obmierzły dla Filistynów. I zwołano lud, [by wyruszył] za Saulem do Gilgal.
5 पलिश्तीहरू तिन हजार रथहरू, छ हजार रथ हाँक्नेहरू र समुद्र किनारको बालुवा सरी असंख्या सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए । तिनीहरू माथि आए र बेथ-आवनको पूर्वमा मिकमाशमा छाउनी हाले ।
Filistyni też zgromadzili się do walki z Izraelem: trzydzieści tysięcy rydwanów i sześć tysięcy jeźdźców, a ludu tak dużo jak piasku nad brzegiem morza. I nadciągnęli, i rozbili obóz w Mikmas, na wschód od Bet-Awen.
6 जब इस्राएलका मानिसहरूले आफूहरू कष्टमा परेको देखे, किनभने मानिसहरू व्याकुल थिए, मानिसहरू ओढारहरूतिर, झाडीहरूभित्र, चट्टानहरूमा, इनारहरूमा र खाल्डोहरूमा लुके ।
A gdy Izraelici widzieli, że są w niebezpieczeństwie – gdyż lud był strapiony – ukryli się w jaskiniach, zaroślach, skałach, twierdzach i jamach.
7 केही हिब्रूहरू यर्दन पारि गाद र गिलादको भूभागतिर गए । तर शाऊल अझ पनि गिगालमा नै थिए र सबै मानिसहरू डरले काम्दै तिनको पछि लागे ।
[Niektórzy] Hebrajczycy przeprawili się za Jordan, do ziemi Gad i Gilead. Lecz Saul jeszcze został w Gilgal, a cały lud szedł za nim strwożony.
8 तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे । तर शमूएल गिलगालमा आएनन् र मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए ।
I czekał przez siedem dni zgodnie z czasem wyznaczonym przez Samuela. Kiedy jednak Samuel nie przyszedł do Gilgal, cały lud odszedł od niego.
9 शाऊलले भने, “मलाई होमबलि र मेलबलि ल्याओ ।” अनि तिनले होमबलि चढाए ।
Wtedy Saul powiedział: Przynieście mi całopalenie i ofiary pojednawcze. I złożył całopalenie.
10 तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।
Gdy skończył składać całopalenie, oto przyszedł Samuel, a Saul wyszedł mu naprzeciw, aby go przywitać.
11 त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,
I Samuel zapytał: Co uczyniłeś? Saul odpowiedział: Ponieważ widziałem, że lud rozchodzi się ode mnie, że ty nie przyszedłeś w oznaczonym czasie, a Filistyni zgromadzili się w Mikmas;
12 मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”
Wtedy powiedziałem: Oto Filistyni zstąpią na mnie do Gilgal, a ja jeszcze nie zjednałem sobie PANA. Przezwyciężyłem się więc i złożyłem całopalenie.
13 तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्ति स्थापित गर्नुहुनेथियो ।
Samuel powiedział do Saula: Głupio postąpiłeś. Nie zachowałeś przykazania PANA, swego Boga, które ci nadał. PAN bowiem teraz utwierdziłby twoje królestwo nad Izraelem aż na wieki.
14 तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्नोजस्तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्ना मानिसहरूका शासक हुन तिनलाई नियुक्त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”
Lecz teraz twoje królestwo się nie ostoi. PAN wyszukał sobie człowieka według swego serca i PAN ustanowił go wodzem nad swoim ludem, gdyż nie zachowałeś tego, co ci PAN rozkazał.
15 तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।
Wtedy Samuel wstał i wyruszył z Gilgal do Gibea Beniamina. I Saul policzył lud, który znajdował się przy nim: [było ich wszystkich] około sześciuset mężczyzn.
16 शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।
Saul więc i jego syn Jonatan oraz lud, który znajdował się przy nich, zostali w Gibea Beniamina. Filistyni zaś rozbili obóz w Mikmas.
17 पलिश्तीहरूका छाउनीबाट लुट्ने तिन समूह आए । एउटा समूह शूआलको भूमि ओप्रातिर लागे ।
I łupieżcy wyszli z obozu Filistynów w trzech oddziałach: jeden oddział skierował się w stronę Ofry, do ziemi Szaul.
18 अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे ।
Drugi oddział skierował się w stronę Bet-Choron. Trzeci zaś oddział udał się w stronę granicy przylegającej do doliny Seboim – ku pustyni.
19 इस्राएलभरि कुनै फलामको काम गर्ने मानिसहरू भेट्टाउन सकिंदैनथ्यौ, किनभने पलिश्तीहरूले भने, “नत्रता हिब्रूहरूले आफ्ना निम्ति भालाहरू र तरवारहरू बनाउँछन् ।”
Lecz w całej ziemi Izraela nie było żadnego kowala, bo Filistyni mówili: Niech Hebrajczycy nie robią mieczów ani włóczni.
20 तर इस्राएलका सबै मानिसहरू आ-आफ्ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्न तल पलिश्तीहरूकहाँ जाने गर्थे ।
Cały Izrael schodził więc do Filistynów, by każdy naostrzył sobie swój lemiesz, redlicę, siekierę i motykę.
21 फाली र कोदालो अर्जाप्नको निम्ति दुई तिहाइ शेकेल अनि बन्चरो अर्जाप्नको र फाली अडाउने करुवा सोझ्याउन एक तीहाइ शेकेल ज्याला थियो ।
Mieli bowiem tylko pilnik do ścierania lemieszy, motyk, wideł, siekier i ościeni.
22 त्यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।
Tak więc się stało, że w dniu bitwy nie można było znaleźć miecza ani włóczni w ręku całego ludu, [który był] z Saulem i Jonatanem. Znajdowały się tylko u Saula i jego syna Jonatana.
23 पलिश्तीहरूको फौज मिकमाशको घाटीमा गयो ।
A załoga Filistynów wyruszyła na przełęcz Mikmas.