< १ कोरिन्थी 5 >

1 तिमीहरूका बिचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ भन्‍ने खबर हामीले पाएका छौँ ।
Chunguhye jinkuma ati agati yemwe munobhusiani, obhusiani bhunu bhutaliyo nolo Mubhanyamaanga. Chimenyesibhwe ati oumwi mwimwe kamama na mke semwene.
2 तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? यस्तो काम गर्ने व्यक्‍तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ ।
Nemwe omwikuya! Emwe mutakujubha? Unu akolele kutyo jimwingene okusoka agati yemwe.
3 किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु; त्यस्तो काम गर्नेलाई म त्यहीँ भएजस्तै गरेर मैले अगिबाटै न्याय गरिसकेको छु ।
Nolo kutyo nitali agati yemwe chimubhili nawe nili amwi nemwe chinyamwoyo, namalile kumulamula unu akolele kutyo, kuti aliga ndiwo.
4 जब तिमीहरू येशू प्रभुको नाउँमा एक साथ भेला हुन्छौ, येशू प्रभुको शक्‍तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ; त्यस मानिसलाई मैले अगि नै न्याय गरेको छु ।
Mkabhonana amwi mwisina lya Latabhugenyi weswe Yesu, no mwoyo gwani guliwao lwa managa ga Latabhugenyi weswe Yesu,
5 शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्‍पेको छु, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस् ।
namalile kumutula omunu unu ku shetani koleleki omubhili gwae gunyamulwe, koleleki omwoyo gwae gubhone okuchungulwa mulusiku lwa Latabhugenyi.
6 तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ?
Okwikusha kwemwe tikwakisi. Mutakumenya ati echifwimbya chitali echinyamula echilengo chona?
7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्‍न सक । किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ ।
Mwiyoshe emwe abhene echifwibhya cha kala, koleleki mubhone kubha chilengo chiyaya, koleleki mubhe mukate gunu gutana chifwibhya. Kulwokubha, Kristo, Mwana Kondoo weswe owaipasaka amalile kubhagwa.
8 त्यसैकारण, पुरानो खमिर अर्थात् दुष्‍टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ ।
Kulwejo chikole olunaku lukulu lunu lutali na chifwibhya chakala, echifwibhya chajintugwa jimbibhi no bhunyamuke. Nawe chikole olumula no mukate gunu gutana chifwibhya kwo bhulengelesi ne chimali.
9 मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ ।
Nandikile munyalubha yani ati mutasasikana na bhalomesi.
10 त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।
Ntana nsonga ati abhalomesi abhechalo chinu, nolo abhaligisi nolo abhasakusi nolo bhanu abhalamya ebhisusano kwokwikala kula nabho, kulwejo jakabheile musoke kunsi kunu.
11 तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ ।
Nawe woli enibhandikila olema okusasikana na wona wona unu katogwa mulawasu nolo muyala wasu mu Kristo, nawe nalama mubhusiyani nolo ali munu muligisi, nolo musakusi, nolo unu kalamya amasusano, nolo omufumi nolo omutamiji. Mutalya nage omunu wa intugwa eyo.
12 किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र?
Kulwejo enifulubhenda atiki okubhalamula bhanu bhalianja ya Ikanisa? Nemwe, emwe mutabhalamuye bhanu bhali munda ya ikanisa?
13 तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ ।”
Nawe Nyamuanga kabhalamula bhanu bhali anja. “Mumusoshemo omunu omubhibhi agati yemwe”

< १ कोरिन्थी 5 >