< १ कोरिन्थी 2 >

1 भाइहरू हो, गुप्‍तमा रहेका परमेश्‍वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्‍ता र बुद्धिका साथमा आइनँ ।
Valongo vangu, panabwelili kwinu kuvakokosela mfiyu wa ujumbi wa Chapanga nahengilili lepi malovi geginonopa amala umanya uvaha.
2 तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्‍ने निर्णय गरे ।
Muni penavi kwinu naamwili nikotoka kumanya chindu chochoha chila nambu kummanya Yesu Kilisitu ndu, yula mweavambiwi pamsalaba.
3 अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।
Penavi kwinu navili ngolongondi, na kuvagaya kwa kuyogopa.
4 र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्‍तिको प्रदर्शनमा थिए ।
Mawuliwu gangu na makokoselu gangu gawusiwi lepi kwa luhala lwa vandu, nambu kwa ulangisu wa makakala ga Mpungu wa Chapanga
5 तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्‍तिमा भएको होस् ।
Nakitili chenicho muni sadika yinu yimuhuvalila makakala ga Chapanga, nambu yihuvalila lepi luhala lwa vandu.
6 अब, परिपक्‍वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् । (aiōn g165)
Pamonga nene nikuvakokosela mambu ga luhala kwa vala vevakangili mtima, nambu mambu genago lepi vachilongosi va mulima uwu, veviyagisa makakala gavi. (aiōn g165)
7 बरु, लुकाइएका सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो । (aiōn g165)
Tikokosa mfiyu wa luhala lwa chapanga, ndi weufiyiki kwa vandu, ndi Chapanga amali kupanga kwakona kuwumbwa mulima ndava ya ukulu witu. (aiōn g165)
8 यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन् । (aiōn g165)
Kawaka hati chilongosi mmonga wa lusenje lwitu mweamanyili lijambu ili. Ndava muni ngati kuvya vamanyili, ngavamvambii lepi pamsalaba BAMBU mkulu. (aiōn g165)
9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।”
Ngati chegijova Mayandiku Gamsopi, “Mambu gangalolekana, amala kuyuwanika, mambu gangaholaleka na mundu yoyoha mumtima waki, genago ndi Chapanga avatendelekili vala vevaganili.”
10 परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।
Genago ndi mambu Chapanga gatigubukulili kwa njila ya Mpungu waki. Muni Mpungu Msopi ulola mambu goha, hati mambu ga mugati neju ga Chapanga.
11 मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।
Kawaka mundu mweihotola kumanya maholo ga mundu yungi nambu nga mwene. Mewa kawaka mundu mwihotola kumanya maholo ga Chapanga nambu nga Mpungu wa Chapanga.
12 तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्‍वरका आत्मा पाएका छौँ, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ ।
Nambu tete tapoki lepi mpungu wa mulima uwu, nambu tapokili mpungu weuhuma kwa Chapanga, ndi muni tihotola kumanya gala Chapanga getipelili waka.
13 हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।
Na tete tijova lepi malovi getiwuliwi kwa luhala lwa vandu, nambu kwa malovi getiwuliwi na Mpungu Msopi, tidandaula mambu ga Mpungu kwa vandu vala vevavi Mpungu Msopi.
14 परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ ।
Mundu angali Mpungu wa Chapanga ipokela lepi mambu gegihuma kwa Mpungu wa Chapanga. Ndava muni ndi uyimu kwaki, mwene ihotola lepi kumanya ndava genago gimanyikana ndu kwa uhotola wa Mpungu.
15 आत्मिक व्यक्‍तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन ।
Mundu mweavi na Mpungu wa Chapanga akugamanya mambu goha, nambu kawaka mundu mweihotola kuhamula mambu goha.
16 किनाकि “कसले परमेश्‍वरको मनलाई जान्दछ? र कसले उहाँलाई अर्ती दिन सक्छ?” तर हामीसँग ख्रीष्‍टको मन छ ।
Mayandiku Gamsopi gijova, “Yani mweihotola kumanya luhala lwa BAMBU? Yani mweihotola kumuwula?” Nambu tete tivii na luhala lwa Kilisitu.

< १ कोरिन्थी 2 >