< १ कोरिन्थी 12 >
1 भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्नँ ।
Kuhusu karama ya mu'roho, ainja ni alombo bango nipala kwaa mkose tanga.
2 तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ । तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्ने मूर्तितिर बहकाइएका थियौ ।
Mutangite kuwa pamubile apagani mukengamine ni kuongozwa nayo.
3 त्यसकारण, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्दैन ।
Kwa nyoo, nipala muitange kuwa ntopo yeyote ywalongela kwa Roho wa Nnongo kabaya”Yesu atilaanilwa.” Ntopo yeyote ywabaya, “Yesu ni Ngwana,” ila katika Roho mpeletau.
4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ ।
Bai kwabile ni karama mbalembale, ila Roho ni ywembe yumo.
5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ ।
Ni kwabile ni huduma mbalembale, ila Ngwana ni ywembe yumo.
6 कामहरू विभिन्न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्वर एउटै हुनुहुन्छ ।
Ni kwabile ni aina mbalembale ya kazi, lakini Nnongo ni ywembe yumo ywapanga kazi zote katika boti.
7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ ।
Bai kila yumo upewa ufunuo wa Roho kwa faida ya wote.
8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।
Maana mundu yumo apeilwe ni Roho neno lya hekima, ni ywenge neno lya maarifa kwa Roho yoo yolo.
9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ ।
Kwa ywenge umpeya imani kwa Roho ywembe yolo, ni kwa ywenge karama ya ponya kwa Roho yumo.
10 एउटालाई शक्तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ ।
Kwa ywenge matendo ga ngupu, ni ywenge unabii. Na kati ywenge uwezo wa yowa Roho, ywenge aina mbalembale ya lugha, ni kwa ywenge tafsiri ya lugha.
11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
Lakini Roho ni yoo yolo ywapanga kazi zote, umpeya kila mundu karama kwa kadiri ya uchaguzi wake mwene.
12 जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्टमा पनि त्यस्तै हुन्छ ।
Kwa mana kati yega ni umo, na ubile ni iungo yanyansima, ni iungo yoti ni ya yega woo wolo, nyonyonyo na Kristo.
13 किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।
Kwa mana katika roho yumo twenga twabote tutibatizwa kuwa yega umo, kwamba Ayahudi ni Ayunani kae, kuwa amanda kae au huru, ni bote tuinyweile Roho imo.
14 किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।
Kwa mana yega ni iungo kwaa chimo, ila ni yanyansima.
15 यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन ।
Mana itei magolo walowa baya, “kwa mana nenga na luboko kwaa, nenga na sehemu kwaa ya yega,” ipangika kwaa kubile kwaa ni sehemu ya yega.
16 र त्यसरी नै कानले “म शरीरको आँखा होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन ।
Na mana itei likutu lilowa baya, “kwa kuwa nenga na liiyo kwaamnenga na seheme kwaa ya yega,” yee ailipangi kwaa kupangika kuwa sehemu ya yega.
17 यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्ने कहाँबाट?
Kati yega wote ubile liyo, likutu lyabile kwaako? Kati yega yoti yabile likutu, kwabile kwaako nungya?
18 तर परमेश्वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्नुभयो ।
Lakini Nnongo abekite kila iungo ya yega mahali pake kati yaapangite mwene.
19 यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्यो र?
Ni kati yoti ibile iungo imo, yega ibile kwako?
20 यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ ।
Nga nyo nambeambe iungo yanansima, lakini yega ni yimo.
21 आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ ।
Liyo laweza kwaa kuubakiya luboko, “Nibile kwaa na haja ni wenga.” Wala ntwe uweza kwaa kugabakiya magolo, nibile kwaa ni haja na mwenga.”
22 बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् ।
Lakini iungo ya yega yatibonekana kuwa ni heshima yahitajika muno.
23 अनि हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ ।
Na iungo ya yega yatuwasile vyabile ni hekima njene, twaipea heshima muno, ni iungo yitu yabile kwaa na mvuto yabile ni uzuri muno.
24 देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्जत पाएका छन् । तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।
Nambeambe iungo yitu yaibile ni mvuto yabile kwaa ni haja ya kupeyelwa heshima, kwa kuwa tayari ibile ni heshima. Lakini Nnongo aiunganisha iungo yote mpamo, ni kuipeya heshima zaidi yelo yaibile heshimilwa.
25 शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो ।
Apangite nyoo ili pabile kwaa ni mgawanyiko katika yega, ila iungo yoti itunzane kwa upendo wa yumo.
26 कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् ।
Ni muda iungo chimo mana kiumile, iungo yoti yalowa umia mpamo. Au wakati iungo chimo chaheshimilwa, iungo yoti yalowa puraika mpamo.
27 अब तिमीहरू ख्रीष्टका शरीर हौ अनि व्यक्तिगत रूपले यसका अङ्ग हौ ।
Nambeambe mwenga mwa yega wa Kristo, ni iungo kila chimo kichake.
28 अनि परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्न भाषाका वरदान पाएकाहरूलाई नियुक्त गर्नुभएको छ ।
Ni Nnongo abekite katika likanisa kwanza mitume, ibele manabii, tatu baalimu, boka po balo boti bapanga makowe makolo, boka po karama ya uponyaji, balo basaidiao, balo bapanga kazi ya kubaongoza, ni boti babile ni aina mbalembale ya lugha.
29 के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्तिशाली कार्यहरू गर्छौं?
Je twenga twabote ni mitume? Twenga twabote twa manabii? twenga twabote ni baalimu? Je twenga twabote tupanga matendo ga miujiza?
30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छन्? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्?
Je twenga twabote tubile ni karama ya uponyaji? Twenga twabote tulongela kwa lugha? Twenga twabote twatafsiri lugha?
31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।
Muipale muno karama yaibile ngolo. Ni nenga nalowa kuabonekeya ndela yainoyite muno.