< १ इतिहास 1 >
Kenani, Mahalaleli, Yaredi,
Enoki, Methusela, Lameki, Noa.
4 नोआका छोराहरू शेम, हाम र येपेत थिए ।
Wana wa Noa walikuwa: Shemu, Hamu na Yafethi.
5 येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।
Wana wa Yafethi walikuwa: Gomeri, Magogu, Madai, Yavani, Tubali, Mesheki na Tirasi.
6 गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।
Wana wa Gomeri walikuwa: Ashkenazi, Rifathi na Togarma.
7 यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।
Wana wa Yavani walikuwa: Elisha, Tarshishi, Kitimu na Rodanimu.
8 हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।
Wana wa Hamu walikuwa: Kushi, Misraimu, Putu na Kanaani.
9 कूशका छोराहरू सेबा, हवीला, सब्त, रामाह र सब्तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।
Wana wa Kushi walikuwa: Seba, Havila, Sabta, Raama na Sabteka. Wana wa Raama walikuwa: Sheba na Dedani.
10 कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।
Kushi akamzaa Nimrodi, ambaye alikua akawa mtu shujaa katika nchi.
11 मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्तूहीहरू,
Misraimu akawazaa: Waludi, Waanami, Walehabi, Wanaftuhi,
12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पुर्खा बने ।
Wapathrusi, Wakasluhi (hao ndio asili ya Wafilisti) na Wakaftori.
13 कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।
Wana wa Kanaani walikuwa: Sidoni, mzaliwa wake wa kwanza, na Hethi,
14 तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,
Wayebusi, Waamori, Wagirgashi,
15 हिव्वीहरू, अरकीहरू, सिनीहरू,
Wahivi, Waariki, Wasini,
16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।
Waarvadi, Wasemari na Wahamathi.
17 शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।
Wana wa Shemu walikuwa: Elamu, Ashuru, Arfaksadi, Ludi na Aramu. Wana wa Aramu walikuwa: Usi, Huli, Getheri na Mesheki.
18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।
Arfaksadi akamzaa Shela, Shela akamzaa Eberi.
19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
Eberi alipata wana wawili: Mmoja wao aliitwa Pelegi, kwa kuwa wakati wake dunia iligawanyika; nduguye aliitwa Yoktani.
20 योक्तानचाहिं अल्मोदद, शेलेप, हसर्मवित, येरह,
Wana wa Yoktani walikuwa: Almodadi, Shelefu, Hasarmawethi, Yera,
23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
Ofiri, Havila na Yobabu. Wote hawa walikuwa wana wa Yoktani.
Wana wa Shemu walikuwa Arfaksadi, Shela,
27 अब्राम जो अब्राहाम थिए ।
Tera akamzaa Abramu (yaani, Abrahamu).
28 अब्राहामका छोराहरू इसहाक र इश्माएल थिए ।
Abrahamu alikuwa na wana wawili: Isaki na Ishmaeli.
29 तिनीहरूका सन्तान यी नै हुन्: इश्माएलका जेठा नबायोत, त्यसपछि केदार, अदबेल, मिब्साम,
Hawa ndio waliokuwa wazao wa Hagari: Nebayothi mzaliwa wa kwanza wa Ishmaeli, Kedari, Adbeeli, Mibsamu,
30 मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
Mishma, Duma, Masa, Hadadi, Tema,
31 यतूर, नापीश र केदमा । यिनीहरू इश्माएलका छोराहरू थिए ।
Yeturi, Nafishi na Kedema. Hao ndio wana wa Ishmaeli.
32 अब्राहामकी उपपत्नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।
Wana waliozaliwa na Ketura suria wa Abrahamu walikuwa: Zimrani, Yokshani, Medani, Midiani, Ishbaki na Shua. Wana wa Yokshani walikuwa: Sheba na Dedani.
33 मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए । यी सबै कतूराका सन्तान थिए ।
Wana wa Midiani walikuwa: Efa, Eferi, Hanoki, Abida na Eldaa. Wote hao walikuwa wa uzao wa Ketura.
34 अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
Abrahamu alikuwa baba wa Isaki. Wana wa Isaki walikuwa: Esau na Israeli.
35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।
Wana wa Esau walikuwa: Elifazi, Reueli, Yeushi, Yalamu na Kora.
36 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्न र अमालेक थिए ।
Wana wa Elifazi walikuwa: Temani, Omari, Sefo, Gatamu na Kenazi; Elifazi kwa Timna akamzaa Amaleki.
37 रूएलका छोराहरू नहत, जेरह, शम्मा र मिज्जा थिए ।
Wana wa Reueli walikuwa: Nahathi, Zera, Shama na Miza.
38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।
Wana wa Seiri walikuwa: Lotani, Shobali, Sibeoni, Ana, Dishoni, Eseri na Dishani.
39 लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्न थियो ।
Wana wa Lotani walikuwa wawili: Hori na Homamu. Lotani alikuwa na dada yake aliyeitwa Timna.
40 शोबालका छोराहरू अल्बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्या र अना थियो ।
Wana wa Shobali walikuwa: Alvani, Manahathi, Ebali, Shefo na Onamu. Wana wa Sibeoni walikuwa: Aiya na Ana.
41 अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए ।
Mwana wa Ana alikuwa: Dishoni. Nao wana wa Dishoni walikuwa: Hemdani, Eshbani, Ithrani na Kerani.
42 एसेरका छोराहरू बिल्हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।
Wana wa Eseri walikuwa: Bilhani, Zaavani na Akani. Wana wa Dishani walikuwa: Usi na Arani.
43 इस्राएलमा कुनै पनि राजाले राज्य गर्नुभन्दा पहिले एदोममा राज्य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्हावा थियो ।
Hawa ndio wafalme waliotawala Edomu kabla hajatawala mfalme yeyote wa Waisraeli: Bela mwana wa Beori, ambaye mji wake ni Dinhaba.
44 बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।
Bela alipofariki, Yobabu mwana wa Zera kutoka Bosra akawa mfalme baada yake.
45 योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।
Yobabu alipofariki, Hushamu kutoka nchi ya Watemani akawa mfalme baada yake.
46 हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।
Hushamu alipofariki, Hadadi mwana wa Bedadi, aliyeshinda Midiani katika nchi ya Moabu, akawa mfalme baada yake. Mji wake uliitwa Avithi.
47 हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्ला राजा भए ।
Hadadi alipofariki, Samla kutoka Masreka akawa mfalme baada yake.
48 सम्ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।
Samla alipofariki, Shauli kutoka Rehobothi ngʼambo ya Mto Frati, akawa mfalme baada yake.
49 शौल मरेपछि तिनको ठाउँमा अक्बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।
Shauli alipofariki, Baal-Hanani mwana wa Akbori akawa mfalme baada yake.
50 अक्बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन् ।
Baal-Hanani alipofariki, Hadadi akawa mfalme baada yake. Mji wake uliitwa Pau, na mkewe aliitwa Mehetabeli binti Matredi, binti Me-Zahabu.
51 हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्न, प्रधान अल्वा, प्रधान यतेत,
Naye Hadadi pia akafa. Wakuu wa Edomu walikuwa: Timna, Alva, Yethethi,
52 प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,
Oholibama, Ela, Pinoni,
53 प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,
Kenazi, Temani, Mibsari,
54 प्रधान मग्दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।
Magdieli na Iramu. Hao ndio wakuu wa makabila ya Edomu.