< १ इतिहास 1 >
4 नोआका छोराहरू शेम, हाम र येपेत थिए ।
拉麦生挪亚;挪亚生闪、含、雅弗。
5 येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।
雅弗的儿子是歌篾、玛各、玛代、雅完、土巴、米设、提拉。
6 गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।
歌篾的儿子是亚实基拿、低法、陀迦玛。
7 यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।
雅完的儿子是以利沙、他施、基提、多单。
8 हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।
含的儿子是古实、麦西、弗、迦南。
9 कूशका छोराहरू सेबा, हवीला, सब्त, रामाह र सब्तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।
古实的儿子是西巴、哈腓拉、撒弗他、拉玛、撒弗提迦。拉玛的儿子是示巴、底但。
10 कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।
古实生宁录;他为世上英雄之首。
11 मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्तूहीहरू,
麦西生路低人、亚拿米人、利哈比人、拿弗土希人、
12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पुर्खा बने ।
帕斯鲁细人、迦斯路希人、迦斐托人;从迦斐托出来的有非利士人。
13 कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।
迦南生长子西顿,又生赫
14 तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,
和耶布斯人、亚摩利人、革迦撒人、
15 हिव्वीहरू, अरकीहरू, सिनीहरू,
希未人、亚基人、西尼人、
16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।
亚瓦底人、洗玛利人,并哈马人。
17 शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।
闪的儿子是以拦、亚述、亚法 撒、路德、亚兰、乌斯、户勒、基帖、米设。
18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।
亚法撒生沙拉;沙拉生希伯。
19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
希伯生了两个儿子:一个名叫法勒,因为那时人就分地居住;法勒的兄弟名叫约坍。
20 योक्तानचाहिं अल्मोदद, शेलेप, हसर्मवित, येरह,
约坍生亚摩答、沙列、哈萨玛非、耶拉、
23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
阿斐、哈腓拉、约巴。这都是约坍的儿子。
27 अब्राम जो अब्राहाम थिए ।
他拉生亚伯兰,亚伯兰就是亚伯拉罕。
28 अब्राहामका छोराहरू इसहाक र इश्माएल थिए ।
亚伯拉罕的儿子是以撒、以实玛利。
29 तिनीहरूका सन्तान यी नै हुन्: इश्माएलका जेठा नबायोत, त्यसपछि केदार, अदबेल, मिब्साम,
以实玛利的儿子记在下面:以实玛利的长子是尼拜约,其次是基达、押德别、米比衫、
30 मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
米施玛、度玛、玛撒、哈达、提玛、
31 यतूर, नापीश र केदमा । यिनीहरू इश्माएलका छोराहरू थिए ।
伊突、拿非施、基底玛。这都是以实玛利的儿子。
32 अब्राहामकी उपपत्नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।
亚伯拉罕的妾基土拉所生的儿子,就是心兰、约珊、米但、米甸、伊施巴、书亚。约珊的儿子是示巴、底但。
33 मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए । यी सबै कतूराका सन्तान थिए ।
米甸的儿子是以法、以弗、哈诺、亚比大、以勒大。这都是基土拉的子孙。
34 अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
亚伯拉罕生以撒;以撒的儿子是以扫和以色列。
35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।
以扫的儿子是以利法、流珥、耶乌施、雅兰、可拉。
36 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्न र अमालेक थिए ।
以利法的儿子是提幔、阿抹、洗玻、迦坦、基纳斯、亭纳、亚玛力。
37 रूएलका छोराहरू नहत, जेरह, शम्मा र मिज्जा थिए ।
流珥的儿子是拿哈、谢拉、沙玛、米撒。
38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।
西珥的儿子是罗坍、朔巴、祭便、亚拿、底顺、以察、底珊。
39 लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्न थियो ।
罗坍的儿子是何利、荷幔;罗坍的妹子是亭纳。
40 शोबालका छोराहरू अल्बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्या र अना थियो ।
朔巴的儿子是亚勒文、玛拿辖、以巴录、示非、阿南。祭便的儿子是亚雅、亚拿。
41 अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए ।
亚拿的儿子是底顺。底顺的儿子是哈默兰、伊是班、益兰、基兰。
42 एसेरका छोराहरू बिल्हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।
以察的儿子是辟罕、撒番、亚干。底珊的儿子是乌斯、亚兰。
43 इस्राएलमा कुनै पनि राजाले राज्य गर्नुभन्दा पहिले एदोममा राज्य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्हावा थियो ।
以色列人未有君王治理之先,在以东地作王的记在下面:有比珥的儿子比拉,他的京城名叫亭哈巴。
44 बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।
比拉死了,波斯拉人谢拉的儿子约巴接续他作王。
45 योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।
约巴死了,提幔地的人户珊接续他作王。
46 हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।
户珊死了,比达的儿子哈达接续他作王。这哈达就是在摩押地杀败米甸人的,他的京城名叫亚未得。
47 हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्ला राजा भए ।
哈达死了,玛士利加人桑拉接续他作王。
48 सम्ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।
桑拉死了,大河边的利河伯人扫罗接续他作王。
49 शौल मरेपछि तिनको ठाउँमा अक्बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।
扫罗死了,亚革波的儿子巴勒·哈南接续他作王。
50 अक्बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन् ।
巴勒·哈南死了,哈达接续他作王。他的京城名叫巴伊,他的妻子名叫米希她别,是米·萨合的孙女,玛特列的女儿。
51 हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्न, प्रधान अल्वा, प्रधान यतेत,
哈达死了,以东人的族长有亭纳族长、亚勒瓦族长、耶帖族长、
52 प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,
亚何利巴玛族长、以拉族长、比嫩族长、
53 प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,
基纳斯族长、提幔族长、米比萨族长、
54 प्रधान मग्दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।
玛基叠族长、以兰族长。这都是以东人的族长。