< १ इतिहास 8 >

1 बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह,
És Benjámin nemzette Bélát, elsőszülöttjét; Asbél a második, Achrách a harmadik;
2 नोहा र रफाका थिए ।
Nócha a negyedik, Ráfa az ötödik.
3 बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,
És voltak fiai Bélának: Addár, Géra, Abíhúd;
4 अबीशू, नामान, अहोह,
Abísúa, Náamán, Achóach;
5 गेरा, शपूपान र हुराम थिएन ।
Géra, Sefúfán és Chúrám.
6 एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:
És ezek Échúd fiai – ezek atyai házaik fejei Gébá lakóinak, és számkivetették őket Mánáchatba.
7 नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए ।
Náamán, meg Achija és Géra, az számkivetette őket és nemzette Uzzát és Achíchúdot.
8 आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने ।
És Sácharájim nemzette Móáb mezőségein – miután elbocsátotta Chúsimot és Báarát a feleségeit –
9 सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,
nemzette Chódestől a feleségétől Jóbábot, Cibját, Mésát, Malkámot;
10 यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए ।
Jeúcot, Szákheját és Mirmát. Ezek a fiai, atyai házak fejei.
11 तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए ।
Chúsimtól pedig nemzette Abítúbot és Elpáalt.
12 एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) ।
És Elpáal fiai: Éber, Miseám és Sémer; ő építette Ónót meg Lódot és leányvárosait.
13 बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए ।
És Bería meg Sémá, azok atyai házaik fejei Ajjálón lakóinak; ők futamították meg Gát lakóit.
14 बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
És Achjó, Sásak, Jerémót,
15 जबदियाह, आराद, एदेर,
Zebadja, Arád, Éder,
16 मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए ।
Mikháél, Jispa, Jócha: Bería fiai.
17 एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,
És Zebadja, Mesullám, Chizki, Chéber,
18 यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए ।
Jismeráj, Jizlía, Jóbáb: Elpáal fiai.
19 शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी,
És Jákim, Zikhri, Zabdi,
20 एलीएनै, सिल्‍लतै, एलीएल,
Eliénaj, Cilletaj, Elíél,
21 अदायाह, बरायाह र शिम्रात थिए ।
Adája, Berája, Simrát: Simei fiai.
22 शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,
És Jispán, Éber, Elíél,
23 अब्‍दोन, जिक्री, हानान,
Abdón, Zikhri, Chánán,
24 हनन्‍याह, एलाम, अन्‍तोतियाह,
Chananja, Élám, Antótija,
25 यिपदिया र पनूएल ।
Jifdeja és Penúél: Sásak fiai.
26 यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह,
És Samseraj, Secharja, Atalja,
27 यारेश्‍याह, एलिया र जिक्री ।
Jáaresja, Élija és Zikhri: Jeróchám fiai.
28 यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए ।
Ezek az atyai házak fejei, nemzetségeik szerint, fejek. Ezek laktak Jeruzsálemben.
29 गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो ।
És Gibeónban laktak: Gibeónnak atyja s feleségének neve: Máakha.
30 तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,
És elsőszülött fia Abdón; Cúr, Kis, Báal, Nádáb,
31 गदोर, अहियो, र जेकेर, थिए ।
Gedór, Achjó és Zékher.
32 यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे ।
És Miklót nemzette Simeát; ők is testvéreikkel szemben laktak Jeruzsálemben, testvéreikkel együtt.
33 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।
És Nér nemzette Kist, és Kis nemzette Sáult, és Sául nemzette Jehónátánt, Malkísúát, Abínádábot és Esbáalt.
34 जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
És Jehónátán fia: Merib-Báal; és Merib-Báal nemzette Mikhát.
35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।
És Mikha fiai: Pítón, Mélekh, Táréa és Ácház.
36 आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
És Ácház nemzette Jehóaddát, és Jehóadda nemzette Álémetet, Azmávetet és Zimrit; és Zimri nemzette Mócát.
37 मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
És Móca nemzette Bineát. Ráfa az ő fia; Eleásza az ő fia; Ácél az ő fia.
38 आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।
És Ácélnak hat fia volt; s ezek a neveik: Azríkám, Bókhrú, Ismaél, Searja, Óbadja és Chánán; mindezek Ácél fiai.
39 तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए ।
És testvérének Éseknek fiai: Úlám az elsőszülöttje, Jeús a második és Elifélet a harmadik.
40 ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै, जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।
És Úlám fiai voltak derék vitéz férfiak, íjjatfeszítők, és sokan voltak fiaik és fiaik fiai: százötvenen. Mindezek Benjámin fiai közül valók.

< १ इतिहास 8 >