< १ इतिहास 8 >
1 बेन्यामीन पाँच छोराहरूमा जेठा बेला, अश्बेल, अहरह,
Benjamin zeugte als seinen Erstgeborenen Bela, als zweiten Asbel, als dritten Achrach,
als vierten Nocha und als fünften Rapha.
3 बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,
Bela hatte zu Söhnen Addar, Gera, Abihud,
5 गेरा, शपूपान र हुराम थिएन ।
Gera, Sephuphan und Churam.
6 एहूदका सन्तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:
Dies sind Achuds Söhne. Diese sind die Familienhäupter der Einwohner Gebas. Man führte sie gefangen nach Manachat.
7 नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्याएका थिए । तिनी उज्जा र अहीहूदका पिता थिए ।
Naaman, Achia und Gera hat er fortgeführt, nachdem jener Uzza und Achichud gezeugt hatte.
8 आफ्ना पत्नीहरू हुशीम र बारासित सम्बन्ध-बिच्छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने ।
Sacharaim zeugte in Moabs Gefilde, nachdem er seine Weiber Chusim und Baara entlassen hatte.
9 सहरेम आफ्नी पत्नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्काम,
Er zeugte mit seinem Weibe Chodes den Jobab, Sibja, Mesa, Malkam,
10 यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए ।
Jëus, Sokja und Mirma. Dies sind seine Söhne, Familienhäupter.
11 तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्पालका पिता भइसकेका थिए ।
Mit Chusim hatte er Abitub und Elpaal gezeugt.
12 एल्पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) ।
Elpaals Söhne sind Eber, Misam und Semer. Dieser baute Ono, ebenso Lod mit seinen Tochterorten.
13 बरीआ र शेमा पनि त्यहाँ थिए । तिनीहरू गातका बासिन्दाहरूलाई निकालेर अय्यालोनमा बस्नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए ।
Beria und Sema sind die Familienhäupter der Einwohner Ajjalons. Sie haben die Bewohner von Gat vertrieben.
14 बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
Berias Söhne sind Achjo, Sasak, Jeremot,
16 मिखाएल, यिश्पा र योहा बरीआका छोराहरू थिए ।
Mikael, Ispa und Jocha.
17 एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,
Elpaals Söhne sind Zebadja, Mesullam, Chizki, Cheber,
18 यिश्मरै, यिज्लीअ, र योबाब थिए ।
Ismere, Izlia und Jobab.
19 शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्दी,
Simeis Söhne sind Jakim, Zikri, Zabdi,
20 एलीएनै, सिल्लतै, एलीएल,
Elienai, Silletai, Eliel,
21 अदायाह, बरायाह र शिम्रात थिए ।
Adaja, Beraja und Simrat.
22 शाशकका छोराहरू यि नै थिएः यिश्पान, एबेर, एलीएल,
Sasaks Söhne sind Ispan, Eber, Eliel,
23 अब्दोन, जिक्री, हानान,
Abdon, Zikri, Chanan,
24 हनन्याह, एलाम, अन्तोतियाह,
Chananja, Elam, Antotia,
26 यरोहामका छोराहरू यि नै थिएः शम्शरै, सहर्याह, अतल्याह,
Jerochams Söhne sind Samserai, Secharja, Atalja,
27 यारेश्याह, एलिया र जिक्री ।
Jaaresja, Elia und Zikri.
28 यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्नेहरूका मुख्य मानिसहरू थिए ।
Dies sind in ihren Sippen die Familienhäupter. Als Häupter haben sie zu Jerusalem gewohnt.
29 गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्थे, तिनकी पत्नीको नाउँ माका थियो ।
Zu Gibeon wohnten der Vater Gibeons und sein Weib namens Maaka.
30 तिनका जेठा छोरा अब्दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,
Sein erstgeborener Sohn ist Abdon, dann Sur, Kis, Baal, Nadab,
31 गदोर, अहियो, र जेकेर, थिए ।
Gedor, Achjo und Zeker.
32 यीएलका अर्का छोरा मिक्लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिक बस्थे ।
Miklot hat Sima gezeugt. Auch sie wohnten in Jerusalem bei ihren Brüdern, diesen gegenüber.
33 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
Ner zeugte Kis und Kis den Saul und Saul den Jonatan, Malkisua, Abinadab und Esbaal.
34 जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
Jonatans Sohn ist Meribbaal, und Meribbaal zeugte Mika.
35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।
Mikas Söhne sind Piton, Melek, Tare und Achaz.
36 आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
Achaz zeugte Joadda und Joadda den Alemet, Azmavet und Zimri und Zimri den Mosa.
37 मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
Mosa zeugte den Bina. Dessen Sohn ist Rapha, dessen Sohn Elasa und dessen Sohn Asel.
38 आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।
Asel hatte sechs Söhne. Dies sind ihre Namen: Azrikam, sein Erstgeborener, Ismael und Searja, Obadja und Chanan. Alle diese waren Söhne Asels.
39 तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्छा एलीपेलेत थिए ।
Seines Bruders Esek Söhne sind sein Erstgeborener Ulam, der zweite Jëus und der dritte Eliphelet.
40 ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै, जम्मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्यामीनका सन्तानहरू थिए ।
Ulams Söhne waren kriegstüchtige Männer, die den Bogen spannen konnten. Sie hatten auch zahlreiche Söhne und Enkel, 150. Alle diese gehören zu den Söhnen Benjamins.