< १ इतिहास 3 >
1 हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।
[達味的兒子]以下是達味在赫貝龍生的兒子:長子阿默農,他的母親是依次勒耳人阿希諾罕;次子達尼耳,他的母親是加爾默耳人阿彼蓋耳;
2 साहिंला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्गीतका छोरा थिए ।
三子阿貝沙隆,他的母親是革叔爾王塔耳買的女兒瑪阿加;四子阿多尼雅,他的母親是哈基特;
3 अबीतलबाट ठाहिंला शपत्याह थिए, र तिनकी पत्नी एग्लाबाट कान्छा यित्राम भए ।
五子舍法提亞,他的母親是阿彼塔耳;六子依特蘭,他的母親是達味的正妻厄革拉:
4 यी छ जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्य गरे । त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्य गरे ।
這六人是他在赫貝龍生的。在那裏作王共七年零六個月;在耶路撒冷作王共三十三年。
5 शम्मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्मेका थिए ।
在耶路撒冷生的兒子:史默亞、芍巴布、納堂和撒羅滿:此四人是由阿米耳的女兒巴特叔亞所生;
6 दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत,
還有依貝哈爾、厄里沙瑪、厄里培肋特、
8 एलीशामा, एल्यादा र एलीपेलेत थिए ।
厄里沙瑪、厄里雅達和厄里培肋特九人:
9 दाऊदका छोराहरू यिनै थिए, जसमा उपपत्नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन् ।
以上都是達味的兒子,未記妾生的兒子;他們有一個姊妹名叫塔瑪爾。[猶大王譜]
10 सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।
撒羅滿的兒子勒哈貝罕,勒哈貝罕的兒子阿彼雅,阿彼雅的兒子阿撒,阿撒的兒子約沙法特,
11 यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्याह थिए । अहज्याहका छोरा योआश थिए ।
約沙法特的兒子約蘭,約蘭的兒子阿哈齊雅,阿哈齊雅的兒子約阿士,
12 योआश का छोरा अमस्याह थिए । अमस्याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए ।
約阿士的兒子阿瑪責雅,阿瑪責雅的兒子阿匝黎雅,阿匝黎雅的兒子約堂,
13 योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्शे थिए ।
約堂的兒子阿哈茲,阿哈茲的兒子希則克雅,希則克雅的兒子默納舍,
14 मनश्शेका छोरा अमोन थिए । अमोनका छोरा योशियाह थिए ।
默納舍的兒子阿孟,阿孟的兒子約史雅。
15 योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्छा शल्लूम थिए ।
約史雅的兒子:長子約哈南,次子約雅金,三子漆德克雅,四子沙隆。
16 यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए ।
約雅金的兒子耶苛尼雅和漆德克雅。[充軍後的王家族譜]
17 कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल,
被擄充軍的耶苛尼雅的兒子:沙耳提耳;沙耳提耳的兒子:
18 मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह थिए।
瑪耳基蘭、培達雅、舍納匝爾、耶卡米雅、曷沙瑪和乃達彼雅。
19 पदायाहका छोराहरू यरुबाबेल र शिमी थिए । यरुबाबेलका छोराहरू मशुल्लाम र हनन्याह थिए । तिनीहरूकी बहिनी शलोमीत थिइन् ।
培達雅的兒子:則魯巴貝耳和史米;則魯巴貝耳的兒子:默叔藍和哈納尼雅並他們的姊妹舍羅米特;
20 तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद थिए ।
默叔藍的兒子:哈叔巴、敖赫耳、貝勒基雅、哈撒狄雅和猶沙布赫色得五人。
21 हनन्याहका छोराहरू पलत्याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्याह थिए ।
哈納尼雅的兒子培拉題雅,培拉提雅的兒子耶沙雅,耶沙雅的兒子勒法雅,勒法雅的兒子阿爾難,阿爾難的兒子敖巴狄雅,敖巴狄雅的兒子舍加尼雅。
22 शकन्याहका छोरा शमायाह थिए । शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए ।
舍加尼雅的兒子:舍瑪雅、哈突士、依加耳、巴黎亞、乃阿黎雅和沙法特六人。
23 नार्याहका छोराहरू एल्योएनै, हिस्कियाह र अज्रीकाम थिए ।
乃阿黎雅的兒子:厄里約乃、希則克雅和阿次黎岡三人。
24 एल्यहोएनैका छोराहरू होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।
厄里約乃的兒子:曷達委雅、厄里雅史布、培拉雅、阿谷布、約哈南、德拉雅和阿納尼七人。