< १ इतिहास 2 >
1 इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
イスラエルの子らは次のとおりである。ルベン、シメオン、レビ、ユダ、イッサカル、ゼブルン、
2 दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर ।
ダン、ヨセフ、ベニヤミン、ナフタリ、ガド、アセル。
3 यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्त्री शूआले तिनीबाट जन्माइन् । यहूदाका जेठा छोरा एर् परमप्रभुको दृष्टिमा दुष्ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
ユダの子らはエル、オナン、シラである。この三人はカナンの女バテシュアがユダによって産んだ者である。ユダの長子エルは主の前に悪を行ったので、主は彼を殺された。
4 तिनकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन् । यहूदा जम्मा पाँच जना छोराहरू थिए ।
ユダの嫁タマルはユダによってペレヅとゼラを産んだ。ユダの子らは合わせて五人である。
5 फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
ペレヅの子らはヘヅロンとハムル。
6 जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्मा पाँच जना थिए ।
ゼラの子らはジムリ、エタン、ヘマン、カルコル、ダラで、合わせて五人である。
7 कर्मीका छोरा आचारले परमेश्वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्ट ल्याए ।
カルミの子はアカル。アカルは奉納物について罪を犯し、イスラエルを悩ました者である。
8 एतानका छोरा अजर्याह थिए ।
エタンの子はアザリヤである。
9 हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।
ヘヅロンに生れた子らはエラメル、ラム、ケルバイである。
10 राम अम्मीनादाबका पिता बने, र अम्मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए ।
ラムはアミナダブを生み、アミナダブはユダの子孫のつかさナションを生んだ。
11 नहशोन सल्मोनका पिता बने, र सल्मोन बोअजका पिता बने ।
ナションはサルマを生み、サルマはボアズを生み、
12 बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।
ボアズはオベデを生み、オベデはエッサイを生んだ。
13 यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,
エッサイは長子エリアブ、次にアビナダブ、第三にシメア、
14 काहिंला नतनेल, ठाहिंलो राद्दै,
第四にネタンエル、第五にラダイ、
15 अन्तरे ओसेम र कान्छा दाऊदका पिता बने ।
第六にオゼム、第七にダビデを生んだ。
16 तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।
彼らの姉妹はゼルヤとアビガイルである。ゼルヤの産んだ子はアビシャイ、ヨアブ、アサヘルの三人である。
17 अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्माएली येतेर थिए ।
アビガイルはアマサを産んだ。アマサの父はイシマエルびとエテルである。
18 हेस्रोनका छोरा कालेबका आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।
ヘヅロンの子カレブはその妻アズバおよびエリオテによって子をもうけた。その子らはエシル、ショバブ、アルドンである。
19 अजूबा मृत्यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन् ।
カレブはアズバが死んだのでエフラタをめとった。エフラタはカレブによってホルを産んだ。
20 हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।
ホルはウリを生み、ウリはベザレルを生んだ。
21 पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्ति सगूबलाई जन्माइन् ।
そののちヘヅロンはギレアデの父マキルの娘の所にはいった。彼が彼女をめとったときは六十歳であった。彼女はヘヅロンによってセグブを産んだ。
22 सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।
セグブはヤイルを生んだ。ヤイルはギレアデの地に二十三の町をもっていた。
23 गशूर र अरामले हब्बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्दा गिलादका पिता माकीरका सन्तान थिए ।
しかしゲシュルとアラムは彼らからハボテ・ヤイルおよびケナテとその村里など合わせて六十の町を取った。これらはみなギレアデの父マキルの子孫であった。
24 हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्ति तकोका पिता अशहूरलाई जन्माइन् ।
ヘヅロンが死んだのち、カレブは父ヘヅロンの妻エフラタの所にはいった。彼女は彼にテコアの父アシュルを産んだ。
25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए ।
ヘヅロンの長子エラメルの子らは長子ラム、次はブナ、オレン、オゼム、アヒヤである。
26 यरहमेलकी अतारा नाम गरेकी अर्की पत्नी थिइन् । तिनी ओनामकी आमा थिइन् ।
エラメルはまたほかの妻をもっていた。名をアタラといって、オナムの母である。
27 यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए ।
エラメルの長子ラムの子らはマアツ、ヤミン、エケルである。
28 ओनामका छोराहरू शम्मै र यादा थिए । शम्मैका छोराहरू नादाब र अबीशूर थिए ।
オナムの子らはシャンマイとヤダである。シャンマイの子らはナダブとアビシュルである。
29 अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्ति अहबान र मोलीदलाई जन्माइन् ।
アビシュルの妻の名はアビハイルといって、アバンとモリデを産んだ。
30 नादाबका छोराहरू सेलेद र अप्पेम थिए, तर सेलेद सन्तानबिना नै मरे ।
ナダブの子らはセレデとアッパイムである。セレデは子をもたずに死んだ。
31 अप्पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए ।
アッパイムの子はイシ、イシの子はセシャン、セシャンの子はアヘライである。
32 शम्मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्तानबिना नै मरे ।
シャンマイの兄弟ヤダの子らはエテルとヨナタンである。エテルは子をもたずに死んだ。
33 जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्तानहरू यि नै थिए ।
ヨナタンの子らはペレテとザザである。以上はエラメルの子孫である。
34 अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन् । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।
セシャンには男の子はなく、ただ女の子のみであったが、彼はヤルハと呼ぶエジプトびとの奴隷をもっていたので、
35 शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्यसको निम्ति अत्तैलाई जन्माइन् ।
セシャンは娘を奴隷ヤルハに与えてその妻とさせた。彼女はヤルハによってアッタイを産んだ。
36 अत्तै नातानका पिता र नातान जाबादका पिता बने ।
アッタイはナタンを生み、ナタンはザバデを生み、
37 जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।
ザバデはエフラルを生み、エフラルはオベデを生み、
38 ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।
オベデはエヒウを生み、エヒウはアザリヤを生み、
39 अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।
アザリヤはヘレヅを生み、ヘレヅはエレアサを生み、
40 एलासा सिस्मैका पिता बने र सिस्मै शल्लूमका पिता बने ।
エレアサはシスマイを生み、シスマイはシャルムを生み、
41 शल्लूम यकम्याहका पिता बने र यकम्याह एलीशामाका पिता बने ।
シャルムはエカミヤを生み、エカミヤはエリシャマを生んだ。
42 यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।
エラメルの兄弟であるカレブの子らは長子をマレシャといってジフの父である。マレシャの子はヘブロン。
43 हेब्रोनका छोराहरू कोरह, तप्पूह, रेकेम र शेमा थिए ।
ヘブロンの子らはコラ、タップア、レケム、シマである。
44 शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्मैका पिता बने ।
シマはラハムを生んだ。ラハムはヨルカムの父である。またレケムはシャンマイを生んだ。
45 शम्मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए ।
シャンマイの子はマオン。マオンはベテヅルの父である。
46 कालेबकी उपपत्नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने ।
カレブのそばめエパはハラン、モザ、ガゼズを産んだ。ハランはガゼズを生んだ。
47 यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।
エダイの子らはレゲム、ヨタム、ゲシャン、ペレテ、エパ、シャフである。
48 कालेबकी उपपत्नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् ।
カレブのそばめマアカはシベルとテルハナを産み、
49 तिनले मद्मन्नाका पिता शापलाई अनि मक्बेना र गिबियाका पिता शेबालाई पनि जन्माइन् । कालेबकी छोरी अक्सा थिइन् । कालेबका सन्तान यी नै थिए ।
またマデマンナの父シャフおよびマクベナとギベアの父シワを産んだ。カレブの娘はアクサである。
50 एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल,
これらはカレブの子孫であった。エフラタの長子ホルの子らはキリアテ・ヤリムの父ショバル、
51 बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप थिए ।
ベツレヘムの父サルマおよびベテガデルの父ハレフである。
52 किर्यत-यारीमका पिता शोबालका सन्तानहरू हारोए, मानहतीहरूका आधा,
キリアテ・ヤリムの父ショバル子らはハロエとメヌコテびとの半ばである。
53 र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्तोलीहरू यिनीहरूका सन्तान भए ।
キリアテ・ヤリムの氏族はイテルびと、プテびと、シュマびと、ミシラびとであって、これらからザレアびとおよびエシタオルびとが出た。
54 सल्माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू,
サルマの子らはベツレヘム、ネトパびと、アタロテ・ベテ・ヨアブ、マナハテびとの半ばおよびゾリびとである。
55 अनि याबेसमा बस्ने शास्त्रीका वंशहरू तिरातीहरू, शिम्मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्मतबाट आएका केनीहरू हुन्
またヤベヅに住んでいた書記の氏族テラテびと、シメアテびと、スカテびとである。これらはケニびとであってレカブの家の先祖ハマテから出た者である。