< UMikha 3 >
1 Ngasengisithi: Ake lizwe, lina zinhloko zakoJakobe, lani zinhloko zendlu yakoIsrayeli. Kakuyisikho okwenu yini ukwazi isahlulelo?
मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
2 Elizonda okuhle, lithande okubi, elebula isikhumba lisisusa kubo, lenyama yabo emathanjeni abo;
तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्दछौ, र तिनीहरूका हड्डीबाट मासुलाई अलग गर्दछौ,
3 futhi elidla inyama yabantu bami, lihlinze isikhumba sabo lisisusa kubo; lephule amathambo abo, liwaqobaqobe njengawembiza, lanjengenyama phakathi kwebhodo.
तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्डी भाँच्छौ, र तिनीहरूलाई भाँडोमा राख्ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।
4 Khona bezakhala eNkosini, kodwa kayiyikubaphendula; njalo izabafihlela ubuso bayo ngalesosikhathi, njengalokho benze izenzo zabo zaba zimbi.
त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्ट कामहरू गरेका छौ ।”
5 Itsho njalo iNkosi mayelana labaprofethi abaduhisa abantu bami, abaluma ngamazinyo abo, abamemeza: Ukuthula; kodwa ongabeki lutho emlonyeni wabo, balungisa impi bemelene laye.
परमप्रभु यस्तो भन्नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
6 Ngakho kuzakuba yibusuku kini, lingabi lombono; kube mnyama kini, lingabi lokuvumisa; lelanga lizabatshonela abaprofethi, losuku lube mnyama phezu kwabo.
यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ ।
7 Khona ababoni bezayangeka, labavumisi babe lenhloni. Yebo bonke bazambomboza izindebe zangaphezulu; ngoba kungelampendulo kaNkulunkulu.
दर्शन देख्नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।”
8 Kodwa isibili mina ngigcwele amandla ngomoya weNkosi, lesahlulelo, lobuqhawe, ukumemezela kuJakobe isiphambeko sakhe, lakuIsrayeli isono sakhe.
तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु ।
9 Ake lizwe lokhu, lina zinhloko zendlu kaJakobe, lani babusi bendlu kaIsrayeli, elenyanya isahlulelo, lihlanekele konke ukuqonda.
अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।
10 Elakha iZiyoni ngecala legazi, leJerusalema ngobubi.
तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ ।
11 Inhloko zayo zahlulelela isipho, labapristi bayo bafundisela inkokhelo, labaprofethi bayo bavumisela imali; kanti beyame eNkosini, besithi: INkosi kayikho phakathi kwethu yini? Ububi kabuyikusehlela.
तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
12 Ngakho ngenxa yenu iZiyoni izalinywa njengensimu, leJerusalema ibe zinqumbi, lentaba yendlu njengezindawo eziphakemeyo zehlathi.
यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।