< U-Esta 10 >

1 Inkosi uAhasuwerusi yasibeka umthelo elizweni lezihlengeni zolwandle.
तब राजा अहासूरसले आफ्नो साम्राज्य र समुद्री छेउका देशहरूमा कर लगाए ।
2 Zonke-ke izenzo zamandla ayo lawengalo zayo, lomlando wobukhulu bukaModekhayi, inkosi eyamkhulisayo, kakubhalwanga yini egwalweni lwemilando yamakhosi eMede lePerisiya?
तिनको शक्ति र ताकतका सबै प्राप्‍तिसाथै राजाले उच्‍च दर्जा दिएका मोर्दकैको महानताको पूर्ण विवरण मादी र फारसका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
3 Ngoba uModekhayi umJuda wayengowesibili enkosini uAhasuwerusi, emkhulu phakathi kwamaJuda, ethandeka kulo inengi labafowabo, edingela isizwe sakibo okuhle, ekhuluma ukuthula kuyo yonke inzalo yakhe.
यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए । तिनी यहूदीहरूका बिचमा महान् थिए, र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसको शान्तिको पक्षमा बोले ।

< U-Esta 10 >