< U-Amosi 8 >
1 INkosi uJehova yangibonisa kanje; khangela-ke, isitsha sezithelo zehlobo.
परमप्रभु परमेश्वरले मलाई यो कुरा देखाउनुभयो। ग्रीष्म ऋतुको फलको एउटा डालो हेर ।
2 Yasisithi: Ubonani, Amosi? Ngathi: Isitsha sezithelo zehlobo. INkosi yasisithi kimi: Ukuphela sekufikile ebantwini bami uIsrayeli; kangisayikubedlula futhi.
उहाँले भन्नुभयो, “आमोस, तँ के देख्छस्?” मैले भनें, “ग्रीष्म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्त्य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।
3 Kodwa izingoma zethempelini zizaqhinqa isililo mhlalokho, itsho iNkosi uJehova; kuzakuba lezidumbu ezinengi; kuyo yonke indawo bazaziphosela ngokuthula.
यो परमप्रभु परमेश्वरको घोषणा हो, त्यो दिनमा मन्दिरका गीतहरू रुवाबासीमा बद्लिनेछन्, धेरै लासहरू जता-ततै फलिनेछन्! शान्त हो!”
4 Zwanini lokhu, lina eliginya oswelayo, lokuthi lichithe abayanga belizwe;
खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।
5 elithi: Ukuthwasa kwenyanga kuzadlula nini ukuze sithengise amabele? lesabatha ukuze sivule ingqoloyi, sisenza i-efa libe lincinyane, sisenza ishekeli libe likhulu, siphambanisa izilinganiso zenkohliso.
तिनीहरू भन्छन्, “औंसी कहिले समाप्त हुन्छ, ताकि हामीहरूले फेरि अन्न बेच्न सकौं? शबाथ दिन कहिले समाप्त हुन्छ, ताकि हामीले गहुँ बेच्न सकौं? हामीले झुटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौं र मुल्यलाई बढाउनेछौं ।
6 Ukuze sithenge abayanga ngesiliva, loswelayo ngamanyathela amabili, yebo sithengise amakhoba amabele?
यसरी नै हामीले खराब गहुँ बेच्न सक्छौं, गरीबलाई चाँदीले, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्न सक्छौं ।”
7 INkosi ifungile ngobukhosi bukaJakobe: Isibili kangiyikukhohlwa zonke izenzo zabo kuze kube nininini.
परमप्रभुले याकूबको घमण्डमा यसरी शपथ खानुभएको छ, “निश्चय नै तिनीहरूका कुनै पनि कामहरू म कदापि बिर्सनेछैनँ ।”
8 Kawuyikuqhaqhazela yini umhlaba ngalokhu, alile laye wonke ohlala kuwo? Yebo ukhukhumale wonke njengomfula, uphoseke le lale utshone njengomfula weGibhithe.
यसको निम्ति जमिन काम्नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्किनेछ र डुब्नेछ ।
9 Kuzakuthi-ke ngalolosuku, itsho iNkosi uJehova, ngizatshonisa ilanga emini enkulu, ngenze umhlaba ube mnyama emini ekhanyayo.
“यो परमप्रभु परमेश्वरको घोषणा हो— त्यो दिन यस्तो हुनेछ, सुर्यलाई दिउँसै अस्ताउनेछु म बनाउनेछु, र पृथ्वीलाई मध्यदिनमा नै अँध्यारो म बनाउनेछु ।
10 Ngiphendule imikhosi yenu ibe yikulila, lengoma zenu zonke zibe yisililo, ngilethe isaka enkalweni zonke, lempabanga ekhanda lonke, ngikwenze kube njengesililo sendodana eyodwa, lokucina kwalo njengosuku olubabayo.
तिमीहरूका चाडहरूलाई विलापमा, अनि तिमीहरूका सबै गीतलाई रुवाईमा म बद्लिनेछु । तिमीहरू सबैलाई भाङ्ग्रा लाउने, र हरेकले कपाल खौरन म बनाउनेछु । एक मात्र छोराको निम्ति विलाप गरेझैं, र त्यसको अन्त्यमा तीतो म बनाउनेछु ।
11 Khangela, insuku ziyeza, itsho iNkosi uJehova, lapho ngizathumela indlala elizweni, kungabi yindlala yokudla, kungabi ngeyokomela amanzi, kodwa eyokuzwa amazwi eNkosi.
हेर्, यस्ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्यो परमप्रभुको वचन सुन्ने कुराको हो।
12 Njalo bazazula kusukela elwandle kuze kube selwandle, njalo kusukela enyakatho kuze kube sempumalanga, bagijimele le lale ukudinga ilizwi leNkosi, kodwa bengalitholi.
परमप्रभुको वचनको खोज्नलाई तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्म धर्मराउनेछन्, र उत्तरदेखि पूर्वसम्म दौडनेछन्, तर तिनीहरूले त्यो भेट्टाउनेछैनन् ।
13 Ngalolosuku intombi ezimsulwa ezinhle lamajaha azaqaleka ngenxa yokoma.
त्यो दिनमा सुन्दरी कुमारीहरू र जवान मानिसहरू तिर्खाले मूर्छा हुनेछन् ।
14 Labo abafunga ngecala leSamariya bathi: Kuphila kukankulunkulu wakho, Dani; lokuthi: Kuphila kwendlela yeBherishebha; bazakuwa-ke, bangabe besavuka.
सामरियाको पापमा शपथ खानेहरू र ‘ए दान, तेरो देवता जीवित भएझैं,’ र ‘बेर्शेबाको देवता जीवित भएझैं,’ भनेर भन्नेहरू, तिनीहरू पतन हुनेछन् र फेरि कहिल्यै उठ्नेछैनन् ।”