< UJeremiya 39 >
1 Ngomnyaka wesificamunwemunye kaZedekhiya inkosi yakoJuda, ngenyanga yetshumi, uNebhukhadineza inkosi yaseBhabhiloni waya eJerusalema lebutho lakhe lonke wayivimbezela.
यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।
2 Ngosuku lwesificamunwemunye lwenyanga yesine, yomnyaka wetshumi lanye kaZedekhiya umduli wedolobho wadilizwa.
सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो ।
3 Emva kwalokho zonke izikhulu zenkosi yaseBhabhiloni zafika zahlala eSangweni laPhakathi: kwakunguNerigali-Shareza oweSamugari, loNebho-Sarisekhimi induna yezikhulu, loNerigali-Shareza, indunankulu kanye lezinye zonke izikhulu zenkosi yaseBhabhiloni.
तब बेबिलोनका राजाका सबै अधिकारी अर्थात् नेबो-सर्सेकिम, सम्गर-नेबो र एक उच्च अधिकारी सर्सेचिम आएर मध्य ढोकामा बसे । नेबो-सर्सेकिम बेबिलोनका राजाका विशिष्ट अधिकारी थिए, र अरू बाँकी सबै अधिकारीहरू थिए ।
4 Kwathi lapho uZedekhiya inkosi yakoJuda lamabutho wonke bebabona babaleka. Basuka edolobheni ebusuku ngendlela yasesivandeni senkosi, baphuma ngesango eliphakathi kwemiduli, baqonda e-Arabha.
जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।
5 Kodwa ibutho lamaKhaladiya laxotshana labo, lafica uZedekhiya emagcekeni aseJerikho. Lamthumba, laselimusa kuNebhukhadineza inkosi yaseBhabhiloni eRibhila, elizweni laseHamathi, lapho amgweba khona.
तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।
6 Inkosi yaseBhabhiloni yawabulalela khona eRibhila amadodana kaZedekhiya emehlweni akhe, yabulala lezikhulu zasesikhosini zonke zakoJuda.
रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।
7 Emva kwalokho uZedekhiya yamkhupha amehlo yasimbopha ngamaketane ethusi ukuba imuse eBhabhiloni.
तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे ।
8 AmaKhaladiya atshisa isigodlo ngomlilo lezindlu zabantu, badiliza lemiduli yeJerusalema.
अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।
9 UNebhuzaradani umlawuli wabalindi besikhosini, wathatha abantu ababesele edolobheni ndawonye lalabo ababebalekele kuye kanye labanye abantu wabasa ekuthunjweni eBhabhiloni.
राजाको अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे । कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए ।
10 Kodwa uNebhuzaradani watshiya elizweni lakoJuda abanye babantu abangabayanga ababengelalutho olungolwabo; njalo ngalesosikhathi wabapha izivini lamasimu.
तर अङ्गरक्षकका कप्तापन नबूजरदानले केही नभएका सबैभन्दा गरिब मानिसहरूलाई यहूदा देशमा छाडे । त्यही दिन तिनले तिनीहरूलाई दाखाबारी र खेतहरू दिए ।
11 UNebhukhadineza inkosi yaseBhabhiloni wayelaye uNebhuzaradani umlawuli wabalindi besikhosini ngoJeremiya wathi,
बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,
12 “Umthathe, umgcine kuhle; ungamlimazi kodwa umenzele konke akucelayo.”
“तिनलाई लेजाऊ र तिनको राम्रो हेरचाह गर । तिनलाई कुनै हानि नगर । त्यसले तिमीलाई भनेका हर कुरा गर्नू ।”
13 Ngakho uNebhuzaradani umlawuli wabalindi, loNebhushazibhani induna yezikhulu, loNerigali-Shareza indunankulu kanye lezinye zonke izikhulu zenkosi yaseBhabhiloni
त्यसैले राजाका अङ्गरक्षकका कप्तान नबूजरदान, उच्च नपुंसक नबुशजबान, उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए ।
14 bathumela ukuba uJeremiya asuswe egumeni labalindi. Bamnikela kuGedaliya indodana ka-Ahikhami, indodana kaShafani, ukuba ambuyisele kibo. Ngakho wahlala labantu bakibo.
तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बिचमा बसे ।
15 UJeremiya esavalelwe egumeni labalindi, ilizwi likaThixo lafika kuye lathi,
यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,
16 “Hamba ku-Ebhedi-Meleki umKhushi uthi kuye, ‘UThixo uSomandla, uNkulunkulu ka-Israyeli uthi: Sekuseduze ukuba ngigcwalise amazwi ami ngedolobho leli ngokulehlisela umonakalo, hatshi ukuphumelela. Ngalesosikhathi azagcwaliseka phambi kwamehlo enu.
“कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः यस सहरको विरुद्धमा भलाई नभई विपत्ति ल्याएर मैले मेरा वचन पुरा गर्नै लागेको छु । त्यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन् ।
17 Kodwa ngizakuhlenga ngalolosuku, kutsho uThixo; kawuyikunikelwa kulabo obesabayo.
तर त्यस दिन म तँलाईचाहिं छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ ।
18 Ngizakusindisa, kawuyikubulawa ngenkemba kodwa uzaphunyuka lokuphila kwakho, ngoba ungithembile, kutsho uThixo.’”
किनकि म निश्चय नै तँलाई छुटकारा दिनेछु । तँ तरवारले ढालिनेछैनस् । तैंले ममाथि भरोसा गरेको हुनाले तेरो जीवन जोगिनेछ, यो परमप्रभु घोषणा थियो' ।”