< U-Isaya 64 >
1 Awu, sengathi ungaqhekeza amazulu wehlele phansi ukuba izintaba zinyikinyeke phambi kwakho!
ओहो, तपाईंले आकाशलाई चिरेर खोल्नुभएको र तल आउनुभएको भए त हुन्थ्यो! तपाईंको उपस्थितिमा पहाडहरू काम्ने थिए,
2 Njengalapho umlilo utshisa incwathi wenze amanzi abile, yehlela phansi ukuba wenze ibizo lakho lazakale ezitheni zakho, wenze lezizwe zithuthumele phambi kwakho.
जसरी आगोले अम्रिसो जलाउँछ वा आगोले पानी उमाल्छ । ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त, तपाईंको उपस्थितिमा जातिहरू काम्ने थिए ।
3 Ngoba wathi usenza izinto ezesabekayo esasingazilindelanga, wehlela phansi, izintaba zathuthumela phambi kwakho.
पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे ।
4 Kusukela endulo kakho owezwayo, akulandlebe eyabambisisayo, akulalihlo elabona omunye uNkulunkulu ngaphandle kwakho, osebenzela labo abathembe kuye.
प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्वरलाई देखेको छन्, जसले आफ्नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्छ ।
5 Uyeza ukuba usize labo abenza ukulunga ngokuthaba, abazikhumbulayo izindlela zakho. Kodwa lapho saqhubeka sisona kubo wathukuthela. Pho singasindiswa kanjani na?
जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं।
6 Sonke sesaba njengomuntu ongcolileyo, lemisebenzi yethu yokulunga yonke injengenjobo ezingcolileyo, sonke siyabuna njengehlamvu, lanjengomoya izono zethu zisiphephulela khatshana.
किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।
7 Kakho okhuleka ebizweni lakho lozamayo ukubambelela kuwe, ngoba ubuso bakho ubufihlile kithi wasenza sacikizeka ngenxa yezono zethu.
तपाईंको नाउँ पुकार्ने कोही छैन, तपाईंलाई समात्ने कोसिस गर्ने कोही छैन । किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ र हाम्रा अधर्महरूका हातमा हामीलाई बेकम्मा बनाउनुभएको छ ।
8 Ikanti wena Thixo unguBaba wethu. Thina silibumba, wena ungumbumbi; sonke singumsebenzi wezandla zakho.
तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।
9 Ungathukutheli wedlulise, awu Thixo; izono zethu ungazikhumbuli kokuphela. Awu, ake usikhangele, siyakhuleka, ngoba sonke singabantu bakho.
हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।
10 Amadolobho akho angcwele aseyinkangala; leZiyoni isiyinkangala, iJerusalema isiyincithakalo.
तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ ।
11 Ithempeli lethu elingcwele njalo elikhazimulayo lapho okhokho ababekudumisela khona, litshiswe ngomlilo, njalo konke okwakuligugu kithi sekungamanxiwa.
हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्ट भएको छ र ज्यादै प्रिय कुराहरू सबै भग्नावशेष भएका छन् ।
12 Emva kwakho konke lokhu Thixo, uzazithinta na? Uzazithulela, usijezise ngokudlulisileyo na?
हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्नुहुन्छ? तपाईं कसरी शान्त बस्न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?”