< 2 Imilando 32 >
1 Ngemva kwakho konke lokhu uHezekhiya ayekwenze ngokwethembeka, kweza uSenakheribhi inkosi yase-Asiriya wahlasela elakoJuda. Wavimbezela amadolobho ayelezinqaba, edinga ukuwanqoba abe ngawakhe.
यी सबै कुराहरू र यी विश्वासयोग्य कामहरू भएपछि, अश्शूरका राजा सनहेरीब आए र यहूदामा पसे । किल्ला भएका सहरहरूलाई आक्रमण गर्नलाई तिनले छाउनी हाले, जसलाई तिनले आफ्नो निम्ति कब्जा गर्न इच्छा गरे ।
2 UHezekhiya uthe ebona ukuthi uSenakheribhi usefikile njalo uhlose ukuhlasela iJerusalema,
सनहेरीब आएका थिए र यरूशलेमको विरुद्ध युद्ध गर्ने अठोट गरेका थिए भनी जब हिजकियालाई थाहा पाए,
3 wabuza izikhulu zakhe kanye labebutho ukuthi kwakungaba njani ukuthi kuvalwe amanzi avela emithonjeni engaphandle kwedolobho, bahle bamncedisa.
तब तिनले सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अगुवाहरू र आफ्ना शक्तिशाली मानिसहरूसित सल्लाह लिए । तिनीहरूले तिनलाई त्यसो गर्न सहयोग गरे ।
4 Ixuku elikhulu lamadoda labuthana, lakanye bawavala amanzi awemthonjeni lawesifula esasidabula phakathi kwelizwe. Bathi, “Kungani amakhosi ase-Asiriya afanele afice amanzi amanengi na?”
धेरै संख्यामा मानिसहरू एकसाथ भेला भए र देशको मध्यभाग भएर बग्ने सबै मूलहरू र खोलाहरू थुनिदिए । तिनीहरूले भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाउने?”
5 Ngakho wasebenza ngamandla evuselela umduli lokwakha imiphotshongo phezu kwawo. Wakha omunye umduli ngaphandle kwalowo waseqinisa imithangala eyayivele ingeyoMuzi kaDavida. Wenza lezikhali lezihlangu ezinengi kakhulu.
हिजकियाले साहस गरे र भत्किएका सबै पर्खालको निर्माण गरे । तिनले धरहराहरू अग्लो बनाए, र बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे । दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे, र तिनले ठुलो सङ्ख्यामा हातहतियार र ढालहरू बनाए ।
6 Wabeka izikhulu zebutho zaphatha abantu wasezimisa phambi kwakhe egcekeni lesango elingasedolobheni wazikhuthaza ngalamazwi:
तिनले मानिसहरूमाथि फौजी कमाण्डरहरू नियुक्त गरे । तिनले तिनीहरूलाई सहरको मूल ढोकाको खुल्ला ठाउँमा एकसाथ भेला गरे र तिनीहरूसँग हौसलासहित कुरा गरे । तिनले भने,
7 “Qinani libe lesibindi. Lingesabi njalo lingethuselwa libutho elikhulu kangaka lenkosi yase-Asiriya ngoba kulamandla amakhulu akithi adlula akuye.
“बलिया र साहसिला होओ । अश्शूरका राजा र तिनीसँग भएको त्यो सबै ठुलो फौज को कारणले नडराओ वा हतोत्साही नहोओ, किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्दा महान् हुनुहुन्छ ।
8 Yena ulengalo yenyama kuphela, kodwa thina siloThixo uNkulunkulu wethu ukusisiza lokusilwela izimpi zethu.” Abantu baba lesibindi ngenxa yalokho okwatshiwo yinkosi yakoJuda uHezekhiya.
तिनीसित शारीरिक हतिहार मात्र छन्, तर हामीलाई सहायता गर्न र हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्वर हुनुहुन्छ ।” तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए ।
9 Muva, uSenakheribhi inkosi yase-Asiriya lawo wonke amabutho akhe esavimbezele eLakhishi, wathuma izikhulu zakhe eJerusalema ziphethe lelilizwi elalisiya kuHezekhiya inkosi yakoJuda kanye labantu bonke abakoJuda abebekhona lapho wathi:
त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,
10 “Nanku okutshiwo nguSenakheribhi inkosi yase-Asiriya uthi: Usithatha ngaphi wena isibindi, esokuthi wale ulokhu useJerusalema yona ivinjezelwe?
“अश्शूरका राजा सनहेरीब यसो भन्छन्: यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ?
11 Nxa uHezekhiya esithi, ‘UThixo uNkulunkulu wethu uzasisindisa ezandleni zenkosi yase-Asiriya,’ uyalikhohlisa, ukuba life ngendlala langomhawu wamanzi.
जब ‘परमप्रभु हाम्रा परमेश्वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?
12 UHezekhiya akasuye yini ngokwakhe owasusa izindawo zikankulunkulu lowu eziphakemeyo lama-alithare, esithi kuJuda leJerusalema, ‘Kumele likhonzele e-alithareni elilodwa njalo litshisele kulo imihlatshelo na’?
आफ्ना अल्गा ठाउँहरू र आफ्ना वेदीहरू हटाएका, अनि यहूदा र यरूशलेमलाई ‘एउटै मात्र वेदीमा तिमीहरूले आराधना गर्नुपर्छ र त्यसमा तिमीहरूले आफ्ना बलिदान चढाउनुपर्छ,’ भन्ने हिजकिया यिनै होइनन् र?
13 Kutsho ukuthi alikwazi yini lokho engikwenzileyo lalokho okwenziwa ngobaba ebantwini bamanye amazwe na? Kambe onkulunkulu balezozizwe benelisa yini ukukhulula ilizwe labo esandleni sami na?
म र मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन र? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्ना देशहरूलाई बचाउन सकेका थिए र?
14 Nguphi kubo bonke onkulunkulu bamazwe balezozizwe ezabhujiswa ngobaba owake wenelisa ukukhulula abantu bakhe kimi na? UNkulunkulu wenu angalikhulula njani esandleni sami?
मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तिमीहरूका परमेश्वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ र?
15 Qaphelani lingakhohliswa nguHezekhiya limyekele elilahlekisa. Lingamethembi, ngoba kakho unkulunkulu loba ngowasiphi isizwe loba yiwuphi umbuso oseke wenelisa ukukhulula abantu bakhe esandleni sami loba esandleni sabokhokho. Pho kanganani ukuba owenu unkulunkulu angalikhulula yini esandleni sami!”
अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”
16 Izikhulu zikaSenakheribi zaqhubekela phambili zikhuluma kubi ngoThixo uNkulunkulu langenceku yakhe uHezekhiya.
सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।
17 Inkosi yaloba lezincwadi ithuka uThixo, uNkulunkulu ka-Israyeli, isitsho lokhu okubi ngaye: “Njengoba onkulunkulu babantu bamanye amazwe behluleka ukukhulula abantu babo esandleni sami, kuyafanana kunjalo uNkulunkulu kaHezekhiya kasoze enelise ukukhulula abantu bakhe esandleni sami.”
परमप्रभु इस्राएलका परमेश्वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्ने छैनन् ।”
18 Basebememeza ngesiHebheru ebantwini baseJerusalema ababephezu komduli, bebethusela ukuze besabe babesebethumba idolobho.
तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए ।
19 Bakhuluma ngoNkulunkulu weJerusalema njengalokho abakwenza ngabonkulunkulu babanye abantu bemhlabeni, izinto ezibunjwe yizandla zabantu.
केवल मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसका देवताहरूका बारेमा उनीहरूले बोलेझैं यरूशलेमका परमेश्वरको बारेमा पनि उनीहरूले बोले ।
20 INkosi uHezekhiya lomphrofethi u-Isaya indodana ka-Amozi bakhala ngomkhuleko ngalokhu.
यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।
21 UThixo wathuma ingilosi, eyabhubhisa wonke amadoda empi labakhokheli lezikhulu enkambeni yenkosi yase-Asiriya. Ngakho wabuyela elizweni lakhe ngokuyangeka. Esengene ethempelini likankulunkulu wakhe, amanye amadodana akhe amjuqa ngenkemba.
तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्नो मुहारमा बेइज्जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे ।
22 Ngalokho uThixo wamsindisa uHezekhiya labantu baseJerusalema esandleni sikaSenakheribhi inkosi yase-Asiriya lakuzo zonke ezinye izitha. UThixo wabavikela wabaphatha kuhle inxa zonke.
यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।
23 Abanengi balethela uThixo iminikelo eJerusalema kanye lezipho eziligugu kuHezekhiya inkosi yakoJuda. Kusukela lapho waba lesithunzi wahlonitshwa yizizwe zonke.
धेरै जनाले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए, ताकि त्यो समयदेखि पछि सबै जातिका दृष्टिमा तिनी उच्च पारिए ।
24 Ngalezonsuku uHezekhiya wagula eselengela ekufeni. Wakhuleka kuThixo, wamphendula ngokumnika isibonakaliso.
ती दिनमा हिजकिया मरणासन्न हुने गरी बिरामी भए । तिनले परमप्रभुमा प्रार्थना गरे, जो तिनीसित बोल्नुभयो र तिनी निको हुनेछन् भनेर एउटा चिन्ह तिनलाई दिनुभयो ।
25 Kodwa inhliziyo kaHezekhiya yagcwala ngokuzikhukhumeza ngakho kazange azihluphe ngesihawu ayesitshengisiwe; ngakho intukuthelo kaThixo yehlela phezu kwakhe lasebantwini bakoJuda labaseJerusalema.
तर हिजकियालाई दिइएको मदतका निम्ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्यो ।
26 Ngakho uHezekhiya waphenduka ukuzikhukhumeza ngenhliziyo yakhe, labantu baseJerusalema labo benza njalo; ngalokho ulaka lukaThixo alusabehlelanga ngezinsuku zikaHezekhiya.
तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।
27 UHezekhiya wayelenotho enengi njalo elodumo, wasesakha izindlu zokulondolozela isiliva sakhe legolide kanye lamatshe akhe aligugu, iziyoliso, izihlangu lakho konke okunye okuligugu.
हिजकियाले धेरै धनसम्पत्ति र धेरै मान पाएका थिए । तिनले आफ्ना निम्ति सुन, चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, अनि ढालहरू र अरू दामी-दामी चीजहरू राख्ने भण्डारहरू बनाए ।
28 Wakha njalo iziphala zokugcinela amabele, iwayini elitsha lamafutha, wakha izibaya zemihlobo eyehlukeneyo yenkomo, lezibaya zemihlambi yezimvu.
तिनीसँग अन्न, नयाँ दाखमद्य र तेल जम्मा गर्ने भण्डारहरू, र सबै किसिमका जनावरका लागि गोठहरू थिए । र तिनीसित भेडाबाख्राहरूका गोठहरू पनि थिए ।
29 Wakha imizi wazuza imihlambi yezimvu leyenkomo, ngoba uNkulunkulu wamnika inotho enkulu kakhulu.
यसको साथमा तिनीसँग सहरहरू र प्रसस्त बथान र बगालहरू पनि थिए, किनकि परमेश्वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो ।
30 UHezekhiya nguye owavala amanzi entombo yangaphezulu kweGihoni wawadonsa agelezela ngentshonalanga koMuzi kaDavida. Waphumelela kukho konke ayekwenza.
गीहोन नदीको माथिल्लो मुहानलाई थुन्ने र त्यसलाई दाऊदको सहरको पश्चिमपट्टि सिधा ल्याउने हिजकिया पनि यिनै थिए । आफ्ना सब परियोजनामा हिजकिया सफल भए ।
31 Ekufikeni kwamanxusa ayethunywe ngababusi beBhabhiloni bezobuza ngomangaliso owawenzakele elizweni, uNkulunkulu wamtshiya ukuze amhlole ukuthi azi konke okwakusenhliziyweni yakhe.
तापनि देशमा देखिएको आश्चर्यका चिन्हको विषयमा जानकारहरूका बारेमा प्रश्नहरू सोध्नलाई बेबिलोनका शासकहरूले पठाएका राजदूतहरूका सम्बन्धमा तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन परमेश्वरले तिनलाई छोड्नुभयो ।
32 Ezinye izehlakalo ngokubusa kukaHezekhiya lemisebenzi yakhe yokuzinikela kulotshiwe embonweni womphrofethi u-Isaya indodana ka-Amozi egwalweni lwamakhosi akoJuda lawako-Israyeli.
हिजकियाको बारेमा अन्य कुराहरू, तिनका करारका बफादर कामहरूसमेतका कुरा, आमोजका छोरा यशैया अगमवक्ताको दर्शन र यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा ती लेखिएका तपाईंले पाउनुहुन्छ ।
33 UHezekhiya waphumula labokhokho bakhe wangcwatshwa eqaqeni lapha okulamangcwaba abosendo lukaDavida. AbakoJuda bonke labantu baseJerusalema bamhlonipha ekufeni kwakhe. Kwathi uManase indodana yakhe wathatha isikhundla waba yinkosi.
हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।