< Psalmi 108 >
1 Dāvida dziesma. Ak Dievs, mana sirds ir droša, es dziedāšu un slavēšu ar dziesmām, mans gods arīdzan.
हे परमेश्वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्तुति गाउनेछु ।
2 Mostaties, stabules un kokles, ar ausekli es modīšos.
हे वीणा र सारङ्गी, जाग । झिसमिसेलाई म जगाउनेछु ।
3 Es Tev pateikšos, Kungs, starp ļaudīm, es Tev dziedāšu starp tautām.
हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्तुति गाउनेछु ।
4 Jo Tava žēlastība ir liela līdz pat debesīm un Tava patiesība līdz augstiem padebešiem.
किनकि तपाईंको करारको विश्वस्तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्यता आकाससम्मै पुग्छ ।
5 Paaugstinājies, Dievs, pār debesīm un Savu godību pār visu pasauli,
हे परमेश्वर, स्वर्गभन्दा माथि उच्च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्च पारियोस् ।
6 Lai Tavi mīļie top atsvabināti; atpestī caur Savu labo roku un paklausi mani.
ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
7 Dievs runā Tavā svētā vietā: “Par to Es priecājos. Es dalīšu Šehemi un mērošu Sukota leju.
परमेश्वरले आफ्नो पवित्रतामा बल्नुभएको छ, “म आनन्दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्कोतको बेसीलाई भाग लगाउनेछु ।
8 Gileāds Man pieder, ir Manasus Man pieder, Efraīms ir Manas galvas stiprums, Jūda ir Mans valdības zizlis.
गिलाद मेरो हो, र मनश्शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
9 Moābs ir Mans mazgājamais trauks, Savu kurpi Es metu pār Edomu, par Fīlistu zemi Es gavilēju.”
मोआब मेरो पानीको बाटा हो । एदोममाथि म आफ्नो जुत्ता फुकाल्नेछु । पलिश्तको कारणले म विजयसाथ कराउनेछु ।
10 Kas mani vadīs tai stiprā pilsētā? Kas man pavadīs līdz Edomam?
कसले मलाई बलियो सहरभित्र ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?”
11 Vai ne Tu, Dievs, kas mūs biji atmetis un neizgāji, ak Dievs, ar mūsu karaspēku?
हे परमेश्वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्न ।
12 Dod mums palīgu bēdu laikā, jo cilvēku pestīšana nav nekas.
शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहसयता व्यार्थ हुन्छ ।
13 Ar Dievu mēs darīsim stiprus darbus; Viņš saspārdīs mūsu spaidītājus.
हामी परमेश्वरको सहायताले जित्नेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।